डालस, टेक्सास। नेपालीहरुको महान चाड तिहारको चौथो दिन गोबर्दन तथा गोरु पुजा आज सम्पन भएको छ। त्यस्तै यमपन्चक समेत भनिने तिहारको अन्तिम दिन भोलि नोभेम्बर १५ मा दिदीबहिनीहरुले दाजुभाइलाइ भाइटिका लगाइदिएर समापन हुँदैछ। तिहारमा दाजुभाइहरुलाई दिदीबहिनीहरुले टिका र सयपत्री एबम मखमली माला लगाइदिदै सेलरोटी र अन्य मिठाइ खुवाउने चलन छ। दाजुभाइहरुले पनि दिदीबहिनीहरुलाई टिका लगाइदिने […]
डालस, टेक्सास। नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्ब मन्त्रि डाक्टर मिनेन्द्र रिजालले जनसम्पर्क समितिका प्रतिनिधिहरुले कांग्रेसका महाधिबेशनमा प्रतिनिधि पठाएर भोट हाल्न नपाउने बनाउनु पर्ने धारणा राख्नु भएको छ। नेपाली जनसम्पर्क समिति डालस च्याप्टरको दशैं तथा तिहार सुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उक्त कुरा बताउनु भएको हो। जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद र दश बर्षसम्म पनि […]
डालस, टेक्सास। यसपाली नेपालीहरुको दोश्रो महान चाड तिहार अर्थात् भाइटीका नोभेम्बर १५, बुधबारका दिन परेको छ। संसारभर छरिएर रहेका नेपालीहरुले यसलाई आफ्नो मौलिक संस्कृति र परम्परागत आधारमा मनाउदैछन्। यमपन्चक भनेर समेत भनिने यो पर्वमा काग, कुकुर, गाइ वा लक्ष्मी पुजा, गोबर्दन पुजा र म्ह पुजा गरिन्छ भने अन्तिम दिन दिदीबहिनीहरुबाट दाजुभाइलाई टिका लगाइदिने प्रचलन रहेको […]
डालस, टेक्सास। डालसमा रहेका दुइ शक्तिशाली भलिबल टीम बीच यहि आउँदो सप्ताहान्तमा सनसनीपूर्ण भिडन्त हुने भएको छ। रुकुम जिल्लामा जन्मे हुर्केका खेलाडीहरुको टीम सजानी र विभिन्न जिल्लाहरु मिश्रित टीम कैलाश बीच यो खेल हुन लागेको हो। यो खेल शनिबार र आइतबार बेलुकी ७ देखि ९ बजेसम्म लुइस्भिलको अट्याक भलिबल क्लबमा हुनेछ भने जित्नेले हरेक दिन […]
डालस, टेक्सास। नेपाली समाज टेक्सासको आगामी कार्यकाल २०२४/२५ को लागि नयाँ कार्यसमितिको चयन हुने बेलासंगै यसको सदस्यता समेत खुल्ला भएको छ भने नोभेम्बर १५ बन्द पनि हुँदैछ। निर्बाचन भने डिसेम्बर १६ तारिक शनिवार बिहान ८ बजे देखि बेलुकी ७ बजेसम्म हुनेछ भने यसमा आफै मतदान स्थलमा गएर मतदान गर्नु पर्नेछ। अध्यक्ष लगायत १६ वटा पदमा […]
डालस, टेक्सास। अघिल्लो बर्ष शुरु भएर यसपाली दोश्रो पटक पनि मोमो फेस्टिभल सम्पन्न भयो। अक्टोबर २८ का दिन शनिवार सम्पन्न उक्त मोमो महोत्सबमा धेरै नेपालीहरु उपस्थित भए। निशुल्क र शसुल्क गरी करिव १३ हजार टिकट काटिए जसमा दश बर्ष मुनिका बालबालिकाहरु गणना भएनन। शुरुका दिनहरुमा निशुल्क रहेको यो महोत्सव निशुल्कको कोटा सकिए पछि करिव तेह्र […]
डालस, टेक्सास। बिजया दशमी २०२३ अमेरिकाभर भब्य रुपमा मनाउंदै सम्पन्न भएको छ। नेपालीहरुको प्रमुख चाडको रुपमा रहेको दशैंलाइ यसपाली पनि खुसियालिपुर्बक मनाएका तस्विरहरु सामाजिक संजालमा हालेका छन्। पूर्व देखि पश्चिम र उत्तर देखि दक्षिणसम्मका नेपालीहरुले यसलाई आफ्नो पहिचानकै रुपमा मनाएर आफ्नो परम्परा र संस्कृतिप्रति सम्मान व्यक्त गरेका छन्।न्यु योर्क बस्ने अभिनेत्री नन्दिता केसीले आफ्नो फेसबुकमा […]
आजकल झाँक्री निकै पिछडिएका गाउँघरमा बाहेक अन्त पाइंदैन। अँध्यारा बस्तीहरु र पहाडका ओढारहरुमा झाँक्रीहरु बस्छन भन्ने सुनिन्छ। यिनले खासमा उपचार केहि गर्दैनन्, खालि ढ्यांग्रो र कुचो लिएर तर्साऊंछन्। यिनले उपचारको नाममा मान्छेको हुर्मत लिन्छन। बोलेको सुनिन्छ तर यिनले बोलेको पटक्कै बुझिन्न। के के फत्फताउँछन्, कसैले पत्तो पाउंदैन। तर मान्छेले सुनेकै हुन्छन।देशमा गरिखान असजिलो भए पछि […]
डालस, टेक्सास। नेपालीहरुको मनपर्ने खाजाको रुपमा परिचित मोमोलाइ अमेरिकामा परिचित गराउने उद्देश्यले अक्टोबर २८ सनिबार एक “मोमो महोत्सब” को आयोजना गरिएको छ। डालस नजिकै रहेको आर्लिंगटन सिटिको लिविट पेभिलियनमा यो कार्यक्रम आयोजना हुँदैछ। अघिल्लो बर्षको चापलाई ध्यानमा राखेर यसपटक फ़ाउण्डिङ्ग प्लाजा र ड्रिम लटको जग्गा समेत समाबेश गरिएको छ। यस बर्षको मोमो महोत्सवमा करिव दश […]
डिएफ़डब्लु, टेक्सास। बिजया दशमी २०८० को अवसर पारेर नेपस्टार डिएफ़डब्लुको आयोजनामा भलिबल राज्यस्तरीय पाँचौं भलिबल प्रतियोगिता तथा बृहद बनभोज कार्यक्रम आयोजना हुने भएको छ। आउँदो अक्टोबर ७ गते शनिबार बिहान ७ बजे देखि शुरु भएर सोहि दिन नै भलिबलका सम्पूर्ण खेलहरु समाप्त हुनेछन भने पुरस्कार वितरण, बनभोज तथा अन्य कार्यक्रमहरु भने अक्टोबर ८ बिहान ११ […]