एनआरएन अमेरिकाको आगामी कार्यकाल २०१७-१९ को लागि हुन गैरहेको निर्बाचनमा उम्मेदवारहरुको अन्तिम तालिकामा आफ्नो नाम नपरे पछि गौरी जोशी समुह रुस्ट बनेको छ । आफु माथि निर्बाचन समितिले अन्याय गरेको भन्दै आफ्ना पुर्बनिर्धारित कार्यक्रम जारी राखेको जनाउंदै अन्तिम सम्म लड्ने र त्यसमा साथ दिन अनुरोध गरिएको छ । आइसीसीको निर्णय समेत नकुरी अचानक निर्णय गर्नु […]
डालस, अगस्त ३। एनआरएन अमेरिकाको चुनाव हुने दिन नजिकिंदै गर्दा यसमा बिभिन्न पदका प्रत्याशीहरुको दौडधुप, भेटघाट र अन्तरक्रियात्मक कार्यक्रमहरु घनिभूत रुपमा चलेका छन्। त्यहि चुनावी अभियान अन्तर्गत डालसमा पनि एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो। स्थानीय टेम्टेसन रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रममा अध्यक्ष पदकी प्रत्याशी रबिना थापा सहभागी हुनु भयो। उपाध्यक्षका उम्मेदवार भुवन आचार्यको बिशेष पहल र […]
अध्ययन र अन्य कामको शिलशिलामा राप्ती अञ्चलबाट अस्ट्रेलिया पुगेका हरुको एक भेलाले राप्ती समाज अस्ट्रेलिया समिति गठन गरेको छ । एक सदस्य पछि थप्ने गरि गठित संस्थापक समितिका अध्यक्ष नरेश रेग्मी रहेका छन । कार्य समितिमा शशांक लामिछाने उपाध्यक्ष , सन्तोष सौराग भण्डारी महासचिव ,सन्जु केसी सचिब र सन्तोष केसी कोषाध्यक्ष रहेका छन । त्यसैगरी […]
एनआरएनए अमेरिकाको चुनाव कुनै ठुलो भाँडभैलो भएन भने आगामी अगस्त ११ र १२ मा सम्पन हुँदैछ । परिस्थिति हेर्दा भाँडभैलो हुन सक्ने पनि देखिन्छ । आशा गरौँ त्यस्तो नहोस । चुनाव होस् र मुद्धा मामिलामा एनआरएन एनसिसि मुछिन नपरोस । मतदाताले रोजेको व्यक्ति निर्बाचित होस् । एनआरएन बलियो बनाउँछु भन्ने सबैले व्यक्ति होइन संस्थाको हित […]
डालस, जुलाई २७ । ५ जना नेपालीहरुको साझेदारीमा आज यहाँ रेंजर्स होलसेलको औपचारिक शुरुवात गरिएको छ। बिगत ६ महिना देखि संचालनमा आए पनि पूर्ण रुपमा आज देखि संचालनमा आएको छ। करिब ५० लाख डलरको लागत रहेको भनिएको रेंजर्स होलसेल डालस नजिकै रहेको आर्लिङ्ग्टन सहरमा अबस्थित छ। नेपालीहरुको विदेशिने क्रम करिब तिन दशक अघिदेखि सुरु भएको […]
अमेरिकाको राजधानी वाशिंगटन डिसीबाट २० माइल नजिक भर्जिनियाको फेयरफेक्स काउन्टीमा बिगत १३ बर्ष देखि बसोबास गर्दै आउनु भएका परशुराम भण्डारी आउदो अगष्ट ११/१२ मा हुने एन आर एन अमेरिकाको निर्बाचनमा बोर्ड अफ डाइरेक्टरमा आफ्नो उमेद्वारी दिनु भएको छ। यो आर एन सबैको साझा सस्था भएकोले यो सस्थालाई कसैले पनि आफ्नो स्वार्थ पूर्ति हुने गरी पछाडिबाट […]
यतिबेला डालस स्थित नेपाली समाज टेक्सासर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पदाधिकारीहरुलाई भ्याई नभ्याई छ। गत १० दिन देखि नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रद्वारा संचालित नेपाली पाठशालामा समर क्याम्प चलिरहेको छ। बिहान ९ बजे देखि ४ बजे सम्म ओम लेखिएका पहेंला बस्त्र धारण गरेका ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकाहरु बिभिन्न […]
एनआरएनए अमेरिकाको २०१७-१९ कार्यकालको मिति तोकियो। चुनाव हुने हो कि नहुने हो भन्ने दोधारमा रहेको नेपाली डायस्पोरा एकाएक उत्साहित भयो। निर्बाचन तालिकालाइ बदल्दै उम्मेदवारहरुको तालिका पनि प्रकाशित भयो। तीन सय भन्दा बढीको उम्मेद्वारी परे मध्ये जम्मा १६७ जनाको उम्मेद्वारी सदर भयो, अरु सबै आबेदनहरु बदर होइन आबस्यक कागजात बुझाउन र प्रमाण पुर्याएर ल्याउन फिर्ता गरियो। […]
जुलाई २१, अमेरिका।एनआरएनए अमेरिकाको आगामी ११,१२ अगस्तमा हुने निर्बाचनका उम्मेदवारहरुको सुची सार्बजनिक गरिएको छ। उम्मेवारहरुको सुचीबाट अध्यक्षका प्रत्याशी गौरी राज जोशी हटाइएका छन्। ३०० भन्दा बढीको उम्मेद्वारी परेकोमा जम्मा १६७ जनाको नाम मात्र सार्बजनिक गरिएको छ। कुन कुन आधारमा उम्मेदवारहरु हटाइए भन्ने खुल्न नसके पनि यसले एनआरएनए अमेरिका र समग्र अमेरिकाको नेपाली समाजमा तरंग उत्पन्न […]
डालस, जुलाई १४। एनआरएनए अमेरिकाको निर्बाचन मिति घोषणा संगै चुनावी माहोल अमेरिकाभर तातेको छ। अमेरिकाका विभिन्न राज्य र शहरबाट बिभिन्न पदमा धेरै उम्मेदवारी परेको छ। बिशेष गरी बोर्ड अफ डिरेक्टरमा धेरैले उम्मेद्वारी दिएको देखिन्छ। ११ जनाको लागि गरिने उक्त निर्बाचनमा टेक्सासबाट पनि थुप्रै उम्मेदवारहरुको दावी छ। त्यहि मध्येका एक थलराज पन्त हुनुहुन्छ। बिगत १३ बर्षदेखि […]