डालस, टेक्सास । जुलाई ७ गते सनिबार लास कोलिनस स्थित टोयोटा म्युजिक फ्याक्ट्रीमा सम्पन्न हुन गैरहेको सांगीतिक मेलाको पूर्व सन्ध्यामा आज यहाँ बेड्फ़ोर्ड स्थित फिस्टेल रेस्टुरेन्टमा पत्रकार तथा समुदायका व्यक्तिहरुसंग एक बिशेष अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा डालस वरपर रहेका पत्रकारहरु, आयोजक नेप्सिनेका पदाधिकारीहरु तथा सांगीतिक मेलामा आफ्नो कला प्रस्तुत गर्न नेपाल र अमेरिकाका बिभिन्न […]
डालस, टेक्सास । पर्सि सनिबार अर्थात् जुलाई ७ गते बेलुकी अर्भिंग सहर स्थित लस कोलिनासमा रहेको टोयोटा म्युजिक फेक्ट्रीमा हुन लागेको बिशेष सांगीतिक मेलामा आफ्नो प्रस्तुति दिन द एक्स ब्याण्ड डालस आइपुगेको छ । ब्याण्डमा शिव मुखिया, सुरेन्द्र श्रेष्ठ र सजल राजभण्डारी रहेका छन् । ब्याण्डलाइ स्वागत गर्न आयोजक सहित संगीतप्रेमीहरुको ठुलो समूह विमानस्थल पुगेको […]
सबै बाबुआमा आफ्ना छोराछोरीले पढाइ होस् वा जुसुकै क्षेत्रमा होस् राम्रो गर्दा सबभन्दा बढी खुसी हुन्छन । आफुले गर्न नसकेका कामहरु र सपनाहरु आफ्ना छोराछोरीबाट पुरा होस् भन्ने धेरैको चाहना हुन्छ । चाहना त सबैले गर्छन तर त्यो पुरा भने निकै कमको मात्र हुने गर्छ । अर्थात् अब्बल दर्जामा निकै कम मान्छे मात्र पर्छन । […]
डालस, टेक्सास । नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको तत्परतामा भोली देखि समर क्याम्प संचालन हुँदैछ । लामो समय देखि बहुप्रतिक्षित यो क्याम्पमा गुरु चिन्तामणि योगीको आतिथ्यमा संचालन हुँदैछ । प्रबाशी नेपालीहरुको ठुलो चुनौती भनेको आफ्ना बालबालिकाहरुलाई कसरी हाम्रो समाज, संस्कृति र धर्म प्रति जोडी राख्न सकिन्छ भन्ने नै हो। अविभावकहरुको सानो हेलचक्र्याईले मात्र पनि हाम्रा […]
डालस, टेक्सास । डालस एभरेस्ट लायन्स क्लबले हालै “एन इभिनिंग इन नेपाल” कार्यक्रम सम्पन्न गरेको छ । लायन सुरेश बस्यालको संयोजकत्वमा जुन १६ मा उक्त कार्यक्रम सम्पन्न भएको हो । एन इभिनिंग इन नेपाल बिगत धेरै बर्ष देखि हरेक बर्ष संचालन हुँदै आएको छ । लायन्सले गर्ने कार्यक्रमहरु छोटा, मिठा र उपलब्धिपूर्ण हुन्छन । यो […]
ड्यालस (अमेरिका) – साहित्यकार बिटु केसीको कृति ‘मायाँको मात’ माथि आइतबार ड्यालसमा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय साहित्यानुरागीहरुको बाक्लो उपस्थितीबीच ‘मायाँको मात’ र मुक्तकको बारेमा छलफल गरेका थिए । श्रष्टा साँझ तथा हिमालयखबर डटकम को संयुक्त आयोजनामा भएको कृति समिक्षा कार्यक्रम ८५ वर्षिया साबित्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा कृतिकार बिटु केसीले […]
गएको बुधबार गैर आबासिय नेपाली संघ अमेरिका टेक्सास च्याप्टरले एक अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्यो । अतिथिहरु थिए अघिल्लो सप्ताहान्तमा सान फ्रान्सिस्कोमा आयोजित बिज्ञ सम्मेलनमा सहभागी केहि व्यक्तित्वहरु । गैर आबासिय नेपाली संघका पुर्ब अध्यक्ष जीवा लामिछाने प्रमुख अतिथि थिए भने नेपाल बिद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुबेदी पनि अन्तरक्रियामा उपस्थित थिए । त्यस्तै एनआरएनका उपाध्यक्ष […]
नेप्सिनेले आउँदो जुलाई ७ गते सनिबार एक सांगीतिक महासंग्राम आयोजना गरेको छ। यसको प्रमुख आकर्षण द एक्स ब्याण्ड रहेको छ तर यो मात्र उक्त कार्यक्रममा चम्किने तारा हुने छैन। त्यसमा अमेरिकामा रहेका अन्य ताराहरु पनि चम्किने छन्। मिनिसोटा देखि डालसका चर्चित ब्याण्डहरु सहित एक चर्चित सारंगीबादक समेत यो सांगीतिक मेलाको आकर्षण रहनेछन। अमेरिकाका धेरै राज्यहरुमा […]
लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसी मिस नेपाल अमेरिका -२०१८ मा जोडिएका छन् । उनि द्वारा नेपालको सहयोगको लागि स्थापना गरिएको गैर मुनाफा सामाजिक संस्था सोरवे फाउण्डेशन नामक संस्था मिस नेपाल युएस २०१८को लागि आधिकारिक परोपकार साझेदारी (च्यारिटी पार्टनर)हुने भएको छ । बिजेतालाई सर वे फाउन्डेसनको सद्भावना दुतमा नियुक्त गरिने छ । पूर्व अमेरिकी राजदूत स्कट […]
समरको आगमनसंगै अमेरिकामा बिभिन्न खाले कार्यक्रमहरुको ओइरो लागेको छ। पूर्वमा न्यु ह्याम्सायर देखि पश्चिममा वाशिंटन राज्यसम्म बिभिन्न खाले कार्यक्रमहरुको आयोजना भैरहेका छन्। नेपालबाट आएका कलाकारहरु देखि नेताहरुसम्म पालैपालो अमेरिकाको भ्रमणमा छन्। अमेरिकामा धेरै नेपालीहरु बस्ने ठाउँमध्ये यतिबेला सर्बाधिक चर्चित ठाउँ डालस हो। यहाँ हप्तै पिच्छे केहि न केहि कार्यक्रमहरु संचालन भैरहेका हुन्छन। प्राय नेपालका धेरैजसो […]