डालस, सेप्टेम्बर ४। डालस क्षेत्रमा बिगत लामो समय देखि स्थापित नेपाली समाज टेक्सासले फेरी नेपाली समुदायको सेवाको लागि स्कुल सुचारु गर्दै छ। डालस वरपर नेपालीहरुको संख्या बढे संगै नेपाली विद्यालयको निरन्तरताको आबस्यकता छ। बिगत केहि बर्ष देखि संचालित यो स्कुल यहि सेप्टेम्बर १० गते आइतबार देखि पुन संचालन गर्दैछ। हरेक आइतबार दिउसो १ देखि ४ […]
टेक्सास (अमेरीका) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टर पदमा चिर परिचित गोरखाली समाजसेवी कृष्ण लामिछानेले पनि उम्मेद्वारी दिनुभएको छ । नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछानेको लोकप्रियता नै जितको प्रमुख आधार रहेको बताइन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा निरन्तर […]
एनआरएन को आगामी हप्ता अर्थात् सेप्टेम्बर ५ र ६ गते हुने निर्बाचनमा बोर्ड अफ डिरेक्टरमा थुप्रै उम्मेदवारहरु हुनुहुन्छ। टेक्सास राज्यबाट पनि विभिन्न व्यक्तित्वहरुले उम्मेद्वारी दिनु भएको छ। त्यस मध्ये सबिन्द्र थापा पनि एक हुनुहुन्छ। लामो समय देखि टेक्ससमा रहेर विभिन्न संघ संस्थाहरुमा आबद्ध भै सक्रिय रुपमा समाजसेवामा थापा लाग्नु भएको छ। भैपरी आउँदा सजिलै उपलब्ध […]
चुनाव अचम्मको खेल हो । यसको बक्ररेखा सोझो हुने कुरै भएन । यो बाङ्गो टिङ्गो हुन्छ । यो हरपल परिवर्तन हुन्छ । बिहानको समीकरण साँझ भत्किन सक्छ । बेलुका सुत्दा बनेको सहमति बिहान नउठ्दै भंग भैसकेको हुन्छ । एनआरएन अमेरिकाको चुनावमा अहिले देखिएका दृश्य र परिदृश्यहरुको छिटो छिटो परिबर्तन यहि खेलको कारण हो । सतहमा […]
अमेरिका, अगस्त ३१। अन्तत लामो समयको अन्योलता पछि एनआरएन अमेरिकाको चुनाव हुने भएको छ। अगस्त ३० बुधबार निर्बाचन समितिले जारी गरेको सूचना अनुसार आउँदो सेप्टेम्बर ५ मंगलबार र ६ बुधबार सम्पन्न गरिने भएको छ। केहि समय अघि अदालतमा परेको मुद्धा र आइसीसीको चिट्ठी पछि अगस्त ११ र १२ मा गर्ने भनिएको निर्बाचन स्थगित गरिएको थियो। […]
मनोज पौडेल ,टेक्सास-डालस ८/२८/२०१७ उत्तर कोरियाले मंगलवार बिहान परीक्षण गरेको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो पटक जापानी आकाश भएर समुद्रमा खसेको छ। जापानको उत्तरी हकाइदो टापुको करिब ३,००० किलोमिटरसम्म […]
अगस्त २८, डालस, टेक्सास । बिगत लामो समय देखि समाजसेवाको एक नमुना बन्दै आफ्नो जन्म थलो र कर्मथलोको सेवामा समर्पित एचडीएनपीले आगामी सेप्टेम्बर २ गते सनिबार रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । बिहान १० देखि दिउसो ३ बजे सम्म संचालन हुने उक्त कार्यक्रम चार्टर ब्लड केयर, डालस एभरेस्ट लायन्स क्लब र ब्लड डोनर्स अफ […]
मनोज पौडेल, टेक्सास-डालस २७/८/२०१७ फ्लोयड मेवेदर तथा कोर्नर म्याकग्रोअरबीच हिजो हुनेभनिएको भिडन्त विश्वकै लागि चासोको विषय भएको थियो । प्रोफेसनल बक्सिङ च्याम्पियन फ्लोयड तथा यूएफसी च्याम्पियन कोर्नरबीच हुने भिडन्तप्रति चासो बढाउन विभिन्न सहरमा उनीहरूलाई आमुन्ने सामुन्ने प्रस्तुत गर्ने काम निकै रोचक तरिकाले भैरहेको थियो । येही अगस्ट २६ तारिखमा भएको उक्त भिडन्तका लागि लन्डन, न्युयोर्क, […]
अगस्त २७,डालस , टेक्सास । डालसमा नेपाली समाज फैलिए संगै व्यापार गर्नेहरुको संख्या दिनदिनै बढ्दै गएको छ । संख्या बढे पछि संगठित हुनु स्वाभाविक हो । संगठन शक्ति हो । एक्लै गर्न नसकिने धेरै काम संगठन मार्फत गर्न सकिन्छ । योजना बनाउन र आफ्नो भविस्यको उचित निश्चितताको लागि मानिस संगठन तिर लाग्छ । डालस वरपरका […]
हार्भी नामक आँधीपश्चात भएको भारी वर्षाका कारण आएको बाढीले ह्युस्टन शहरका विभिन्न भाग डुबानमा परेपछि एक हजार भन्दा धेरै मानिसको उद्धार गरिएको छ। मौसमसम्बन्धी निकाय न्यासनल वेदर सर्भिसले भनेको छ ह्युस्टन मेट्रो क्षेत्रभर बाढी आपतकालको स्थिति छ र त्यहाँ यात्रा लगभग असम्भव छ। सो ठाउँमा पाँचजनासम्मको ज्यान गएको भन्ने खबर भएपनि हालसम्म जम्मा एकजनाको मृत्युको […]