प्रबास

नेपाली जर्निको फन्ड रेजिंग कार्यक्रम सार्बजनिक

नोभेम्बर २, डालस, टेक्सास। नेपाल जर्नीले यहि आउँदो डिसेम्बर १० गते शनिबार फन्ड रेजिंग गर्ने उद्देस्यले एक बिशेष कार्यक्रम गर्ने भएको छ। मकवानपुर जिल्लाको हेटौडामा एक सुबिधा सम्पन्न कम्प्युटर सहितको पुस्तकालय निर्माण गर्ने उद्देस्यले उक्त फन्ड रेजिंग कार्यक्रम गर्न लागिएको हो।३० देखि ४० लाख लागत लाग्ने अनुमान गरिएको उक्त पुस्तकालय निर्माणको लागि संसार भरिबाट सहयोग […]


आयोवामा दुइ प्रहरी मारिए

नोभेम्बर २ । अमेरिकाको आयोवा राज्यको डेस मोइन्स इलाकामा दुइ जना प्रहरी मारिएका छन्। उनीहरुलाई एम्बुस शैलीमा मारिएको जनाइएको छ। आफ्नै गाडी भित्र गोलि हानेर उनीहरुलाई मारिएको थियो। घटना घटाउनेको खोजि भैरहेको छ र उनीहरु वा उ प्रहरीको लागि खतरा रहेको जनाउंदै सजग रहन प्रहरीलाई सचेत बनाइएको छ। बुधबार बिहान करिब १ बजे अर्बाण्डेल प्रहरी […]


नेजाद्वारा सामुदायिक बहसको प्रारम्भ, एनआरएन सल्लाहकार जोशीद्वारा पुरस्कारको घोषणा

डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ, नेजाले सामुदायिक वहसकोप्रारम्भ गर्दै एक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेजाका अध्यक्ष भोला आचार्यको सभापतित्वमा  डालस नेपाली मन्दिरमा आईतबार आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा टेक्सासमा रहेका दर्जनबढि नेपालीसमुदायका प्रतिनिधीमूलक विभिन्न संघ संस्थाहरू र नेजाआवद्द पत्रकारहरूको सहभागिता रहेको थियो । नेजाका कार्यकारिणी सदस्य बाल जोशीले सन्चालन गरेको उक्त अन्तरक्रियामा एक दर्जन भन्दा बढी समाजसेवी […]


अमेरिकाको चुनावमा भोट हाल्ने तरिका

अमेरिकी रास्ट्रपतिको चुनाव ८ नोभेम्बर मंगलबार हुँदैछ । रास्ट्रपतिमा ४ जना उम्मेदवार भए पनि २ जना अर्थात् रिपब्लिकनबाट डोनाल्ड ट्रंप र डेमोक्र्याटबाट हिलारी क्लिन्टन मुख्य प्रतिष्पर्धी छन् । बिभिन्न सर्भेक्षणहरुले क्लिन्टनलाइ अगाडी देखाए पनि सर्भेक्षणमा हुने मार्जिन एरर अर्थात् हुनसक्ने तलमाथिको हिसाबले दुवै उम्मेदवार कसले जित्छ भन्न नसकिने अवस्था छ । थुप्रै बिबादित बिषयका बाबजुद […]


डालसमा नेजाको फलदायी अन्तरक्रिया सम्पन्न

अक्टोबर ३०, डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आज बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेजाका अध्यक्ष भोला आचार्यको अध्यक्षतामा भएको उक्त कार्यक्रममा डालस वरपर रहेका नेपाली समुदायमा सक्रिय सामाजिक, राजनीतिक र धार्मिक संघ संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन नेजाका कार्यकारी सदस्य बाल जोशीले गर्नु भएको थियो भने उठेका प्रश्नहरुको […]


ट्रंप दुराचारको अर्को भिडियो र हिलारीको इमेल काण्ड फेरी सार्बजनिक

अमेरिकी रास्ट्रपतिको निर्बाचन आउन अब ९ दिन मात्र बाँकी छ। थुप्रै मत सर्भेक्षणमा क्लिन्टनले अहिले सम्मकै ठुलो अन्तरको विजय प्राप्त गर्ने देखाएका थिए। तर क्लिन्टन क्याम्पमा एफबिआइ ले तनाब थपिदिएको छ। हिजो शुक्रबार एफबीआइ प्रमुख जेम्स कोमीले एक पत्र लेख्दै उनीहरुले केहि नयाँ इमेल भेटेका छन् जुन क्लिन्टन बिरुद्धको जाँचबुझको लागि आबस्यक छन्। जेम्स कोमिले […]


बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए […]


नेपाली क्रिकेट टीमको अमेरिका यात्रा

अहिलेको समय भनेको खेलको हो। खेलमा राम्रो गर्न सक्यो भने भूगोल र सिमानाले कसैलाई समस्या पर्दैन। राम्रो खेल्ने खेलाडीलाई बिभिन्न क्लबले राम्रै पैसाको अफर गर्छन जसले गर्दा खेलाडीलाइ आर्थिक समस्या पनि पर्दैन। खेलमा पैसा मात्र होइन इज्जत पनि छ। यो अवस्था नेपालमा एक दशक अघि थिएन । हो, नेपाल सानो छ तर खेलाडी उत्पादन गर्न सक्ने जनसंख्या नेपालमा […]


ग्रेटर अष्टिनले देउसी भैलो तथा स्वास्थ्य शिविर गर्ने

के सी शेर अष्टिन, टेक्सास । ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस वर्ष पनि दिपावलीको अवसर पारेर टेक्सासको अष्टिनमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष देउसी खेल्दै आएको सोसाइटीले यस वर्ष आउंदो २९ तारिख शनिवार महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक कार्यक्रम गर्दै देउसी भैलो कार्यक्रमको पनि शुरुवात गरिने […]


टेक्सासको डेण्टनमा छठ धुमधामले मनाइने

नेपालीहरु चाडबाडका अत्यन्त धनि छन् । नेपालमा धेरै किसिमका समुदायहरु छन् र तिनीहरुका आफ्ना आफ्नै धार्मिक, संस्कृतिक परम्परा र चाडबाड छन् । बिभिन्न खालका समुदाय भए पनि सबैले सबैका चाडबाड मनाउन अप्ठेरो मान्दैनन । यो फलानाको जातिको चाड हो म मान्दिन भनेको सुन्न गाह्रो हुन्छ । पछिल्ला दिनहरुमा डलरको प्रभावमा परेर केहि व्यक्तिहरुले त्यो सद्भाव […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907