भर्खरै

दशैंको पुर्बसंध्यामा डालसमा दशैं मेला

बडादशैं नजिकिंदै गर्दा नेपाली समाज टेक्सास र इन्द्रेणी सांस्कृतिक संघले डालस नजिकै रहेको ग्रेपभाइन तालको छेउमा दशैं मेला आयोजना गर्यो । मेलामा डालस वरपरका थुप्रै नेपालीहरुले सहभागिता जनाए । तालको किनारमा चलेको शितल हावाको आनन्द लिंदै सहभागीहरुले रमाइलो गरे । करिव १२ देखि अविच्छिन्न रुपमा कार्यक्रम चल्यो । एकअर्कामा सुभकामना आदान प्रदान र भेटघाटको रुपमा […]


नेपाल जर्नी डालसमा समाजसेवाको उदाहरण बन्दै

बिदेशमा बसेर नेपालमा समाजसेवा गर्न चाहने धेरै भए पनि गर्न भने निकै कठिन छ । दैनिक गुजारा चलाउन काम गर्नै पर्छ । सामान्य काम गरेर खानेहरुलाई त्यति प्रसस्त समय पनि हुँदैन र घरको खर्च धानेर समाजसेवामा लगाउन पैसाको पनि अभाव नै हुन्छ । त्यस माथि संस्था स्थापना गरेर त्यहि संस्थाको पछि कुद्न र देखिने गरी […]


टेक्सास नेपाली मेडिकल एसोसिएसनले नोभेम्बर १६ मा गाला डिनर गर्ने

डालस, टेक्सास । टेक्सास राज्य र बिशेष गरी डालस वरपर बस्ने नेपाली मेडिकल पेशामा लागेका व्यक्तिहरुको संगठन टेक्सास नेपाली मेडिकल एसोसिएसनले आफुलाई समाज सामु प्रस्तुत गर्ने तयारी शुरु गरेको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको बिशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा त्यसको केहि झल्को दिने प्रयास गरिएको थियो । सो अबसरमा बिशेष […]


डेमोक्र्याटिक पार्टीमा मध्यमार्गी र प्रगतिशीलहरुबीच रस्साकस्सी

यतिबेला अमेरिकाको राजनीति डेमोक्र्याटिक पार्टीबाट २०२० को रास्ट्रपतिको चुनावको उम्मेदवार छान्ने प्रक्रियामा घुमिरहेको छ । समाचारको केन्द्रबिन्दु बन्नको लागि जथाभावी ट्विट गरे पनि अमेरिकीहरु ट्रंप तिर भन्दा डेमोक्र्याटिक पार्टीको उम्मेदवार को होला भन्ने मै केन्द्रित छन् । संचार माध्यमहरु पनि सकेसम्म यहि प्रक्रियामा व्यस्त हुन प्रयास गरिरहेका छन् । करिव दुइ दर्जन उम्मेदवारहरुबाट कसले धेरै […]


आगामी आईतबार अर्थात् अगस्त ४ गते ड्यालासमा ईमिग्रेशन फोरम हुने

आगामी आईतबार ड्यालासमा ईमिग्रेशन फोरम हुने टेक्सास, आगामी आईतबार अर्थात् अगष्ट चार तारिखका दिन ड्यालासमा ईमिग्रेशन सम्बन्धी बिषेस छलफल कार्यक्रम हुने भएको छ । दिउंसो १ बजेबाट हुन लागेको कार्यक्रममा अमेरिकन ईमिग्रेशन सम्बन्धी पछिल्ला जानकारी र सहभागिहरुका जिज्ञासाका बारेमा छलफल गर्ने उद्धेश्यले ईमिग्रेशन टाउनहलको आयोजना गरिएको आयोजकहरुले बताएका छन् । नेपाली समाज टेक्सासको संयोजनमा टेलिभिजन […]


अमेरीकामा यस वर्षको आध्यात्मिक शिविरवाट नेपाली वालबालिकाहरुलाई प्रत्यक्ष फाईदा

नेपाली समाज टेक्सस र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी) व्दारा संयुक्त रुपमा आयोजना गरिएको आध्यात्मिक शिविर जुलाई १४ देखि संचालन भै २४ गतेका दिन वालबालिकाहरुले आयोजना गरेको एक बिशेष कार्यक्रम सहित समापन भएकोछ । नेपालीमूलका बालबालिकाहरुलाई पुर्बीय दर्शनको आध्यात्मिक ज्ञान, नेपाली संस्कृती, भाषा, साहित्य, कलाका साथै बैदिक परम्पराको ज्ञान र ध्यान तथा योगका बारेमा […]


बिश्वकपको उपाधि इङ्ग्ल्यण्डलाई

जुलाई १४, डालस /१२ औं संस्करणको एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टिम इंग्ल्याण्डले हात पारेकाे छ । लर्ड्स मैदानमा जारि फाइनल खेलमा इंग्ल्याण्डले न्युजिल्याण्डलाई हराउदै विश्वकपकाे उपाधि हात पारेकाे हाे । २०१९ विश्वकप अन्तर्गत न्युजिल्याण्ड र इंग्ल्याण्ड बीचको फाइनल खेल सुपर ओभरमा पुगेकाे थियाे। पहिले ब्याटिंग गर्दै न्युजिल्याण्डले दिएको २४२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले […]


मलेसियामाथि नेपालको जित, कप्तान पारसको उत्कृष्ट ब्याटिंग

  जुन १३, डालस। नेपालले मलेसियाविरुद्धको पहिलो टी-२० खेलमा जित निकालेको छ।जुन१२मा भयको खेलमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको हो । मलेसियाले दिएको १२९ रन पछाएको नेपालले १८.३ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेका थिए । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिंग गर्दै ८६ रन बनाएका थिए । पारसले ५० बलमा ८ […]


विश्वकपको उपाधि संयुक्त राज्य अमेरिकालाई

जुलाई ७, डालस/ डालस महिला विश्वकप फुटबलको उपाधि संयुक्त राज्य अमेरीकाले जितेको छ । आइतबार  फ्ररन्समा भएको  फाइनलमा खेलमा नेदरल्यान्ड्सलाई २-० गोल अन्तरले पराजित गर्दै अमेरिकाले महिला विश्वकप फुटबलको उपाधि उचालेको हो । सम्पन्न विश्वकपको उपाधि अमेरिकालाई दिलाउन मेगान रापिनोई र रोज लाभिल्लीले गोल गरिन् । पहिलो हाफसम्म बराबरीमा रोकिएको अमेरिकाले दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन […]


डालसमा गुरु चिन्तामणि योगीद्वारा “हाम्रा र राम्रा” कुरा सिकाउन समर क्याम्प हुने

हरेक बर्ष झैं नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा हुने समर क्याम्प यो बर्ष पनि जुलाई १४ देखि २४ सम्म सम्पन्न हुने भएको छ । बिहान ९ देखि अपरान्ह ४ बजे सम्म कक्षा १ देखि १२ सम्मका बालबालिकाहरुको लागि यो समर क्याम्प संचालन गरिने आयोजकहरुले जानकारी दिएका छन् । यहि बिशिस्ट […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907