‘बिहेवारी २० वर्ष पारि’

कोहलपुर (बाँके), २९ माघ । स्थानीय विकास मन्त्री हितराज पाण्डेले बालविवाह रोक्नका लागि ‘बिहेवारी २० वर्ष पारि’ नारालाई कार्यान्वय गर्र्नुपर्ने बताउनुभएको छ ।

टिटिहिरिया गाविसलाई पहिलो बालमैत्री गाविस घोषणा गर्दै मन्त्री पाण्डेले मुलुकलाई बालमैत्री बनाउन बालविवाहलाई रोक्न सो नारालाई व्यवहारमा उतार्न जरुरी रहेको बताउनुभयो । “अन्य गाविस र नगरपालिकाले पनि अनुशरण गर्नुपर्छ,” उहाँले भन्नुभयो ।

1

मुख्य काम संविधान कार्यान्वय भएकाले सरकार स्थानीय निकायको निर्वाचनको तयारीमा लागिपरेको बताउनुभयो । असन्तुष्ट दललाई समेटेर स्थानीय निकायको निर्वाचन सम्पन्न गर्न छलफल गर्दैआएका मन्त्री पाण्डेको भनाइ थियो ।

कार्यक्रममा स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डे, सांसद आशा विक, दलबहादुर सुनारलगायतले बालमैत्री घोषणाका लागि आवश्यक पर्ने ३९ वटा सूचक पूर्णरुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाको पहिलो बालमैत्री गाविस घोषणा भएको टिटिहिरियामा १४ हजार जनसङ्ख्यामध्ये तीन हजार ९५२ बालबालिका रहेका गाविस सचिव तप्तराज पौडेलले जानकारी दिनुभयो । रासस

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907