एनआरएन अमेरिकाको चुनावको चर्चा संगै उम्मेद्वारी दिने लहर चलेको छ । उम्मेदवारहरुको त्यो लाइनमा युवाहरु पनि देखिनु एनआरएनको भविस्यको लागि खुसीको कुरा हो । अहिले देखा परेका उम्मेदवारहरुले आफ्नो बिरासत भन्दा आफ्नो योजना र त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता दोहोर्याउनु अझै राम्रो कुरा हो । राजनीतिक संलग्नता भन्दा उम्मेदवारहरुको योग्यता र क्षमता पहिचान गरेर मतदान गर्नु […]
ब्यबसायी सबिन्द्र थापा एनआरएन टेक्ससको अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् l आफु राजनीति जान्दिन भन्दै समाज सेवा को लागि आफु गैर आवासीय नेपाली संघ टेक्सस शाखाको अध्यक्ष पदमा लड्ने निधो गरेको बताए l उनले एक छापा बिज्ञप्ति मार्फत आफु पदको लोभी नभएको स्पष्ट पर्दै यस संघ मार्फत समाज सेवा गर्ने चाहना रहेकोले आगामी निर्वाचनमा […]
पुण्य फाउन्डेसन एउटा गैर नाफामुखी, गैर राजनीतिक र बिसुद्ध सामाजिक संस्था हो। यो अमेरिकामा र नेपालमा समेत हालसालै दर्ता भएको छ। यसको उद्देस्य सकेसम्म धेरै ठाउँहरुमा आफ्नो सेवा पुर्याउनु रहेको छ। यसको मुख्य फोकस पुर्बी नेपालमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग पुर्याउने रहेता पनि आबस्यकता अनुसार अन्य देशमा अप्ठेरो परिस्थितिमा रहेका शरणार्थीहरुको लागि जति सकिन्छ त्यति […]
केहि दिन अघि अमेरिकाको नेपाली समाज एउटा बिभत्स घटना सुन्न बाध्य भयो । कल्पना गर्न नसकिने यो घटनाले सम्पूर्ण नेपालीलाई चोट पुर्यायो । उनलाई अन्तिम श्रद्दान्जली दिन उर्लेको भिडले नेपाली समुदायको उनी प्रतिको सहानुभूति स्पस्ट गर्छ । संगसंगै यो घटनाको गाम्भीर्यतालाइ पनि अगाडी ल्याएको छ । अमेरिका जस्तो अबसरको भूमिमा किन यस्ता घटना हुँदैछन् भनेर […]
डालस, जुन १३ । नेपाल जर्नीले आगामी सेप्टेम्बर २३ गते शनिबार “नेपाल जर्नी फन्ड रेजिंग गाला डिनर” गर्ने भएको छ । नेपाल जर्नीले संचालन गर्न लागेका परियोजनाहरु सम्पन्न गर्न आबस्यक रकम संकलन गर्ने उद्देस्यले यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् । गतसाल हेटौडामा अत्याधुनिक पुस्तकालय निर्माण गर्न पनि नेपाल जर्नीले यस्तै कार्यक्रम आयोजना […]
डालस, जुन ११ आइतबार। एनआरएन अमेरिकाको वर्तमान कार्यसमितिको पदावधि समाप्त भैसकेको छ। निर्बाचनको लागि निर्बाचन समिति र वर्तमान कार्यसमिति कानमा तेल हालेर बसे पनि बिभिन्न पदमा उम्मेद्वारी दिने क्रम भने जारी छ। यहि क्रममा टेक्सास च्याप्टरको सभापति पदमा विकास उप्रेतीले उम्मेद्वारी घोषणा गर्नु भएको छ।उहाँ नेपाली समाज टेक्सासको वर्तमान कार्यसमितिमा पदमा रही समाजसेवा गरिरहनु भएको […]
डालस, जुन ११, आइतबार । आज नेपाली समाज टेक्सासको सभा कक्षमा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । डालसमा यहि महिनाको अन्त्यमा एफवान ग्रुपद्वारा आयोजना हुन लागेको नेपाली अमेरिकन कन्भेन्सन कसरी भब्य र सभ्य रुपमा सम्पन गर्न सकिन्छ र केकस्ता अतिरिक्त कार्यक्रमहरु गर्दा युवा र नेपाली समुदाय लाभान्वित हुनसक्छ भन्ने बिषयमा उक्त अन्तरक्रिया आयोजना गरिएको थियो […]
खगेन्द्र जिसी अमेरिकामा लामो समय देखि अध्यागमन सम्बन्धि वकिल हुनुहुन्छ। अध्यागमन कानुन रास्ट्रपति वा नयाँ प्रमुखको नियुक्ति संगै फरक हुन सक्छ। कानुन परिवर्तन नगरे पनि बिध्यमान कानुन लागु गराउने क्रममा पनि व्यक्तिको भूमिका ठुलो हुन्छ। अमेरिकी रास्ट्रपतिमा डोनाल्ड ट्रंप बिजयी भए पछि अध्यागमन कानुन अलि खरो रुपमा लागु गर्ने प्रयास गर्नुको साथै कतिपय नयाँ कुराहरु […]
डालस, जुन १० शनिबार । एचडीएनपी इन्टरनेसनल ले आज घरबार बिहिन अमेरिकीहरुलाई भोजन गराउने कार्यक्रम सम्पन्न गरेको छ । डालस नजिकैको शहर फोर्ट वर्थ बजार देखि करिव ३ किलोमिटरको दुरीमा रहेको “युनिटी पार्क” मा उक्त कार्यक्रम आयोजना गरिएको थियो । उक्त अबसरमा करिब ५०० जना घरबार बिहिन, अशक्तहरुले खाना खाएका थिए । एचडिएनपी इन्टरनेसनल लामो […]
कृष्ण के सी जुन ८, २०१७ का दिन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद अमेरिका (NRNA NCC USA) की उपाध्यक्ष तथा २०१७-२०१९ कार्यकालका लागि अध्यक्षकी प्रत्यासी रविना थापाले मेरिल्याण्ड राज्यका गभर्नर Larry Hogan सँग भेट गर्नुभएको छ। उपाध्यक्ष थापाले सम्पूर्ण नेपाली समुदायको प्रतिनिधित्व गर्दै NRNA NCC USA को तर्फबाट नेपाली समुदायको लागि बिशेष बिषयहरु […]