हामी मध्ये धेरैलाई थाहा छ, अमेरिकामा दुइ पार्टीले राज्य गर्छन रिपब्लिकन र डेमोक्र्याट । अघिल्लो लेखमा यी दुइ पार्टीहरुका खास भिन्नता बारे केहि चर्चा गरेको थिएँ। हामी नेपालका राजनीतिक पार्टी र तिनीहरुका गतिबिधिले दिक्क हुँदा प्रायजसो बिकसित मुलुकको जस्तो राजनीतिक चरित्र र संस्कार हुनुपर्छ भन्ने गर्छौं। त्यस्तो मेसोमा सम्पन्न र धनि अनि बिस्वशक्तिको रुपमा अमेरिकाको […]
फेब्रुअरी ८, टेक्सास । नेपालीहरुको एक महत्वपूर्ण चाड महाशिवरात्री यहि फेब्रुअरी १४ अर्थात् नेपाली क्यालेन्डर अनुसार फागुन २ गते परेको छ । यो चाड हिन्दुहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन । संसारभर छरिएर बसेका नेपालीहरुले पनि यसलाई आफ्नो व्यस्तताका बाबजुद मनाउने गर्छन । यहि अबसरमा डालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा फेब्रुअरी १३ का […]
अघिल्लो लेखमा मैले अमेरिकामा रहेको पार्टीगत भिन्नता बारे कुरा शुरु गरेको थिएँ। अमेरिकामा रहेका दुइ पार्टीहरुका भिन्नता कति छन् र कस्ता छन् भन्ने बारेमा मैले धाराबाहिक रुपमा जानकारी गराउने मेरो प्रयास रहने छ। नेपालका राजनीतिक पार्टीहरुमा भन्ने हो भने ब्यबहारिक भिन्नता खासै देखिदैन। किताबका ठेलीहरुमा जेजे उल्लेख गरे पनि बास्तविक रुपमा भने सबै पार्टी र […]
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को मिडिया तथा प्रकाशन समिति गठन भएको छ । तीन महिना अघि काठमाडौंमा सम्पन्न एनआरएनको अन्तर्राष्ट्रिय सम्मेलनपछि निर्वाचित कार्यसमितिले मिडिया तथा प्रकाशन समितिलाई पूर्णता दिएको हो । समितिको अवधि सन् २०१७/१९ को हुनेछ ।समितिको संयोजकमा एनआरएन अन्तर्राष्ट्रिय समितिका प्रवक्ता भुषण घिमिरे छन् । सहसंयोजकमा हिमालय खबरका सम्पादक विजय […]
म अमेरिका आएको १२ बर्ष नाघीसक्दा पनि कुरा मैले नेपाल र नेपालकै राजनीतिको वरिपरी रहेर गर्छु। मैले मात्र होइन मेरा संगी साथि सबैले नेपालकै कुरा गर्छन। हुर्केर, बढेर र जिन्दगीको ठुलो हिस्सा नेपालमा बिताएर आएका धेरै नेपालीहरुले सपना पनि नेपालकै देख्छौं। अमेरिका मात्र होइन बिदेशमा बस्ने हरेक नेपालीहरुको छलफलको बिषय नेपाल, नेपालको राजनीति र नेपालको […]
माघ १४/ गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद (एनआरएन) अमेरिकाले अमेरिकावासी नेपालीहरूलाई सेवा दिनका लागी हेल्प डेस्कको स्थापनाका साथै टोल फोरी नम्बरको सुरुवात गरेको छ । आगामी फेब्रुअरी महिनाको १७ तारिखबाट टेक्ससको अष्टिनबाट बिधिबत सञ्चालनमा ल्याउन लागिएको सो टोल फ्री सहितको हेल्प डेस्क मार्फत अमेरिकामा रहेका नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागी सम्बन्धित पक्षहरू सँग […]
डालस, टेक्सास। डालस नेपालीहरुको ठुलो उपस्थिति रहेको शहर हो। यहाँ हरेक हप्ता जसो केहि न केहि कार्यक्रम भैरहन्छन। कहिले राजनीतिक, कहिले सामाजिक, कहिले सांस्कृतिक त कहिले साहित्यिक। यो सप्ताहन्त भने एक बिशेष साहित्यिक कार्यक्रम समपन्न भयो। डालस वरपर रहेका गजलकारहरुले गजल उत्सब टेक्सास सम्पन्न गरे। नेपाली साहित्यको एक महत्वपूर्ण विधाको रुपमा रहेको गजलको यो प्रस्तुतिले […]
जनवरी १५, डालस । नेपाली समाज टेक्सासको भर्खरै निर्बाचित नयाँ कार्यसमितिले काम थालेको छ । यहि सनिबार पुरानो कार्यसमितिबाट चावी हातमा लिएको यो समितिले त्यसको अर्को दिन अर्थात् आइतबार एक कार्यक्रम सम्पन्न गरेको छ । बिद्यार्थी भिसा अर्थात् एफवान भिसामा अमेरिका आएका नयाँ बिद्यार्थीहरुलाई लक्षित सेमिनार नेपाली समाज टेक्सासको हलमा सम्पन्न गरियो । भर्खर अमेरिका आएर […]
डालस, डिसेम्बर २६ । नेपाली समाज टेक्सासको यहि हप्ता निर्बाचन समाप्त भयो । नयाँ कार्यसमितिले केहि हप्ता भित्रै पदभार ग्रहण गर्दैछ । यसै बीच जाँदै गरेको कार्यसमितिले नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्रलाइ पच्चीस हजार डलर अनुदान दिने निर्णय गरेको छ । यहि डिसेम्बर २३ शनिबार बसेको कार्यसमितिको बैठकले सर्बसम्मत रुपमा उक्त निर्णय गरेको थियो । […]
डालस, डिसेम्बर २५ गजल यात्रा टेक्सासले अमेरिकामै पहिलो पटक डालसमा गजल उत्सवको आयोजना गर्ने भएको छ । आगामी जनवरी १४, आइतवारको दिन दिउसो २ बजेदेखि अर्भिंग स्थित नेपाली मन्दिरको सभाहलमा आयोजना हुने ‘गजल उत्सव’ कार्यक्रममा अमेरिकाका विभिन्न शहरहरुमा छरिएर रहेका गजल सर्जकहरुको गजल प्रस्तुति हरु रहनेछ । गजल वाचनसंगै गजल गायन समेत हुने उक्त कार्यक्रमको […]