ट्रंप बिरुद्ध अमेरिकाभर प्रदर्शन

नोभेम्बर १०, अमेरिका। भर्खर अमेरिकाको ४५ औं रास्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रंप बिरुद्ध प्रदर्शन शुरु भएको छ। अमेरिकाका मुख्य शहरहरु न्यु योर्क, न्यु इंगलैंड, क्यान्सास, फ़िलाडेल्फ़िया, क्यालिफोर्निया, शिकागो र सियाटल जस्ता प्रमुख शहरहरुमा हज्जारौंको संख्यामा प्रदर्शनकारी सहभागी भएका छन्। उनीहरुले “तिमि हाम्रो रास्ट्रपति होइनौ” भन्ने प्लेकार्ड बोकेर नारा लगाएका छन्। उनीहरुले ट्रंपलाइ देशनिकाला गर्नु पर्ने माग समेत गरेका छन् भने उनलाई यौन पिपाशु, जातिवादी, अतिबादी जस्ता आरोप लगाएर मानिसहरु सडकमा आएका छन्। न्यु योर्कमा ३० जनालाई पक्राउ समेत गरिएको छ।

यी प्रदर्शनको कारण कतिपय ठाउंहरुमा यातायात समेत प्रभावित बनेको छ भने ट्रंपका पुत्ला जलाउने र पुत्लालाई लात्तीले हान्ने काम समेत प्रदर्शनकारीले गरेका छन् । आज बिहान मात्रै हिलारी र अहिलेका रास्ट्रपति बराक ओबामाले उनलाई बधाई दिंदै निर्बाचनको नतिजा स्वीकार गरेका थिए । तर यो नतिजा स्वीकार गर्न प्रदर्शनकारिहरुले सकेनन। उनीहरुले प्रदर्शन जारि राख्ने र डोनाल्ड ट्रंपलाइ रास्ट्रपतिको रुपमा कुनै हालतमा पनि स्वीकार नगर्ने जनाएका छन्। गुगलबाट जम्मा पारिएका केहि फोटोहरु :

a

Protesters against Republican presidential candidate Donald Trump climb on a car outside a Trump campaign rally on Thursday, June 2, 2016, in San Jose, Calif. A group of protesters attacked Trump supporters who were leaving the candidate's rally in San Jose on Thursday night. A dozen or more people were punched, at least one person was pelted with an egg and Trump hats grabbed from supporters were set on fire on the ground. (AP Photo/Noah Berger)

e g h i

FILE - In this Wednesday, March 9, 2016 file photo, protesters are removed as Republican presidential candidate Donald Trump speaks during a campaign rally in Fayetteville, N.C. Authorities in North Carolina say they are looking at Trump’s behavior as they continue their probe of a violent altercation at one of his rallies last week. The Cumberland County Sheriff’s Office said in a March 14 statement that it’s investigators are continuing to look at the rally in Fayetteville, during which a man was hit in the face while being escorted out. (AP Photo/Gerry Broome)

(AP Photo/Gerry Broome)

m

All Photos are from Google:

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907