प्रबास

बिजी सप्ताहन्तको निजि अनुभव: सत्य घटना र काल्पनिक पात्र

सप्ताहन्तका दिनहरु  सामान्यतया ब्यस्त हुन्छन । कुनै न कुनै कार्यक्रम भएकै हुन्छन । डालसमा नेपालीहरुको संख्या बढे संगै संघ संस्थाहरु पनि बढेका छन् र उनीहरुका गतिबिधि पनि बाक्लिंदै गएको अबस्थामा सप्ताहन्तहरु व्यस्त भएर नै बित्छन । व्यक्तिगत रुपमा पनि नेपालीहरुले बिभिन्न खाले सामाजिक र धार्मिक क्रियाकलाप गर्ने हुँदा व्यस्तता स्वाभाविक छ । हप्ता भरि काममा […]


एन आर एन अमेरिकाको पाँचौं साधारण सभा सम्पन्न

डालस, जनवरी १४। गैर आबासिय नेपाली संघ अमेरिकाको पाँचौं साधारण सभा सम्पन्न भएको छ। निर्धारित बमोजिम बिहान १० बजेबाट कार्यक्रम शुरु भयो। परम्परागत पन्चे बाजाको मिठो स्वादबाट शुरु भएको उक्त उदघाटन कार्यक्रममा नेपाली समाज टेक्सास, इन्द्रेणी सांस्कृतिक संघ, नेवा युनाइटेड, डालस एभरेस्ट लायन्स क्लब लगायत स्थानीय संघ संस्थाहरुको झाँकी प्रस्तुत गरिएको थियो। त्यसपछि नेपाल सरकारका […]


एनआरएन अमेरिकाको बार्षिक साधारण सभाको सम्पूर्ण तयारी पुरा

 एनआरएन अमेरिकाले बार्षिक साधारण सभा आउँदो १४ तारिक शनिबार डालसमा गर्दैछ । त्यसको लागि उपाध्यक्ष राम पोखरेलको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो । संयोजक राम पोख्रेलले आज बिज्ञप्ति जारि गर्दै साधारण सभाको लागि आबस्यक सम्पूर्ण तयारी पुरा भएको र डालसमा देश बिदेशका पाहुनाहरुलाई स्वागत गर्न आतुर रहेको सबैमा अबगत गराउनु भएको छ । बिज्ञप्ति […]


अमेरिकाको टेक्सासमा संकृति र परोपकारको फ्युजन

अमेरिकाको टेक्सास निवासी भुवन आचार्य र अरूणा आचार्यको जोडीले आफ्ना सुपुत्र नीलमुक्ति आचार्यको भात खुवाई कार्यक्रमबाट उठेको पॉच लाखबढी रकम मन्दिरलाई हस्तान्तरण गरेको छ । गत शनिबारको कार्यक्रमबाट उठेको ४ हजार ९ सय ७४ डलर अर्थात ५ लाख ४१ हजार ५ सय ६८ रूपैयॉ डलास स्थित नेपाली मन्दिरलाई हस्तान्तरण गरिएको हो ।   यस कार्यक्रम […]


अमेरिकामा पौष शुक्ल पूर्णिमा जनवरी ११ मा पर्ने : (श्री स्वस्थानी व्रत प्रारम्भ) एक जानकारी

हाम्रो पात्रो” को लेखबाट…. हरेक श्रद्धालु भक्तजनको मनोकाक्षां पुरागर्ने देवी स्वस्थानीका चारवटा हात छन् र हातहरुमा चक्र त्रिशुल तरवार अनि कमलको फूल रहेका छन् । सनातन सस्कारलाई धर्मसित जोडिनु भन्दा पनि सभ्यताकाक्रम सित जोडिनु जरुरी छ, अष्ट मातृका अर्थात आठवटा देवीको विचमा रहनुभएकी स्वस्थानी माताको महिमा अपरम्पार रहेको छ। हिन्दु सँस्कारमा धेरै जसो पुराणहरू एक […]


डालसमा नेपालीले थोक बिक्री केंद्र खोले

जनवरी ४, डालस, अमेरिका। अमेरिकामा नेपालीहरुको बाक्लो उपस्थिति हुन लागेको एक दशक पुगेको छ। त्यसमाथि डालसमा अझै ढिलो नेपालीहरु आए । शुरुमा न्यू योर्क त्यसपछि वाशिंटन डीसी र त्यसपछि क्यालिफोर्नियालाइ नेपालीहरुले बसाई सराईको लागि रोजे । तर बिगत केहि बर्ष देखि टेक्सास नेपालीहरुको लागि गन्तब्य बनेको छ । नेपाल बाट टेक्सासमा आउने मात्र होइन अरु […]


एनआरएन अमेरिकाले पत्रकारहरुलाइ साधारण सभाको तयारी बारे जानकारी गरायो

जनवरी १, २०१७, आइतबार । एनआरएन अमेरिकाको ५ औ बार्षिक साधारण सभा यहीं आउँदो १४ गते शनिबार टेक्सासमा हुँदैछ। यसको लागि बिभिन्न कामहरु भइरहेका छन। स्थल ब्याबस्थापन, खाना ब्याबस्थापन लगायत थुप्रै कामहरु संपन्न हुने क्रममा छन। यो कुरा प्रस्ट पार्न र अन्य बिषयमा समुदायमा रहेका जिज्ञाषा मेटन आज यहाँ अभिंगस्थित नेपाली मन्दिरको सभा हलमा एनआरएन […]


एनआरएन अमेरिकाको पाँचौं साधारण सभाको तयारी अन्तिम चरणमा

डालस, अमेरिका । प्रबाशी नेपालीहरुको संसारका ७३ देशमा फैलिएको एकमात्र संगठन एनआरएन हो । यसका हरेक देशमा राष्ट्रीय संयोजन परिषदहरु छन । यसको अमेरिकामा पनि राष्ट्रीय परिषद छ जुन २००७ मा स्थापना भएको हो । पछिल्लो पटक यसको निर्बाचन २०१५ को समरमा भएको थियो । दुइ दुइ बर्षे कार्यकाल रहने उक्त राष्ट्रीय परिषदको बार्षिक रुपमा […]


आइअोवा राज्यमा रहेका बुद्ध धर्मावालम्बीहरूको अगुवाईमा यस वर्षको ल्होसर भव्यरूपमा मनाइने

 आइअोवा राज्यमा रहेका बुद्ध धर्मावालम्बीहरूको अगुवाईमा यस वर्षको ल्होसर भव्यरूपमा मनाइने तयारी रहेको अाइअोवा स्थित भूटानी अमेरिकी बुद्धिष्ट समाजले जनाएको छ ।  “शास्त्र हराए संस्कार हराउँछ,संस्कार हराए संस्कृति हराउँछ अनि संस्कृति हराए जाति हराउँछ” सन्देश सहित अमेरिकाको आइओवा राज्यको सुन्दर नगरी डिमोहिन सहरमा यही अागामी 31st December 2016 का दिन गुरूड(तमू) जातिहरूको महान पर्व “२६००-तमू […]


अमेरिकाको फ्लोरिडामा अर्की नेपाली चेलीको दुर्घटनामा मृत्यु; सहयोगको लागि अपिल

म सकेसम्म मृत्युको खबर फैलाउन चाहन्न । हरेक मान्छेको मृत्यु सबैले थाहा पाउनै पर्छ भन्ने मेरो मान्यता छैन । यो संसारमा कुनै पनि चीज अमर छैन । सबै कुरा नाशवान छन । लडाइँ, झगड़ा र बैमनस्यताले भरिएको यो दुनियांमा ख़राब र नराम्रो कुराहरु हरेक दिन भै नै रहन्छन र त्यसको गर्वसाथ प्रचार गर्ने मान्छेहरु यत्रतत्र […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907