ताजा अपडेट

पुनःनिर्माणको अवसर खेर गयोः डा वाग्ले

गोरखा, ३० भदौ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा स्वर्णिम वाग्लेले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचना पुनःनिर्माणलाई व्यवस्थित रुपमा अघि बढाउन नसक्दा देशले ऐतिहासिक अवसर गुमाएको बताउनुभएको छ । सहिद लखन गाउँपालिका–८ माजाइकाले निर्माण गरिदिएको सामुदायिक प्रशिक्षण केन्द्र भवन उद्घाटन गर्दै डा वाग्लेले छरिएर रहेका र जोखिमयुक्त बस्तीलाई एकीकृत गरी बस्ती विकास गर्नेलगायत विकासका विभिन्न अवसर […]


प्रहरीद्वारा दशैँ तिहार सुरक्षा योजना सार्वजनिक

भक्तपुर, २९ भदौ । महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ, तिहारमा हुने चोरी, डकैती तथा आपराधिक घटना रोक्न सुरक्षा योजना सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सुरक्षा योजना सार्वजनिक गर्दै प्रहरी परिसर भक्तपुरकी प्रहरी उपरीक्षक किरण राणाले दशैँ, तिहार र छठ पर्वमा कुनै पनि आपराधिक घटना घट्न नदिन प्रहरीले […]


नेपाल जर्नीको गाला डिनरको तयारी पुरा: सहयोगको लागी अपिल

डालस, सेप्टेम्बर १३। २०१५ मा अमेरिकामा स्थापित भएर छोटो समयमै उल्लेख्य काम गर्न सफल नेपाल जर्नीले यहि सेप्टेम्बर २३ शनिबारका दिन दोश्रो फण्ड रेजिंग दिनर कार्यक्रम गर्ने भएको छ। अर्भिंगस्थित हिल्टन होटेलमा सम्पन्न हुने उक्त डिनर साँझ ५ देखि राती दुइ बजेसम्म बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु सामबेश छन्। संस्थाका उपाध्यक्ष बद्री श्रेष्ठका अनुसार त्यसको लागि आबस्यक […]


आइफोन निर्माणको दश बर्ष पुरा: आइफोन १० (एक्स) र आइफोन ८ बजारमा

स्मार्ट फोनको दुनियाँमा बिगत १० बर्षदेखि तहल्का मच्चाउँदै आएको एप्पलले आज आइफोन  १० सार्बजनिक गरेको छ। त्यस संगसंगै हरेक बर्ष सार्बजनिक गर्दै आएको नियमित शृंखला अन्तर्गत आइफोन आठ र आइफोन आठ प्लस समेत सार्बजनिक गरेको छ । आइफोन एक्स १० बर्ष पुगेको उपलक्षमा ल्याइएको बिशेष उत्पादन हो । एप्पलका सीइयो टिम कुकले आज एप्पलको केन्द्रिय […]


फ्लोरिडामा जारी रहेको समुद्री आंधी अर्मा र यसको बारेमा केहि तथ्यहरु

फ्लोरिडा, अमेरिका। अमेरिकाको फ्लोरिडा यतिबेला अर्मा नामक आंधीको मारमा छ। इतिहासमा रहेका धेरै रेकर्डहरु यो आंधीले तोडेको छ। यसको बिनास यति भयानक छ कि फ्लोरिडाका गभर्नरले आपतकाल घोषणा गरेका छन् भने लाखौँ मानिसहरु बिस्थापित भएका छन्। यसले गरेको विध्वंशको लेखाजोखा हुन अरु केहि समय कुर्नु पर्नेछ तर यसले अहिलेसम्म गरेको बिनास अकल्पनीय छ। यसले तोडेका […]


हेमन्त खड्का र कृष्ण आचार्यको प्रदेशीको दशैं भाग दुई (भिडियो सहित)

अघिल्लो बर्ष प्रदेशीको दशैं एल्वमबाट चर्चा कमाएका सर्जक तथा गायक हेमन्त खड्का र कृष्ण आचार्यको नयाँ कोशेली प्रदेशीको दशैैं भाग दुई बजारमा आएको छ ।हमाल म्युजिकको सबै भन्दा धेरै हेरीएको म्युजिक भिडियो बनेको प्रदेशीको दशैंको सफलतालाई निरन्तरता दिँदै यो बर्ष पनि भाग दुई सिर्जना गरिएको खड्काले हामीलाई बताउनु भयो ।सञ्चार क्षेत्रमा लामो अनुभव भएका सर्जक […]


मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प गएको छ।

मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दी यताकै शक्तिशाली भूकम्प भनेका छन् । भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको ज्यान गएको उनले बताए । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गएको छ। ८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको […]


एनआरएन अमेरिकाले नयाँ कार्यसमिति पायो: आशा र आशंका सहित काम थाल्दै

अन्तत अमेरिकाको चुनाव सकियो एनआरएन अमेरिकाको । जित्नेहरु यतिबेला जितको खुसियाली मनाउदै होलान, हार्नेहरु हारको कारण खोतल्दै होलान। जित्नेहरुले ३ लाख नेपाली भएको ठाउँमा जम्मा ४ हजार मत त्यो पनि साम दाम दण्ड भेद गरेर ल्याएको मतपत्रको सिरानी हालेर आफ्नो नयाँ कार्यकाल शुरु गर्नेछन भने हार्नेहरु पनि आफ्ना सबै फर्मुला असफल भएकोमा टाउको समाउदै आफ्ना […]


एनआरएन अमेरिकाको चुनाव सकियो, नतिजा भोली आउनु पर्ने मतदाताहरुको भनाइ

सेप्टेम्बर ७, अमेरिका।एनआरएन को चुनाव सकिएको छ। चुनावमा ६४% मत खसेको छ। १४५२० जना सदस्य मध्ये ९२८२ मात्र मत खसेको छ।यसको मुख्य कारण काम गर्नु पर्ने दिनहरुमा चुनाव गरिनु, समयमा इमेल प्राप्त नहुनु र मतदाताहरुमा चुनाव प्रति चासो नहुनु हो। चुनाव सकिए संगै नेपाली समाजमा देखिएको एक किसिमको सकस समाप्त भएको छ। निर्बाचन कमिटीले आउँदो […]


नेपाली समाज टेक्सासको स्कुल सेप्टेम्बर १० देखि शुरु: दशैं बिशेष कार्यक्रम सेप्टेम्बर २२ मा हुने

डालस, सेप्टेम्बर ४। डालस क्षेत्रमा बिगत लामो समय देखि स्थापित नेपाली समाज टेक्सासले फेरी नेपाली समुदायको सेवाको लागि स्कुल सुचारु गर्दै छ। डालस वरपर नेपालीहरुको संख्या बढे संगै नेपाली विद्यालयको निरन्तरताको आबस्यकता छ। बिगत केहि बर्ष देखि संचालित यो स्कुल यहि सेप्टेम्बर १० गते आइतबार देखि पुन संचालन गर्दैछ। हरेक आइतबार दिउसो १ देखि ४ […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907