डालस, टेक्सास, मे २९ । नेपाली समाज टेक्सासको आयोजनामा जुन महिनाको ९ गते सनिबार फेरी स्वास्थ्य शिविर संचालन हुने भएको छ । महिला संयोजक आइषा ओझाका अनुसार कार्यक्रम बिहान ९ बजे देखि दिउसो १ बजे सम्म चल्नेछ । नेपाली समाज टेक्सासले लामो समय देखि यस्ता सामाजिक कार्यक्रमहरु संचालन गर्दै आएको छ । स्वास्थ्य शिविर समाजको […]
यतिबेला डालस टेक्सासको नेपाली समाज तरंगित बनेको छ। कारण हो रोजगारदाताद्वारा कामदारमाथिको यौन हिंसा। नेपाली समाजको घेराबाट उम्केर कानुनको ढोकामा पुगेको यो मुद्धाले धेरैलाई केहि सोंच्न बाध्य बनाएको छ। केहि दिनदेखि सामाजिक संजालमा र नेपाली अनलाइन पत्रिकाहरुमा समेत यो बिषय चर्चाको बिषय बनेको छ। यस्तो पनि हुन्छ र भन्ने देखि पीडकलाई हदै सम्मको कानुनी कारबाही […]
भारतका स्वास्थ्य अधिकारीहरूले भनेका छन् त्यहाँको दक्षिणी राज्य केरलामा फैलिएको घातक निपा भाइरस संक्रमणका कारण मारिनेको संख्या १० पुगेको छ। उक्त संक्रमण भएको आशंकामा अन्य नौ जनाको रगत परीक्षण गरिँदैछ। अलग्याएर उपचार गर्न विशेष वार्डहरू स्थापना गरिएका छन्। भारतमा घातक निपा भाइरसका कारण मृत्यु इबोला: कंगोको शहरमा देखिएपछि चिन्ता केरला राज्यका स्वास्थ्य सचिव राजीव सदानन्दनका […]
मे १३, डालस। ब्लड डोनर्स अफ अमेरिकाको आगामी मे २५-२६ मा एट्लाण्टामा हुने सम्मेलन बारे जानकारी गराउने उद्देस्यले आज यहाँ एक पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरियो। बेड्फ़ोर्ड सिटि स्थित फिस्टेल रेस्टुरेन्टमा आयोजित उक्त भेटघाटमा डालस वरपर सक्रिय पत्रकारहरुका साथै अन्य स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो। ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष डाक्टर नन्द रेग्मीको उपस्थितिमा […]
मे पोख्रेल९ डालस, टेक्सास। मेलोडी किङ्गको नामले नेपाली सांगीतिक आकाशमा लोकप्रिय सुगम पोख्रेल यहि मे १९ गते सनिबार डालसमा आफ्नो प्रस्तुति दिने भएका छन्। अमेरिका विभिन्न शहरहरुमा आफ्नो गलाको जादु प्रस्तुत गर्ने क्रममा उनी डालस आउन लागेका हुन्। बिगत केहि हप्ता देखि अमेरिकामा छन्। अमेरिकाका करिव ३० वटा शहरहरुमा उनले आफ्नो स्वरको जादु मार्फत नेपालीभाषी दर्शक […]
अप्रिल २२, डालस । ब्लड डोनर्स अफ अमेरिकाले आगामी आइतबार अप्रिल २९ गते एक बृहद रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । ब्लड डोनर्स अफ अमेरिका टेक्सास शाखाका अध्यक्ष श्री शिव काफ्लेले नेपाली समाज टेक्सासको सहकार्य र कार्टर ब्लड केयरको सहयोगमा उक्त “मेगा ब्लड ड्राइभ” गर्न लागिएको जनाउनु भएको छ । रक्तदान कार्यक्रम डालस नजिकै […]
प्लनो टेक्सास अमेरिका !!! नेपाली हरू को नया वर्ष २०७५ को उपलक्ष्यमा शुभकामना आदन प्रदान कार्यक्रम भव्य रूप मा टेक्सास को प्लनो मा सम्पन्न गरेका छन । हाम्रो नेपाली समाज को आयोजना मा आयोजित शुभकामना आदन प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम समेत को आयोजना गरिएको हाम्रो नेपाली समाज प्लनो का अध्यक्ष केशव रेग्मी ले जानकारी […]
टेक्सास (मिकिनी)- नेपालीहरू जहाँ भए पनि आफ्नो नेपाली परम्परा क़ायम गर्न विदेशमा पनि संगठित हुदै गएका छन । पछिल्लो समय टेक्सासमा स्थापना भएको हाम्रो नेपाली समाजले समिति विस्तार गर्नुका साथै नेपाली नया वर्ष को कार्यक्रम गर्ने तयारी समेत गरेको छ । हाम्रो नेपाली समाज टेक्सासको वैठकले कार्यसमिति विस्तार गरेको छ । हाम्रो नेपाली समाजका अध्यक्ष […]
अप्रिल ९ । डालस एभरेस्ट लायन्स क्लबले हिजो अर्थात् अप्रिल ८ आइतबारका दिन “किड्नी पदयात्रा” सम्पन्न गर्यो । अर्भिंग सिटि स्थित आरडब्ल्यु रिचार्ड्सन पार्कमा आयोजित उक्त किड्नी पदयात्रामा डालस वरपर रहेका करिव सय जना व्यक्तिहरुको उपस्थिति थियो । “किड्नी पदयात्रा २०१८” का संयोजक थलराज पन्त हुनुहुन्थ्यो भने कार्यक्रममा अर्भिंग सिटीका मेयर रिक् स्टफ़र प्रमुख अतिथि […]
लेखनाथ गौतम, डालस टेक्सास । अमेरिकाको टेक्सास जति नेपालीहरुको जमघटको केन्द्र बन्दै छ, यहाँ संघ संस्थाहरुको संख्या पनि बढ्दै गएको छ । संघ संस्थाहरुको संख्या बढे संगै तिनका गतिबिधिहरु पनि बढ्दै गएका छन् । केहि संस्थाहरुको उद्देश्य अमेरिकामै रहेका नेपालीहरुको सहयोग गर्ने रहेको छ भने अधिकांश संस्थाहरु आफ्नो मातृभूमिको लागि केहि गर्ने उद्देश्य अनुरुप स्थापना […]