मस्कट (ओमन), १० असोज ः प्रधानमन्त्री शेरबहादुर देउवा र ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदबीच उच्चस्तरीय भेटवार्ता भएकोे छ । देवान अफ रोयल कर्ट राजदरबारमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको भेटवार्तामा सहभागी प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो । भेटमा […]
एक्सेस हलिवुड भिडियो सार्बजनिक भए पछि धेरैलाई लागेको थियो डोनाल्ड ट्रंपको रास्ट्रपति हुने यात्रा समाप्त भयो । त्यसमा उनले ठुलो मान्छे भए पछि महिलालाई जे गरे पनि छुट हुने अभिव्यक्ति दिएका थिए । अमेरिका जस्तो रास्ट्रको रास्ट्रपति हुन न्युनतम नैतिक धरातल हुनुपर्छ भन्ने धेरैको सोंचाई भए पनि अमेरिकाका मतदाताले उक्त कुरा सजिलै पचाइदिए । उनले […]
न्यूयोर्क अमेरिका बाग्लुङको बलेवा क्षेत्रबाट अमेरिकामा बसोवास गर्नेहरुको साधारण भेलाले अनिल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति चयन गरेको छ । समाजको बृहत्तर हितमा हामी नेपाली भन्ने नाराका साथ आयोजना गरिएको भेलाले वरिष्ठ उपाध्यक्षमा टुकनाथ शर्मालाई चयन गरेको छ । यस्तै समितिको उपाध्यक्षमा प्रकाश जिसी र नवराज पन्त रहेका छन् । यस्तै समितिको महासचिवमा कृष्णराज […]
लुभेन बेल्जियम , सेप्टेम्बर १९। गैरआवासीय नेपाली संघअन्तराष्ट्रीय समन्वय परिषदको आगामी १४–१७ अक्टूबर काठमाडौंमा हुन गईरहेको आठौ अन्तराष्ट्रीय सम्मेलनका लागि यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रीय समन्वय परिषद बेल्जियमको निबर्तमान अध्यक्ष गौतमले हिजो बेल्जियमको लुभेन शहरमा आयोजित नव निर्बाचित कार्यसमितिलाई बर -बुझारथ – हस्तान्तरण कार्यक्रममा सो घोषणा गरेका हुन् । निबर्तमान अध्यक्ष गौतमले गैर आवासीय […]
अमेरिका, सेप्टेम्बर १५। एनआरएन अमेरिकाको निर्बाचन भर्खर समाप्त भएको छ। नयाँ कार्यसमितिले काम थालिसकेको छैन। आउँदो शनिबार अर्थात् सेप्टेम्बर १६ मा यो निर्बाचनबाट निर्बाचित पदाधिकारीहरुले सपथ ग्रहण गर्दैछन्। साथै सोहि अबसरमा बार्षिक साधारण सभा पनि सम्पन्न हुँदैछ। साधारण सभाका सबै कार्यक्रम सकिए लगत्तै एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न हुदैछ। नेपाल अमेरिका पत्रकार संघ र एनआरएन […]
सेप्टेम्बर १५, डालस, टेक्सास। नेपाली समाज टेक्सासले फेरी एउटा अभियान शुरु गरेको छ, नेपालीभाषीहरुको सुबिधाको लागि। डालस क्षेत्रमा धेरै नेपालीहरु रहेको र उनीहरुलाई सवारी चालक अनुमति पत्र लिन प्रयोग गरिने परिक्षा अंग्रेजी भाषाको सट्टा नेपाली मै दिन व्यवस्था गर्नु पर्ने माग राख्दै चेन्ज डट ओआरजी मार्फत अभियान संचालन गर्न नेपाली समाज टेक्सासले पेटिसन दर्ता गरेको […]
डालस, सेप्टेम्बर १३। २०१५ मा अमेरिकामा स्थापित भएर छोटो समयमै उल्लेख्य काम गर्न सफल नेपाल जर्नीले यहि सेप्टेम्बर २३ शनिबारका दिन दोश्रो फण्ड रेजिंग दिनर कार्यक्रम गर्ने भएको छ। अर्भिंगस्थित हिल्टन होटेलमा सम्पन्न हुने उक्त डिनर साँझ ५ देखि राती दुइ बजेसम्म बिभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु सामबेश छन्। संस्थाका उपाध्यक्ष बद्री श्रेष्ठका अनुसार त्यसको लागि आबस्यक […]
मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दी यताकै शक्तिशाली भूकम्प भनेका छन् । भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको ज्यान गएको उनले बताए । मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गएको छ। ८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको […]
अन्तत अमेरिकाको चुनाव सकियो एनआरएन अमेरिकाको । जित्नेहरु यतिबेला जितको खुसियाली मनाउदै होलान, हार्नेहरु हारको कारण खोतल्दै होलान। जित्नेहरुले ३ लाख नेपाली भएको ठाउँमा जम्मा ४ हजार मत त्यो पनि साम दाम दण्ड भेद गरेर ल्याएको मतपत्रको सिरानी हालेर आफ्नो नयाँ कार्यकाल शुरु गर्नेछन भने हार्नेहरु पनि आफ्ना सबै फर्मुला असफल भएकोमा टाउको समाउदै आफ्ना […]
सेप्टेम्बर ७, अमेरिका।एनआरएन को चुनाव सकिएको छ। चुनावमा ६४% मत खसेको छ। १४५२० जना सदस्य मध्ये ९२८२ मात्र मत खसेको छ।यसको मुख्य कारण काम गर्नु पर्ने दिनहरुमा चुनाव गरिनु, समयमा इमेल प्राप्त नहुनु र मतदाताहरुमा चुनाव प्रति चासो नहुनु हो। चुनाव सकिए संगै नेपाली समाजमा देखिएको एक किसिमको सकस समाप्त भएको छ। निर्बाचन कमिटीले आउँदो […]