प्रबास

फोर्ट वर्थ टेक्सासमा बच्चाहरुको समर कक्षा समापन

फोर्ट वर्थ, टेक्सास। फोर्ट वर्थ निबासी छबिलाल हुमागाईंले संचालन गरेको समर स्कूलको समापन समारोह सम्पन्न भएको छ। समाजसेवी हुमागाईंले आफ्नै घरमा संचालन गरेको उक्त समर कक्षामा २० जना बालबालिकाहरु संलग्न थिए। आफ्नै घरको वरिपरि रहेका छिमेकीहरूका बालबच्चाहरु जम्मा पारेर उनीहरुलाई नेपाली भाषा, संस्कृति र संस्कार सम्बन्धि कक्षा हुमागाईंले संचालन गर्दै आएका थिए। समापन कार्यक्रम पनि […]


टिका पौडेलले रचे अमेरिकामाइतिहास

नेपालीहरुको घना बस्ति रहेको टेक्सासको युलेस सिटि काउन्सिलमा चितवन निवासी टिका पौडेल बिजयी भएका छन्। यस अघि उक्त सिटमा सलमान भोजनी थिए र मे २०२१ मा उनको अबधि समाप्त भएको थियो। युलेस सिटिमा ६ वटा सिटि काउन्सिल पदहरु छन् जसमा नेपाली समुदायका सहि अर्थका समाजसेवी टिका पौडेलले चुनाव जितेर इतिहास रचना सफल भएका छन्। पौडेलको […]


एनआरएन अमेरिकाको निर्बाचन: कस्ता मान्छे को तिर ?

एनआरएन अमेरिकाको चुनाव नजिकै आइपुगेको छ। प्रचार अबधिको समाप्तिको अन्त्यमा उम्मेदवारहरु आइपुगेका छन्। सामाजिक संजालमा आफुलाई मत दिन सबैले आग्रह गरेका छन्। जुम मिटिंगहरु पनि सम्पन्न भएका छन् भने कतिपय हुँदैछन्। मतदाता अर्थात् एनआरएन अमेरिकाका सदस्यहरु मतदान गर्ने दिन कुर्दैछन्। नेपाली समुदायमा यो निर्बाचन निकै चर्चाको बिषय बनेको छ। यसै बीच कसले जित्ला त अध्यक्ष […]


के हुँदैछ अमेरिकाको दक्षिणी राज्य जर्जियामा ?

सामान्यतया राजनीतिक पार्टीहरु चुनावमा पराजित भएपछि त्यसको लेखाजोखा गर्न लाग्छन। हामीले भोट किन कम पायौं भन्ने विश्लेषण गरेर जनताको मन जित्ने कार्यक्रम ल्याउनु सहि मार्ग हो। तर जर्जियामा भने त्यसको उल्टो काम गर्न लागे रिपब्लिकनहरुले। मतदाताहरुको भोटले जित्न नसकेपछि तत्कालिन रास्ट्रपति डोनाल्ड ट्रंपले निर्बाचन उल्टाउन अनेक प्रपन्च गरे। त्यहाँका निर्बाचन अधिकारीहरुलाई फोन गर्दै निर्बाचनको परिणाम […]


फोर्ट वर्थ सिटिकि उम्मेदवार डेबोरा पिपल्ससंग नेपालीहरुको अन्तरक्रिया

डालस, टेक्सास। डालस नजिकै रहेको सिटि फोर्ट वर्थको आगामी निर्बाचनकि उम्मेदवार डेबोरा पिपल्सको सहयोगमा फोर्ट वर्थ निवासी नेपालीहरुले एक कार्यक्रमको आयोजना गरेका छन्। स्थानिय नेपाली चुलो रेस्टुरेन्टमा भएको उक्त कार्यक्रममा डेमोक्र्याटिक पार्टीको तर्फबाट फोर्ट वर्थ सिटिको मेयरको उम्मेदवार बनेकी डेबोरा पिपल्सलाइ नेपाली समुदायमा स्वागत गरिएको थियो। उक्त कार्यक्रमको संयोजन बेदराज बस्नेत, सुदिप अधिकारी र कपिल […]


बोकेको कुकुरले मृगको शिकार गर्दैन

एनआरएन अमेरिका निर्बाचनको संघारमा छ। सन् २०२१-२३ को लागि एनआरएन एनसिसि अमेरिकाको चुनाव केहि समय पछि हुँदैछ। त्यसको लागि देशभरिबाट उम्मेद्वारी दिने लहर चलेको छ। अध्यक्ष लगायत सबै पदहरुमा उत्साहजनक रुपमा उम्मेद्वारी परेको छ। यो पक्कै पनि खुसीको कुरा हो। संस्थामा धेरै मान्छे आएर सेवा गर्न इच्छा राख्नु संस्थाको हितमा छ। धेरै मान्छे सक्रिय भएर […]


टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक कार्यक्रम आयोजना गर्ने भएको छ। सह-आयोजकको रुपमा डालस फोर्ट वर्थ क्षेत्रमा स्थापित अन्य नेपाली संस्थाहरु हुनेछन भने कार्यक्रम नेपाली मन्दिरमा आइतबार दिउसो ३ बजेदेखि संचालन हुनेछ। अमेरिकामा नेपालीहरुको दिनानुदिन संख्या बढेसंगै अमेरिकाको राजनीतिमा पनि अघि […]


डाक्टर अर्जुन बन्जाडेको उम्मेद्वारी घोषणा सभामा उठेका प्रश्नहरु

मार्च १४ आइतबारको दिन डाक्टर अर्जुन बन्जाडेको उम्मेद्वारी घोषणा सभामा जाने अवसर मिल्यो। डालस नजिकैको अर्भिंग सिटिमा अबस्थित नेपाली मन्दिरमा उक्त घोषणा सभा आयोजना गरिएको थियो। कार्यक्रममा कोरोना भाइरसको त्रासका बाबजुद राम्रै उपस्थिति थियो। कतिपय टेक्सास र अन्य राज्यबाट आफ्नो उम्मेदवारीको प्रचार प्रसार गर्न आएका थिए भने कोहि रमाइलो हेर्न। कोहि गफ दिन आएका थिए […]


एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि एनआरएनमा केहि गर्न उठ्न खोज्दै छन् भने कोहि आफ्नो रहर पुरा गर्न। आफ्नो नामको अगाडी अध्यक्ष, उपाध्यक्ष, सचिव वा अन्य पदको सम्बोधन भयो भने मात्र स्वर्ग पुगिन्छ भनेर पनि कतिपयले उम्मेद्वारी दिने तयारी गर्दैछन। बिगतमा […]


एनआरएन अमेरिकाको चुनावी माहोल शुरु, कृष्ण लामिछाने अध्यक्षको उम्मेदवार हुने

डालस, टेक्सास। एनआरएन अमेरिकाको निर्बाचन निकट भविस्यमा हुँदैछ। त्यसको लागि सदस्यता अभियान शुरु भैसकेको छ भने निर्बाचनमा आफ्नो उम्मेदवारी दिने कामको पनि शुरुवात पनि भैसकेको छ। सोहि कार्यको शुरुवात टेक्सास निवासी कृष्ण लामिछानेले शुरुवात गर्नुभएको छ। जनसम्पर्क समिति अमेरिकाका संस्थापक महासचिव, एनआरएन अमेरिकाका पुर्ब बोर्ड अफ डाइरेक्टर एबम डालसमा सक्रिय नेपाली समाज टेक्सासका पुर्ब अध्यक्षको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907