जुन १९ ,काठमाण्डौ/ सरकारले राष्ट्रिय सभामा दर्ता गरेको गुठी सम्बन्धी विधेयकको विरुद्ध जारि आन्दोलन नरोकिने भएको छ । गुठि बिधेयकको बिरुद्ध बनेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिको बुधबार बसेको बैठकले नयाँ कार्यक्रमहरु सहित आन्दोलन जारी राख्ने निर्णय गरेको हो । समितिका संयोजक गणपतिलाल श्रेष्ठले जारी गरेको विज्ञप्तीमा अभिव्यक्ति स्वतन्त्रता खबरदारीका साथै शान्तिपूर्ण आन्दोलनले लोकतन्त्रलाई मजबुत […]
जुन १७ ,डालस/ नेपालमा सडक सदनबाट चौतर्फि बिरोध भइरहेको गुठि बिधेक बिरुद्ध अमेरिकाको डालसमा पनि बिरोध प्रर्दसन भएको छ । आईतबार दिउसो नेपाली संस्कृतिक तथा अध्यात्मिक केन्द्र,नेपाली मन्दिर परिसरमा डालसबासि नेपालीहरुले बिरोध प्रर्दसन गरेका हुन् । सयौंको संङ्ख्यामा उपस्थित भयका नेपालीहरुले प्रस्ताबित गुठि बिधेक २०७५ को खारेजिको माग गर्दै बिरोध गरेका थिय । गुठि बिधेक बिरुद्द डालसमा […]
बेसार स्वस्थ्यकालागि बहुउपयोगि बस्तु हो यसमा पाईने बिभिन्न तत्वले मानब सरिरमा रहेका अवश्यक चिजलाई निष्कृय गर्न अर्थात निर्मुल समेत गर्ने गर्दछ । एसियन देशहरुमा खानामा र रंगको रुपमा प्रयोग हुने बेसार स्वस्थकालागि सच्चिकै लाभदायक छ । जनि राखौं बेसारको उपयोगिता बारे । बेसारमा करक्युमिन रहेको हुन्छ, जसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दूध र […]
जुन १६, डालस / क्रिकेट प्रेमिहरुले छुट्टै नजरले हर्ने भारत र पाकिस्तान बिचको खेलमा भारत विजयी भयको छ । एक दिवसिय विश्वकप क्रिकेटको ईतिहास हेर्दा हालसम्म पाकिस्तानले भारतलाई पराजित गर्न सकेको छैन। विश्वकपमा दुई टिम सातौँ पटक प्रतिस्पर्धा गर्दा गर्दै कहानी फेरी दोहोरिन पुगेको छ,अर्थात भरत फेरि बिजयी भएको छ । ओल्ड ट्रयाफर्ड म्यानचेस्टर मैदानमा भारतले […]
जुन १६ डालस/ईङल्याण्डमा जारि विश्वकप क्रिकेट प्रतियोगितामा चिरप्रतिदोन्धि पाकिस्तानलाइ भरतले ३३७ को लक्ष्य दियको छ । टस हारेर ब्याटिङ गरेको भारतले उत्कृष्ट प्रदसन गर्दै पाकिस्तान सामु ३३७ को बिसाल लक्ष्य दिन सफल भयको हो । भारतका लागि ओपनिङ जोडि रोहित शर्मा र के एल राहुलले रनको साधेदारि गरे ।सुरुवाति क्रममा पाकिस्तानि वलरले भारतका ब्यटम्यान सामु […]
बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित राष्ट्रहरुका आप्रबासीहरुले आफ्ना सास्न्कृतिक र अन्य पहिचानहरु प्रस्तुत गर्ने गर्छन । उक्त संगठनमा नेपाज ग्रुपले बिगत ४ बर्ष देखि नेपालको प्रतिनिधित्व गर्दै आएको छ । जुन १५ शनिवार आयोजित उक्त फेस्टिवलमा पनि नेपालको पहिचान झल्काउने […]
जुुन १३ / २०७४ सालमा मुलुकी देवानी संहिता कार्यान्वयनमा आएसँगै बागलुङमा सम्बन्ध बिच्छेदका घटना दिनानुदिन बढ्दो क्रमाम छन् । कानूनीरुपमा महिला र पुरुष दुवैले सम्बन्ध बिच्छेद गर्न पाउने व्यवस्था भए सँगै जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका लागि आउनेको संख्या बढेको हो । जिल्ला अदालत बागलुङको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पछिल्लो तीन महिनामा ५४ वटा सम्बन्ध बिच्छेदका […]
चितवन – पानी जहाजको बहस चलिरहँदा चितवनको नारायणी नदीमा चलाउन मिल्ने गरी मिनी पानी जहाज (ठुुुलोमोटर बोट)बनिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. १६ काब्रेघाटमा मोटरबोट बनाउने काम भैरहेको छ । नदीमा पाँच मिटर गहिराई भए चल्न सक्नेगरी यो जहाज बनाइएको छ । नारायणी नदीको मुग्लिनदेखि त्रिवेणीधामसम्म यो मिनी पानी जहाज चलाउने लक्ष्य राखिएको छ […]
टेक्सास / जारी विश्वकप क्रिकेट अन्तर्गत अफगानस्तान लगातार तेस्रो खेलमा पनि हारेको छ । आज बिहान सम्पन्न खेलमा न्युजील्याण्डले ७ विकेटले पराजित गर्दा अफगनस्तानले हारको सामना गर्नु परेको हो । टस हारेर ब्याटिंगको निम्तो पायको अफगानिस्तानले ४१.१ ओभरमा अल आउट हुदै १७२ रन बनाएको थियो ।अफगानिस्तानका लागि हशम्तुल्लाह शाहिदीले सर्वाधिक ५९ रन बनाएका थिए । […]