प्रबास

कांग्रेस नेतृत्वको मौनता: जनसम्पर्क समितिहरुमा भाँडभैलो

योगेन्द्र गौतम —नेपाली कांग्रेसको भातृसंगठन नेपाली जन सम्पर्क समिति को स्थापना सन १९७६ जुन १३ को दिन भारत को मुम्बईमा जन नायक बि पी कोइरालाबाट गरिएको हो । संस्थापक अध्यक्ष अछाम जिल्लाका के एस रावल नेतृत्वमा गठन भएको नेपाली जनसम्पर्क समिति भारत बिस्तारै मुम्बई देखी भारत का हरेक राज्यहरुमा पनि बिस्तार हुँदैगयो । चन्दिगढ ,दिल्ली , […]


 कुन्दुस प्रान्तमा सरकारी सरकारी सुरक्षा कारबाहीमा ४० लडाकुको मृत्यु

अफगानिस्तानको कुन्दुस प्रान्तमा सरकारी सुरक्षा फौजले आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा परी मङ्गलबार ४० भन्दाबढी तालिवानी लडाकु मारिएका छन् । कुन्दुस क्षेत्रबाट लडाकूलाई भगाउन गरिएको कारबाहीमा उनीहरुको मृत्यु भएको वरिष्ठ सुरक्षा अधिकारी महफुजुल्लाह अकबरीले जानकारी दिनुभयो । ताजिकिस्तानको सिमानामा पर्ने रणनीतिक महत्वको कुन्दुस प्रान्तको प्रान्तीय राजधानीसमेत रहेको कुन्दुस सहरमा तालिवानी लडाकू रहस्यमय तरिकाले सोमबार छिरेका थिए […]


चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कारको घोषणा

चिकित्साशास्त्र तर्फको नोबेल पुरस्कार घोषणा सँगसँगै सोमबार विज्ञान, शान्ति, साहित्यजस्ता अन्य बिधाका लागि पनि यस वर्षको नोबेल पुरस्कार विजेताको नाम घोषणा सत्र सुरु भएको छ । आगामी दश दिन भित्रसम्म यस घोषणा सत्र समापन भई सक्ने पनि पुरस्कार निर्णायक समिति (ज्युरी) ले जनाएको छ । यस वर्षको चिकित्सा शास्त्रतर्फको पुरस्कार जापानका वैज्ञानिक योशिनोरी ओशुमिलाई प्रदान […]


भारतीय चलचित्र प्रदर्शन गर्न पाकिस्तानमा प्रतिबन्ध

पाकिस्तानको चलचित्र प्रदर्शन तथा वितरकहरुको सङ्घले पाकिस्तानभरी भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ । केही दिनयता काश्मिर सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच बढ्दै गएको तनावका कारण भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । केही दिन पहिले भारतीय चलचित्र उत्पादकहरुको संघ (मोसन पिक्चर्स प्रोड्युसर्स एसोसिएसन अफ इन्डिया (आइएमपिपिए) ले पाकिस्तानी कलाकार तथा […]


असोज १८ बाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला

अमेरिकाले असोज १८ बाट डाइभर्सिटी भिसा (डीभी) चिट्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरी १८ असोजबाट सन् २०१८ को डीभी कार्याक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो । आवेदन निःशुल्क हुने र डीभी चिट्ठा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी पनि विज्ञप्तिमा दिइएको छ । […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907