प्रबास

डालसमा नेजाले समुदायसंग बिशेष अन्तरक्रिया गर्ने

नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी आइतबार अर्थात् अक्टोबर ३० तारिकका दिन नेपाली मन्दिरको सभाहलमा दिउसो १२ बजे देखि आयोजना गरिने उक्त अन्तरक्रियामा प्रबाशमा रहेका पत्रकार र उनीहरुबाट समुदायले गरेको अपेक्षा एबम उनीहरुका चुनौतीबारेमा नेपाली समुदायमा रहेका संस्थाहरुसंग अन्तरक्रिया हुने कुरा नेजाका अध्यक्ष भोला […]


बिरामी पत्रकार न्यौपानेको उपचार्रार्थ सहयोग सङ्कलनका लागि समिति गठन

 कारोवार दैनिकका पूर्व सम्पादक साथै नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष सञ्जय न्यौपाने थप उपचारको लागि मेदान्त अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्य लाभको कामना गर्दे उपचारको लागि आर्थिक सहयोग जुटाउन नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले कमिटी गठन गरेको  छ ।  नेपाल अमेरिका पत्रकार सङ्घ नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्यु […]


नेजाको साधारणसभा वाशिंगटन डि.सि. मा

अमेरिकामा रहेका पत्रकारहरुको संगठन नॆजाले आफ्नो बार्षिक साधारण सभा आगामी मे महिनामा डिसी मेट्रो क्षेत्रमा गर्ने निर्णय गरेको छ। गत शनिबार सम्पन्न कार्यसमितिको बैठकले साधारण सभा आयोजना गर्न नेजाका उपाध्यक्ष गुणराज लुइँटेललाइ संयोजक समेत तोकेको छ। उक्त कुरा नेजाका सचिव अग्नि चौलागाईं द्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ। नेजाको बिज्ञप्ति जस्ताको तस्तै :   विज्ञप्ति मिति […]


अन्तररास्ट्रिय नेपाली साहित्यिक समाजको कबिता प्रतियोगिता सम्पन्न

अक्टोबर २३, आइतबार , डालस, टेक्सास। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आज नेपाली मन्दिर अर्भिंगको सभाकक्षमा एक कविता १०७ औं लक्ष्मी जयन्ति तथा दशैं तिहार बिशेष साहित्यिक कार्यक्रम सम्पन्न भयो। २००८ मा स्थापित भुपकुमारी जोशी गुठीको प्रायोजनमा भएको उक्त कार्यक्रममा थुप्रै प्रतियोगी र अप्रतियोगी कविता बाचन गरिएको थियो। अन्तर्रास्ट्रिय नेपाली साहित्य समाज डालस शाखाका सभापति […]


हिलारी क्लिन्टन भर्सेस डोनाल्ड ट्रंप : तपाईंको मुद्धामा को नजिक

अमेरिकामा रास्ट्रपतिको  चुनाब आउन दुइ हप्ता मात्र बाँकी रहंदा अमेरिकामा बस्ने प्रबासी नेपालीहरु बीच एक किसिमको शित युद्ध शुरु भएको छ। सामाजिक संजालमा आफ्नो पक्षका उम्मेदवारको प्रचार गर्ने देखि लिएर अनलाइनमा लेख नै छपाएर आफ्नो धारणा व्यक्त गरेर चुनाबी माहोल तताउने काम भएको छ। ट्रंप र हिलारी मध्य को प्रबसिको लागि वा अमेरिकनको लागि ठिक […]


अमेरिकी रक्षामन्त्री इराक अधिनस्थ कुर्दिसस्तानमा

अमेरिकी रक्षामन्त्री एस्टोन कार्टर आइतबार इराक अधिनस्थ सहर कुर्दिस्तान आइपुग्नु भएको छ । उहाँ इराकको मोसुल सहर पुनः नियन्त्रणको लागि जिहादी समूहविरुद्ध इराक सरकार, कुर्द र अमेरिकाआवद्ध संयुक्त सेनाले जारी राखेको भीषण कारबाहीको निरीक्षणको लागि इराक अधिनस्थ क्षेत्र कुर्दिस्तान पुग्नु भएको हो । कुर्दिस नेता मसुद बर्जानीसँग वार्ता गर्नको लागि पेन्टागनका प्रमुख त्यहा पुग्नु भएको […]


इन्द्रेणी सांस्कृतिक संघको दशैँ तिहार शुभकामना कार्यक्रम सम्पन्न

डालस, टेक्सास। लामो समय देखि डालसको नेपाली समाजमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो। स्थापना काल देखि नै नेपाली संस्कृतिको जगेर्ना एबम प्रबर्धनमा सक्रिय यो संस्थाले हरेक बर्ष दशैँ र तिहारको अवसर पारेर समुदायका सदस्यहरुबीच अन्तरक्रिया एबम शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ। सोहि कामलाई निरन्तरता […]


हेलिकप्टर दुर्घटना, उन्नाइस जनाको मृत्यु

तेल र ग्यास खानीमा काम गर्ने कामदार लिएर साइबेरियाको दुर्गम क्षेत्रमा उडिरहेको रसियाली हेलिकप्टर खराब मौसमका कारण दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारात १९ जनाको मृत्यु भएको रसियाली छानबिन समूहले शनिबार बताएको छ । घटनामा घाइते बनेका तीन जनालाई उपचारका लागि पठाइएको छ मृत शरिरलाई उद्धार गर्न पुगेका सुरक्षाकर्मीले प्रारम्भिक अनुसन्धानबाट घटना शुक्रबार राति कुहिरो र हिउँ […]


पहिलो महिला सगरमाथा आरोही तावेईको निधन

पहिलो महिला सागरमाथा आरोही जुन्को तावेईको ७७ वर्षको उमेरमा निधन भएको छ । जापानको साइटामा क्यान्सर सेन्टरमा उपचारका क्रममा तावेईको निधन भएको जापान माउन्टेनरिङ एसोसिएसनले जनाएको छ । तावेईलाई चार वर्षअघि क्यान्सर भएको पत्ता लागेको थियो । जापानको फुकुसिमामा जन्मनुभएकी तावेईले सन् १९७५ मा सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेकी पहिलो महिला आरोही बन्नुभएको थियो […]


अमेरिकामा चुनावी प्रचारप्रसारमा खर्चको खोलो

अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गै रहेको राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार द्वयः हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले चुनावी प्रचार प्रसारमा खर्चको खोलो बगाएका छन् । प्रचारप्रसारको क्रममा विभिन्न स्थानका आमसभा वा प्रत्यक्ष टेलिभिजन बहसमा बारुलाले चिलेझैं तीखो र आक्रामक रुपमा प्रस्तुत भएपछि ट्रम्पले आफ्नो बचाउ गर्नका लागि प्रचार प्रसार खर्चमा गतः महिनाको […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907