डालसको नेपाली समाजमा फेरी चुनावको सिजन सुरु भए जस्तो छ। केहि दिन अघि मात्र डालसको एउटा स्थानीय अनलाइन पत्रिकाले ४ जना अध्यक्ष पदका इच्छुक व्यक्तिहरुको सुची सार्बजनिक गरे पछि मलाई पनि चुनाव लागेको महशुश भएको छ। करिव दुइ बर्ष अघि पनि यो भन्दा ठुलो गडगडाहट साथ चुनावी माहोल तातेको थियो। चुनाव आउन ३ हप्ता मात्र […]
पोर्चुगी तथा रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो चौथो सन्तानका बाबु बनेको चर्चा सेलाएको छैन । त्यसो त धेरैले रोनाल्डो चार सन्तानका बाबुमा सीमित हुने अनुमान पनि लगाए । तर, वास्तवमा यस्तो अड्कल सत्य रहेनछ । चौथो सन्तान जन्मिएको एक साता बित्न नपाउँदै रोनाल्डोले सनसनी खुलासा गरेका छन् । उनले आफूलाई सात सन्तानको […]
अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनित हुनुभएको छ । पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सभापती विष्टलाई नेपाली कांग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यका रुपमा आजै मनोनयन गर्नु भएको हो । प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा निरन्तर […]
ह्युस्टन/ अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ । सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ । एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार […]
बाल जोशी/ टेक्सस हरेक मानिसलाई आफ्नो प्रशंसा सुन्न मन पर्छ। नवजात शिशु होस् या जीवनका अन्तिम दिन गन्दै बसेका वृद्ध – आलोचना र प्रशंसा बिच चुनाव गर्न दिने हो भने सबैको रोजाईमा प्रशंसा नै पर्छ। तर, अधिकासं समयमा मानिस के बिर्सन्छ भने प्रशंसाका लागी योग्य कार्य पनि गर्नु पर्छ। योग्य कार्यका लागि केही त्याग, केही […]
डालस, टेक्सास। नेपाल भन्दा बाहिर बसेर पनि आफ्नो मातृभूमिको लागि केहि गर्नु पर्छ भन्ने उत्कट चाहना अनुरुप आज डालसमा वाक फर नेपाल अर्थात् नेपालको लागि यात्रा कार्यक्रम सम्पन्न भएको छ। डालस नजिकै रहेको बाक्म्यान पार्कमा दिउसो ३ बजेदेखि साढे ४ बजे सम्म उक्त हिंडाई सम्पन्न भयो। डालस वरपरका करिब २ सय जनाको उपस्थिति रहेको उक्त […]
डालस, अमेरिका । अमेरिकाको टेक्सास राज्यका गभर्नर ग्रेग अबोटको हातबाट एक नेपालीले सम्मान प्राप्त गरेका छन् । एचडिएनपी नामक संस्था स्थापना गरेर टेक्सासलाई कर्म क्षेत्र बनाइ लामो समय देखि समाजसेवामा तल्लिन उक्त संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष देवी आचार्यले बियोण्ड बाउण्ड्रिज भन्ने शिर्षकमा बार्षिक पुरस्कार प्राप्त गर्नु भएको छ । ग्रेटर डालस एसियन अमेरिकन च्याम्बर्स […]
डलास (टेक्सस) । गीत–संगीतको माध्यमबाट नेपाली महिलाहरुलाई सशक्तीकरण गर्ने उद्देश्य सहीतअमेरिकामा संचालन गरिएको ‘उमन इन कन्सर्ट’ टेक्ससको डलासमा समेत हुने भएको छ । अमेरिकाका विभिन्न शहरमा प्रस्तुती रहने कार्यक्रम अन्र्तगत डलासमा अक्टुबर २७ मा कन्सर्ट गर्न लागिएको हो । संगीत क्षेत्रमा लागेका महिलाहरुले नेपालमा केही समय अघिदेखि नै ‘उमन इन कन्सर्ट’ कार्यक्रम गर्दै आए पनि […]
खिर टाढा भैहाल्यौ, पछि लाग्नु ब्यर्थै भयो, र पैसाबिना बोलको गीतबाट चर्चित बनेका गाएक रबि बज्राचार्य को अर्को गीत “तिता मिठा सम्झनाले ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । सान फ्रान्सिस्कोमा रहेको नेपाली, प्रोडक्सन कम्पनि एस बाबु प्रोडक्सनले निर्माण उक्त भिडियो निर्माण गरेको हो। बिनोद बस्नेतको शब्द रहेको एस गीत मा संगीत पनि रबि […]
केशव रेग्मी प्लनो टेक्सास अमेरिकाको टेक्सासमा स्थापना भएको नेपाल जर्नीले नेपालमा सार्वजनिक अपाग मैत्री पुस्तकालय निर्माण गर्ने उद्देश्यका साथ टेक्सासको डाल्यस अर्विग स्तिथ हिल्टन होटेलमा गत सेप्टेम्वर २३ गते शनिवारका दिन आर्थिक सकलन अभियानका साथ नौलो तरिका बाट दोस्रो बार्षिक “गाला डिनर सांझ ” सम्पन्न गरेको छ । कार्यक्रम बाट २७ हजार ४० डलर सकलन […]