डालस, जुन ८ । नेपाली अमेरिकन कन्भेन्सनले जुन महिनाको अन्तिम दिन ३० देखि जुलाई २ सम्म १३ बर्ष मुनिका बालबालिकाहरुको बास्केटबल प्रदर्शन प्रतियोगिता संचालन गर्ने भएको छ । आयोजक संस्थाका अनुसार यो प्रतियोगितामा भाग लिनको लागि दर्ता शुरु भैसकेको छ भने दर्ता निशुल्क रहेको छ । यो खेलमा केटाकेटी दुवै थरीको एकैसाथ प्रतिष्पर्धा हुनेछ । आबस्यक […]
जुन ७, डालस, टेक्सास। एनआरएन अमेरिकाको आसन्न निर्बाचनमा भानु खरेलले टेक्सास च्याप्टर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। आज एक बिज्ञप्ति प्रकाशित गर्दै खरेलले उक्त घोषणा गरेका हुन्। एनआरएन अमेरिकाको चुनावको तिथिमिति प्रकाशित गरिएको छैन। तर वर्तमान कार्यसमिति यहि जुन देखि नै कामचलाउ भैसकेको छ। सदस्यता वितरण र प्रमाणीकरणको काम बिबादित हुँदै सम्पन्न पनि भैसकेको छ। […]
जुन ३, अमेरिका। नेपालीहरुको सबभन्दा पुरानो संस्था एएनएले यहि जुलाईको पहिलो हप्ता गर्ने भनेको बार्षिक सम्मेलनको नयाँ तालिका सार्बजनिक गरेको छ। बिगत ३३ बर्ष देखि गर्दै आएको उक्त सम्मेलन यसपटक भने छोट्याएर एक दिन बनाइएको छ भने त्यसलाई अरु बृहद र अन्य संस्थाहरुसंग मिलेर गर्नको लागि अर्को मिति सेप्टेम्बर १ देखि ३ सम्म तोकिएको छ। […]
डालस, जुन २। अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले यहि जुन १७ गते शनिबार एक भब्य “सांगीतिक साँझ” आयोजना गरेको छ। समय समयमा विभिन्न कारणले घाइते हुने, बिरामी हुने वा मृत्यु समेत हुने पत्रकार र उनीहरुको परिबारलाई सहयोग गर्ने उद्देस्य साथ स्थापित नेजाको आपतकालीन कोषको सहयोगार्थ यो साँझ हुन लागेको आयोजकहरुले बताएका छन्। कार्यक्रम नेजाका […]
प्रेम परियार, क्यालिफोर्निया मे ३०, २०१७, – मिस नेपाल क्यालिफोर्निया २०१७ को आयोजकद्वारा पत्रकार सम्मेलन सम्पन्न गरेको छ I चहल पहल प्रोडक्सनले आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा वे एरियामा क्रियासिल पत्रकारहरुको उल्लेख्य सहभागिता थियो I कार्यक्रममा मिस नेपाल क्यालिफोर्निया २०१७ सम्बन्धी तयारीहरु, प्रतिस्प्रधी छनौट प्रक्रिया, यस कार्यक्रमको उद्देस्य्हरु माथि सहभागीहरुलाई जानकारी गराइएको थियो I बर्क्लीको […]
युएनको दोश्रो सम्मेलनमा खेलकुदहरु भए। बास्केटबल, क्रिकेट, फुटबल, भलिबल र टेबल टेनिस खेलमा थुप्रै खेल भए। टेक्सास र अन्य राज्यका खेलाडीहरु डालस वरपर रहेका थुप्रै मैदानमा उत्रिएर आफ्नो खेल प्रस्तुत गरे। युएनएले प्रदान गरेको यो प्लेटफर्ममा बसेर कतिले खेलमा जित हाँसिल गरे भने कतिले केहि सिकेर जाने अवसर प्राप्त गरे। त्यसमा उनीहरुले जुनसुकै स्थान प्राप्त […]
विजय थापा ,वाशिंगटन डिसी अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा हुने दि एसोसिएसन अफ नेपलिज इन दि अमेरिका (एएनए )को बार्षिक सम्मेलनमा मिस्टर एण्ड मिस एएनए नेपाल २०१७ नामक कार्यक्रम हुने भएको छ l ९ बर्ष देखि लगातार कार्यक्रम गर्दै आएको आयोजक संस्थाले छापा बिज्ञप्ति जारी गर्दै यसको लागि ईक्षा गर्ने पुरुष तथा महिलाहरुको लागि आवेदन पत्र […]
उपेन्द्र सापकोटा अमेरिका, २८ मे । नेपाल सरकारले भर्खरै महाबाणिज्यदुतमा बढुवा गरेका ऋषि ढकाललाई लस एन्जलसमा आगामी बुधबार ३१ मे, २०१७ मा एन आर एन अमेरिका क्यालिफोर्निया च्याप्टरको संयोजन तथा सबै स्थानीय संघ संस्थाहरुको सहभागितामा सम्मान कार्यक्रम हुने भएको छ । तारा हिमालयन कुजिन आर्टेसियामा साँझको ८ बजे हुन लागेको यस कार्यक्रममा स्थानीय समुदायलाई उपस्थितिको […]
हिजो युनाइटेड नेपालीज एसोसिएसनको दोश्रो अधिबेशन सफलतापुर्बकर अत्यन्त सभ्यतापुर्बक सम्पन्न भयो । यो सम्मेलन संगै कतिपय नयाँ प्रश्न जन्मेका छन्, कतिपय उत्तर प्राप्त भएका छन् भने कतिपय जीवित प्रश्न अनुत्तरित नै रहे । यो वा त्यो नाम त्यहाँ भएका कमजोरी, बिकृति र समस्याबारे भबिस्यमा छलफल होला र त्यसको निराकरण गर्न आगामी दिनमा सजगता अपनाइएला । […]
उपेन्द्र सापकोटा अमेरिका, २८ मे / नेपाली दूतावास वासिङ्टन डिसी, अमेरिकाले क्यालिफोर्निया राज्यको लस एन्जलसमा आज दूतावासबाट प्रदान गरिने MRP पासपोर्ट, Travel Document (यात्रा अनुमतिपत्र) र अन्य परामर्श सेवाहरू स्थानीय रूपमा नै प्रदान गरेको छ । दूतावासका द्धितीय सचिव चक्र सुवेदीले प्रदान गरेको सो सेवा पैतिस जनाले लिएका थिए । दूतावासबाट प्रदान गरिने सेवामा अधिकृत […]