फेरी एनआरएनको चुनाव हुने दिन नजिकियो। त्यहि ६ महिना जति होला। दुइ बर्ष अघि पनि यसरि नै चुनाव आएको थियो। धेरैले धेरै भाषण गरेका थिए। यसो गर्छु, त्यसो गर्छु भनेर सामाजिक संजाल र फोन लाइनहरु ट्राफिक जाम हुनेगरी भरिएका थिए। म पनि सानोतिनो मान्छे होइन। अध्यक्ष पद पड्काउने हैसियत नभएको होइन तर थुप्रै कारणले म […]
डालस एभरेस्ट लायन्स क्लबले गत सप्ताहन्त आइतबार सम्पन्न गरिएको आँखा शिविरमा बिभिन्न तरिकाले योगदान पुर्याउने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद व्यक्त गरेको छ। डालस लायन्स क्लबका अध्यक्ष राधाकृष्ण काफ्लेद्वारा जारी सन्देशमा प्रत्यक्ष सेवा प्रदान गर्ने डाक्टरहरु, स्वयंसेवीहरु, नेपाली समाज टेक्सास, नेपाली सांस्कृतिक तथा सांस्कृतिक केन्द्र, लायन्स पदाधिकारी र सदस्यहरुलाई हृदयदेखि धन्यवाद दिंदै आगामी दिनमा लायन्सले गर्ने यस्ता […]
डालस, टेक्सास। नेपाली समाज टेक्सासले निशा कार्कीको परिवारको सहयोगको लागि स्थापित गो फण्ड एकाउन्ट स्थगित गर्नुको उक्त अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरेको छ। नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेद्वारा प्रकाशित बिज्ञप्तिमा सो कुरा व्यक्त गरिएको हो। बिज्ञप्तिमा नेपाली समाज टेक्सासले उठाउने हरेक समुदाय लक्षित कार्यक्रममा नेपाली समुदायको सहयोगको मुक्त कण्ठले प्रशंशा गरिएको […]
संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार तीन जना उच्च सरकारी पदाधिकारीहरु नियुक्त गर्नु भएको छ । उहाँले महान्यायाधिवक्तामा सिनेटर जेफ सेसन, मिचेल फ्लिन राष्ट्रिय सुरक्षा सल्लाहकार र सांसद मिक पोम्पेओलाई ‘सेन्टल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुखमा नियुक्त गर्नु भएको हो । “एक जना सम्मानित र ख्याति प्राप्त कानुनविद्, जसलाई सवैले चिन्दछन् त्यस्ता व्यक्ति सिनेटर […]
नोभेम्बर १८, टेक्सास, अमेरिका। टेक्सासमा रहेको नेपालीहरुको छाता संगठन नेपाली समाज टेक्सासले फेरी अर्को प्रशंशनिय काम गर्ने भएको छ। नोभेम्बर २० गते डालस एभरेस्ट लायन्स क्लबको सहयोगमा आँखा शिबिर संचालन गर्न लागेको नेपाली समाज टेक्सासले डिसेम्बर ४ गते आइतबार स्वास्थ्य शिबिर संचालन गर्ने भएको छ। बिहान ९:३० देखि दिउसो १ बजे सम्म संचालन हुने उक्त […]
नोभेम्बर १३, आइतबार, दलस, टेक्सास । नेपाली समाज टेक्सासले पार्कर काउन्टी अस्पतालको सहयोगमा आज निशुल्क फ्लु सुइ सेवा सम्पन्न गर्यो । उक्त अबसरमा ७५ जना भन्दा बढी व्यक्तिहरुले सेवा लिनुभएको कुरा नेपाली समाज टेक्सासका कार्यकारिणी सदस्य प्रेम पाठकले जानकारी गराउनु भएको छ । उक्त सेवामा पार्कर काउन्टी अस्पताले मिशेललाइ आफ्नो तर्फबाट स्वास्थ्य सेविकाको रुपमा पठाएको […]
चुनाब सकियो। ट्रंप रास्ट्रपति बने अमेरिकाको। कसरि बने भन्ने कुराले सबैको मथिंगलमा झड्का लागेको छ। मेडिया, सामाजिक संजालमा उनको पक्ष र बिपक्षमा चुनाव अघि भन्दा बढी टिकाटिप्पणि भैरहेको छ। अमेरिकाका प्रमुख शहरहरुमा उनि विरुद्ध प्रदर्शन गरिएको छ। ट्रंपको बिजयमा ट्रंप क्याम्पमा जति खुसि मिस्रित आस्चर्य छ बाहिर भय र त्रास मिस्रित आस्चर्य देखिन्छ। ट्रंप रास्ट्रपति […]
मृत्यु अबस्यम्भावी भए पनि यो सबभन्दा अप्रिय घटना हो। मान्छे चाहे जति सुकै उमेरको होस्, मृत्युलाइ सहज मानिदैन। कम उमेरको मृत्यु त झन् भयाबह हुन्छ। त्यो भन्दा झन् भयाबह अवसरको खोजीमा बिदेशिएको व्यक्तिको मृत्यु हुँदा हुन्छ। आफ्नै गाउँ, ठाउंमा हुने मृत्यु भन्दा त्यो प्रलयकारी हुन्छ। पैसा कमाउन वा अन्य बाध्यताको कारण बिदेसिएको मान्छेको मृत्यु कहालीलाग्दो […]
अमेरिकी रास्ट्रपतिको चुनाव आउन ५ दिन मात्र बाँकी रहंदा हिलारी क्लिन्टन र डोनाल्ड ट्रंप बीच कडा प्रतिस्पर्धा हुने पछिल्ला पोलहरुले देखाएका छन्। केहि हप्ता अघि सम्म सजिलै जित्ने अनुमान गरिएकी हिलारी क्लिन्टन इमेल काण्डले प्रतिरक्षात्मक अबस्थामा पुगेकी छिन। डोनाल्ड ट्रंपको बिली बुश एक्सेस हलीउड अडियो सार्बजनिक पछि उनको यात्रा समाप्त भएको अनुमान गरिंदै थियो तर […]
भारतीय प्रधानमन्त्री प्रणब मुखर्जी नेपालको तीन दिने भ्रमणमा आएका छन् । नेपाल सरकारले उनि आउँदाको दिनलाई सार्बजनिक बिदा पनि दिइसकेको छ । त्यस्तै जनकपुर र लुम्बिनीमा नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि तय गरिएको छ । सरकारी स्तरबाट यो सब काम भैरहंदा सामाजिक संजाल भने बिभिन्न कुराहरुले भरिएको छ । खासगरी फेसबुक र ट्विटरमा नेपालीहरुले आक्रोस […]