डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक “चन्दा संकलन रात्रिभोज” आयोजना गर्ने भएको छ । मासिक र त्रैमासिक रुपमा बिभिन्न सामाजिक काम गर्ने एचडीएनपीले सहयोग संकलनको रुपमा भने बर्षमा एक पटक मात्र कार्यक्रम गर्ने गर्छ। आफु बसेको माटोको सेवा मात्र होइन, यो […]
यतिबेला नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य अमेरिका भ्रमणमा हुनुहुन्छ । नेपाल अमेरिका पत्रकार संघ अर्थात् नेजाको छैठौं साधारण सभामा भाग लिन जुलाई १९ गते अमेरिका आउनु भएका आचार्य अमेरिकाका बिभिन्न ठाउंहरुमा भेटघाटमा व्यस्त हुनुहुन्छ । त्यहि शिलशिलामा टेक्सास आउनु भएका आचार्य नेपाल अमेरिका पत्रकार संघको नबनिर्बाचित कार्यसमितिको तर्फबाट स्वागत एबम समुदायसंग अन्तरक्रिया गर्ने कार्यक्रममा […]
काठमाडौँ, १३ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको विकास प्रयासमा गैरआवासीय नेपालीको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उनीहरुलाई मातृभूमिको समृद्धि र प्रगतिमा योगदान गर्न आह्वान गर्नुभएको छ । तीन वटा युरोपेली मुलुकको भ्रमणमा रहनुभएका मन्त्री ज्ञवालीले आज लक्जेम्बर्गमा आयोजित एघारौँ युरोपेली क्षेत्रीय बैठक तथा गैरआवासीय नेपाली संघको नवौँ युरोपेली क्षेत्रीय महिला भेलामा नेपालको छवि विश्वसामु […]
डालस, टेक्सास । आज जुलाई २८ सनिबार साँझ कन्दरा ब्याण्डले डालस तताउने भएको छ । त्यसको लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकहरुले जनाएका छन् । पिक रेस्टुरेन्टको सहयोगमा डिटि इन्टरनेसनल र न्याकको आयोजनामा हुन लागेको यो सांस्कृतिक कार्यक्रममा नेपाल देखि आउनु भएका कन्दरा ब्याण्डका बरिष्ठ कलाकारहरु को साथै स्थानीय कलाकारहरुले समेत प्रस्तुति दिनेछन । कन्दरा […]
सोमबार दिउसो दुइ बजे ओक्लाहोमा राज्यको अटोका सिटीमा आफु र परिवारको रोजीरोटीको लागि कार्यरत रचना श्रेष्ठ माथि एक अपराधिक मानसिकता भएको व्यक्तिले अन्धाधुन्ध ८ गोलि प्रहार गर्यो। उनले भुँइ सफा गरिरहेको अबस्थामा पछाडीबाट उनलाई गोली हान्यो । गोली हानिसकेर उक्त अपराधी नजिकैको म्याक डोनाल्ड नामक “छिट्टै खान पाइने” रेस्टुरेन्टमा गएर आराम गरेर बस्यो । नेपाली […]
जापानको मौसम पूर्वानुमान निकायले देशमा अत्यधिक गर्मीको लहरलाई प्राकृतिक विपद घोषणा गरेको छ। चर्को गर्मीका कारण त्यहां गत हप्तामात्रै ६५ जनाको ज्यान गएको थियो। उक्त निकायका एकजना प्रवक्ताले केही क्षेत्रमा तापक्रम अभूतपूर्व स्तरमा बढेको भन्दै चेतावनी जारी गरेका छन्। चर्को गर्मीका कारण २२ हजारभन्दा बढी मानिसहरुलाई अस्पताल भर्ना गरिएको […]
“चोट दियौ यति धेरै यति धेरै थलि राछु अझैसम्म, थलिनुको मजा बेग्लै म लिराछु अझै सम्म” राज सिग्देलको स्वरमा नयाँ गीत बजारमा आएको छ । यो गीतका गीतकार टेक्सास निवासी बिदुर तिम्सिना हुनुहुन्छ । “उ जितेर गइ या हारेर गइ” भन्ने चर्चित गीतका गायक राज सिग्देलले यो गीतमा रहेका मार्मिक शब्दहरुलाई न्याय दिएका छन। चोट […]
२०१६ को नोभेम्बरमा डोनाल्ड ट्रंपले अमेरिकी रास्ट्रपतिको चुनाव जिते। त्यसपछि मात्र उनि पत्रकारहरुको तारो बने। त्यो भन्दा पहिले उनी ब्यापारी थिए। साम, दाम, दण्ड, भेद गरेर पैसा कमाउने गर्थे। जालझेल गर्थे, आफ्ना कामदारहरुलाई पैसा तिर्दैनथे, आफ्नो केस लड्ने वकिलको शुल्क तिर्दैनथे। कुनै न कुनै तिकडम प्रयोग गरेर सरकारलाई समेत कर तिर्दैनथे। उनी ठग्न सफल भएकोमा […]
पालको चिकित्सा शिक्षा र उपचार सेवामा सर्वसाधारण नेपालीको पनि सहज पहुंच होस भन्ने जायज र न्यायिक माग राखी बिगत १६ दिन देखि जुम्लाको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा अनसन सत्याग्रह गरी रहनु भएका डा.गोविन्द केसी को जिवन रक्षा र उहाँले उठाउनु भएका जायज मागको दिर्घकालिन समाधान गर्नका लागि अभिलम्व कार्य गर्न अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर नेपाल सरकार , संसद र राजनितिक दलहरुको गंभिर ध्यानाकर्षणगराउन चाहन्छ । चिकित्सा शिक्षा संबन्धी केदार भक्त माथेमा आयोगको सिफारिस र बिगतमा डा. केसी संग को सम्झौता अनुरुप ल्याइएको अध्यादेशको मर्म बिपरित स्वास्थ्य शिक्षा र उपचार सेवामा ब्यापारिक हित अनुकुल संसदमा बिधेयक ल्याउने तयारीले डा. केसी को सत्याग्रह प्रति आमनेपाली , प्रेस , नगरिक समाज र नेपालको भलो होस भन्ने जमात को सम्मान र समर्थन बढेको छ । अमेरिका नेपाल पोलिसी रिसर्च सेन्टर डा. केसी को प्राण रक्षाको लागि सिघ्र वार्ता प्रारम्भ गरी अनसन तोडाउन र चिकित्सा शिक्षा र उपचार सेवा संबन्धमा न्यायिक र सर्व साधारण जनताको हित अनुकुल हुने गरी कानुन निर्माण गर्न नेपाल सरकार,संसद र राजनितिक दलहरुसंग माग गर्दछौं । धन्यबाद […]
डालस, टेक्सास। “एकदम जरुरत परेकाहरुलाई सहयोग” (Help For Desperate and Needy People) अर्थात् एचडिएनपीले गत सनिबार अर्थात जुलाई ७ गते एक रक्तदान कार्यक्रम सम्पन्न गर्यो। लामो समय देखि डालस क्षेत्रमा सक्रिय एचडिएनपीले हरेक ३ महिनामा रक्तदान कार्यक्रम संचालन गर्दै आएको छ। यो २६ औं पटक हो। एचडिएनपीले करिव ५ बर्षदेखि यस्ता जनसेवी कार्यक्रमहरु संचालन गर्दै […]