नेपालीहरुको घना बस्ति रहेको टेक्सासको युलेस सिटि काउन्सिलमा चितवन निवासी टिका पौडेल बिजयी भएका छन्। यस अघि उक्त सिटमा सलमान भोजनी थिए र मे २०२१ मा उनको अबधि समाप्त भएको थियो। युलेस सिटिमा ६ वटा सिटि काउन्सिल पदहरु छन् जसमा नेपाली समुदायका सहि अर्थका समाजसेवी टिका पौडेलले चुनाव जितेर इतिहास रचना सफल भएका छन्। पौडेलको […]
एनआरएन अमेरिकाको चुनाव नजिकै आइपुगेको छ। प्रचार अबधिको समाप्तिको अन्त्यमा उम्मेदवारहरु आइपुगेका छन्। सामाजिक संजालमा आफुलाई मत दिन सबैले आग्रह गरेका छन्। जुम मिटिंगहरु पनि सम्पन्न भएका छन् भने कतिपय हुँदैछन्। मतदाता अर्थात् एनआरएन अमेरिकाका सदस्यहरु मतदान गर्ने दिन कुर्दैछन्। नेपाली समुदायमा यो निर्बाचन निकै चर्चाको बिषय बनेको छ। यसै बीच कसले जित्ला त अध्यक्ष […]
सामान्यतया राजनीतिक पार्टीहरु चुनावमा पराजित भएपछि त्यसको लेखाजोखा गर्न लाग्छन। हामीले भोट किन कम पायौं भन्ने विश्लेषण गरेर जनताको मन जित्ने कार्यक्रम ल्याउनु सहि मार्ग हो। तर जर्जियामा भने त्यसको उल्टो काम गर्न लागे रिपब्लिकनहरुले। मतदाताहरुको भोटले जित्न नसकेपछि तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपले निर्बाचन उल्टाउन अनेक प्रपन्च गरे। त्यहाँका निर्बाचन अधिकारीहरुलाई फोन गर्दै निर्बाचनको परिणाम […]
डालस, टेक्सास। डालस नजिकै रहेको सिटि फोर्ट वर्थको आगामी निर्बाचनकि उम्मेदवार डेबोरा पिपल्सको सहयोगमा फोर्ट वर्थ निवासी नेपालीहरुले एक कार्यक्रमको आयोजना गरेका छन्। स्थानिय नेपाली चुलो रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा डेमोक्र्याटिक पार्टीको तर्फबाट फोर्ट वर्थ सिटिको मेयरको उम्मेदवार बनेकी डेबोरा पिपल्सलाइ नेपाली समुदायमा स्वागत गरिएको थियो। उक्त कार्यक्रमको संयोजन बेदराज बस्नेत, सुदिप अधिकारी र कपिल […]
एनआरएन अमेरिका निर्बाचनको संघारमा छ। सन् २०२१-२३ को लागि एनआरएन एनसिसि अमेरिकाको चुनाव केहि समय पछि हुँदैछ। त्यसको लागि देशभरिबाट उम्मेद्वारी दिने लहर चलेको छ। अध्यक्ष लगायत सबै पदहरुमा उत्साहजनक रुपमा उम्मेद्वारी परेको छ। यो पक्कै पनि खुसीको कुरा हो। संस्थामा धेरै मान्छे आएर सेवा गर्न इच्छा राख्नु संस्थाको हितमा छ। धेरै मान्छे सक्रिय भएर […]
डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक कार्यक्रम आयोजना गर्ने भएको छ। सह-आयोजकको रुपमा डालस फोर्ट वर्थ क्षेत्रमा स्थापित अन्य नेपाली संस्थाहरु हुनेछन भने कार्यक्रम नेपाली मन्दिरमा आइतबार दिउसो ३ बजेदेखि संचालन हुनेछ। अमेरिकामा नेपालीहरुको दिनानुदिन संख्या बढेसंगै अमेरिकाको राजनीतिमा पनि अघि […]
मार्च १४ आइतबारको दिन डाक्टर अर्जुन बन्जाडेको उम्मेद्वारी घोषणा सभामा जाने अवसर मिल्यो। डालस नजिकैको अर्भिंग सिटिमा अबस्थित नेपाली मन्दिरमा उक्त घोषणा सभा आयोजना गरिएको थियो। कार्यक्रममा कोरोना भाइरसको त्रासका बाबजुद राम्रै उपस्थिति थियो। कतिपय टेक्सास र अन्य राज्यबाट आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्न आएका थिए भने कोहि रमाइलो हेर्न। कोहि गफ दिन आएका थिए […]
एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि एनआरएनमा केहि गर्न उठ्न खोज्दै छन् भने कोहि आफ्नो रहर पुरा गर्न। आफ्नो नामको अगाडी अध्यक्ष, उपाध्यक्ष, सचिव वा अन्य पदको सम्बोधन भयो भने मात्र स्वर्ग पुगिन्छ भनेर पनि कतिपयले उम्मेद्वारी दिने तयारी गर्दैछन। बिगतमा […]
डालस, टेक्सास। एनआरएन अमेरिकाको निर्बाचन निकट भविस्यमा हुँदैछ। त्यसको लागि सदस्यता अभियान शुरु भैसकेको छ भने निर्बाचनमा आफ्नो उम्मेदवारी दिने कामको पनि शुरुवात पनि भैसकेको छ। सोहि कार्यको शुरुवात टेक्सास निवासी कृष्ण लामिछानेले शुरुवात गर्नुभएको छ। जनसम्पर्क समिति अमेरिकाका संस्थापक महासचिव, एनआरएन अमेरिकाका पुर्ब बोर्ड अफ डाइरेक्टर एबम डालसमा सक्रिय नेपाली समाज टेक्सासका पुर्ब अध्यक्षको […]
बिगत करिव साढे दुइ बर्ष देखि मेरो परिवारले दुखसुख एउटा सानो पसल चलाएका छौं। पसल शुरु गरेको करिव २० महिनासम्म त्यो पसलबाट हामीले एक डलर पनि आम्दानी गर्न सकेनौं। पहिलो करिव ८ महिना मैले काम गरें तर आम्दानी नभए पछि घर चलाउन अन्तै काम शुरु गरें। मेरो घरका अन्य सदस्यहरुले बाँकी १२ महिना उक्त काम […]