भर्खरै

अर्जेन्टिना तेस्रो स्थानमा ।

 एजेन्सि/ जरी कोपा अमेरिका फुटबलमा अर्जेन्टिना तेस्रो भएको छ। शनिवार तेस्रो स्थानको लागि  भएको खेलमा चिलीलाई २–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले तेस्रो स्थान हासिल गरेको हो। खेलमा सर्जियो अगुएरो र पाउलो डिबालाको गोल गदै अर्जेन्टिनालाई जीत दिलाए।  चिलीका अर्टुरो भिदालले एक गोल फर्काए । चिलीविरुद्ध अर्जेन्टिनाले खेलको १२ औं मिनेटमा अग्युरोको गोलबाट अग्रता बनाएको थियो। खेलको […]


भारतद्धारा बङ्गलादेश सामु ३१५ रनको लक्ष्य पेश

  जुलाई २, डालस/ इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वकप क्रिकेट २०१९ अन्तर्गत आजको खेलमा भारतले र बंगलादेशसामु ३१५ को लक्ष्य पेश गरेको छ । खेलमा पहिले ब्याटिंग गर्दै भारतले ३१४ रन जोडेको हो।एज्बास्टनमा टस जितेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३१४ रन जोडेको हो। उसका रोहित शर्माले सर्वाधिक १०४, लोकेश राहुलले […]


नेपाली समाज टेक्सासले गर्यो पत्रकार सम्मेलन

नेपाली समाज टेक्सासले डालसमा एक पत्रकार सम्मेलन सम्पन्न गरेको छ । नेपाली समाज टेक्सासले संचालन गरेका कार्यक्रमहरु र भविस्यमा संचालनमा ल्याउन लागेका योजनाहरु बारेमा जानकारी दिन उक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो । युलेस स्थित स्थानिय गुर्खा बारमा आयोजित उक्त पत्रकार सम्मेलनमा डालस वरपर सक्रिय रहेका बिभिन्न संचार माध्यमका प्रतिनिधि पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा […]


यु-१९ नेपाली क्रिकेट टिम मलेसिया प्रस्थान गर्दै ।

नेपाली यू–१९ क्रिकेट टिम खेल्न नेपाली क्रिकेट टिम आज मलेसिया जान लागेको छ । शुरुमा ८ टिम सहभागी हुने भनिए पनि अन्तिम समयमा म्यानमारले टिमबाट नाम फिर्ता लिएपछि नेपाल रहेको समूहमा ३ टिमले प्रतिस्पर्धा गर्ने छन् । म्यानमारले नखेल्ने भएपछि अब समूह ए मा नेपाल, चीन र सिंगापुर मात्र हुनेछन् । यसअघि प्रतियोगिता ८ राष्ट्र […]


आज असार १५, धान दिवस ।

  जुन २९ डालस/  आज धान दिवस अर्थात असार १५ ।  बिशेषगरि नेपाली किसानहरुले यस समयमा मुठी खाएर मुरी उब्जाउनकालागि हरदिन खेेत बारिमा काम गर्न लागिपर्छन् । धान खेति नेपालमा हरेेेक किसानको प्रथमिकताको खेति हो । असार महिनाको मध्य दिन १५ गतेलाई नेपाल सरकारले धान दिवसको रुपमा मनाउछ भने, किसानले खेेतमा  धान  रोप्दै रोपाइँ जात्रा रुपमा मनाउँछन् । […]


भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९ रनको लक्ष्य

जुन २७ , डालस / आइसीसी एकदिवसिय विश्वकपमा भारतद्धारा वेष्ट इन्डिसामु दुई सय ६९रनको लक्ष्य पेस  गरेको छ । म्यानचेस्टरमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेट गुमाउँदै दुई सय ६८ रन बनायो । खराब सुरुवात गरेेेको भारतले २९ रनमा ओपनर रोहित शर्मा १८ रनमा गुमायो  त्यसपछि दोस्रो विकेटका लागि कप्तान विराट […]


न्युजिल्यान्डको पहिलो हार ।

एजेन्सी : इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार बर्मिङ्घममा भएको खेलमा न्युजिल्यान्डले पहिलो हारको सामना गर्नु परेको छ। सात खेल खेलेको न्युजिल्यान्ड एक हार ,एक बराबरि र पाँच जितका साथ अंक तालिकाको दोस्रो स्थान छ । पाकिस्तान भने सात खेलमा तिन हार, तिन जित र एक वरावरिका साथ सातौं स्थानमा छ । बलियो प्रतिद्वन्द्वी पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले पराजित […]


नेपाल बन्दले जनजीवन प्रभावित , कहाँ कहाँ के के भयो ?

काठमण्डौ, जुन २४ /नेत्र बिक्रम चन्दको नेकपाले  गरेको बन्दले देशभरको जनजीवन प्रभावित भएको छ ।:विप्लव समूहले आफ्ना सर्लाही जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको विरोधमा आज एक दिन नेपाल बन्द आहृवान गरेको हो ।पौडेल गत असार ५ गते प्रहरीको गोलीबाट मारिएका थिए । प्रहरीले मुठभेडका क्रममा पौडेल मारिएको बताए पनि विप्लव समूहले नियन्त्रणमा लिएर गैरन्यायिक हत्या […]


अफगानस्तानको अनुशासित बलिङ, भारत दवाबमा

जुन २२ डालस/ईङ्ल्याण्मा जारि विश्वकप क्रिकेट २०१९ मा अफगानिस्तानका बलरले भारत बिरुद्ध उत्कृष्ट बलिङ प्रर्दसन गरेका छन् । जसका कारण भारतले २ सय २५ रनको लक्ष्य दिएको छ ।मुख्यतः अफगानिस्तानका स्पेन बलरले अनुशासित ढंगले बलिङ गर्दा भारतका खेलाडिले दवाब महसुस गरेका थिय । मुजिब रहिमनले १० ओभरमा एक विकेट लिंदै जम्मा २६ रन दिय ।त्यस्तै […]


आज वर्षको लामो दिन ।

   डालस/ आज जुन २१ तारिक अर्थात आजको दिन वर्षकै लामो दिन । आज पृथ्वीमा सुर्यको प्रकाश सबै भन्दा लामो समयसम्म पर्नेछ । आज बिहान सुर्योदय देखि सुर्यअस्तसम्म वर्षका ३६५ दिन मध्ये लामो समयसम्म पृथ्वी उज्यालो हुने छ । साथै आजको दिन देखि अब आउने दिनहरु छोटा हुनेछन् । एक वर्षमा ३६५ त्यस ३६५ दिन […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907