बडादशैं नजिकिंदै गर्दा नेपाली समाज टेक्सास र इन्द्रेणी सांस्कृतिक संघले डालस नजिकै रहेको ग्रेपभाइन तालको छेउमा दशैं मेला आयोजना गर्यो । मेलामा डालस वरपरका थुप्रै नेपालीहरुले सहभागिता जनाए । तालको किनारमा चलेको शितल हावाको आनन्द लिंदै सहभागीहरुले रमाइलो गरे । करिव १२ देखि अविच्छिन्न रुपमा कार्यक्रम चल्यो । एकअर्कामा सुभकामना आदान प्रदान र भेटघाटको रुपमा […]
बिदेशमा बसेर नेपालमा समाजसेवा गर्न चाहने धेरै भए पनि गर्न भने निकै कठिन छ । दैनिक गुजारा चलाउन काम गर्नै पर्छ । सामान्य काम गरेर खानेहरुलाई त्यति प्रसस्त समय पनि हुँदैन र घरको खर्च धानेर समाजसेवामा लगाउन पैसाको पनि अभाव नै हुन्छ । त्यस माथि संस्था स्थापना गरेर त्यहि संस्थाको पछि कुद्न र देखिने गरी […]
डालस, टेक्सास । टेक्सास राज्य र बिशेष गरी डालस वरपर बस्ने नेपाली मेडिकल पेशामा लागेका व्यक्तिहरुको संगठन टेक्सास नेपाली मेडिकल एसोसिएसनले आफुलाई समाज सामु प्रस्तुत गर्ने तयारी शुरु गरेको छ । बेड्फ़ोर्ड स्थित स्थानीय फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको बिशेष भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा त्यसको केहि झल्को दिने प्रयास गरिएको थियो । सो अबसरमा बिशेष […]
आगामी आईतबार ड्यालासमा ईमिग्रेशन फोरम हुने टेक्सास, आगामी आईतबार अर्थात् अगष्ट चार तारिखका दिन ड्यालासमा ईमिग्रेशन सम्बन्धी बिषेस छलफल कार्यक्रम हुने भएको छ । दिउंसो १ बजेबाट हुन लागेको कार्यक्रममा अमेरिकन ईमिग्रेशन सम्बन्धी पछिल्ला जानकारी र सहभागिहरुका जिज्ञासाका बारेमा छलफल गर्ने उद्धेश्यले ईमिग्रेशन टाउनहलको आयोजना गरिएको आयोजकहरुले बताएका छन् । नेपाली समाज टेक्सासको संयोजनमा टेलिभिजन […]
नेपाली समाज टेक्सस र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी) व्दारा संयुक्त रुपमा आयोजना गरिएको आध्यात्मिक शिविर जुलाई १४ देखि संचालन भै २४ गतेका दिन वालबालिकाहरुले आयोजना गरेको एक बिशेष कार्यक्रम सहित समापन भएकोछ । नेपालीमूलका बालबालिकाहरुलाई पुर्बीय दर्शनको आध्यात्मिक ज्ञान, नेपाली संस्कृती, भाषा, साहित्य, कलाका साथै बैदिक परम्पराको ज्ञान र ध्यान तथा योगका बारेमा […]
हरेक बर्ष झैं नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको आयोजनामा हुने समर क्याम्प यो बर्ष पनि जुलाई १४ देखि २४ सम्म सम्पन्न हुने भएको छ । बिहान ९ देखि अपरान्ह ४ बजे सम्म कक्षा १ देखि १२ सम्मका बालबालिकाहरुको लागि यो समर क्याम्प संचालन गरिने आयोजकहरुले जानकारी दिएका छन् । यहि बिशिस्ट […]
नेपाली समाज टेक्सासले डालसमा एक पत्रकार सम्मेलन सम्पन्न गरेको छ । नेपाली समाज टेक्सासले संचालन गरेका कार्यक्रमहरु र भविस्यमा संचालनमा ल्याउन लागेका योजनाहरु बारेमा जानकारी दिन उक्त पत्रकार सम्मेलन आयोजना गरिएको थियो । युलेस स्थित स्थानिय गुर्खा बारमा आयोजित उक्त पत्रकार सम्मेलनमा डालस वरपर सक्रिय रहेका बिभिन्न संचार माध्यमका प्रतिनिधि पत्रकारहरुको उपस्थिति थियो । कार्यक्रममा […]
बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित राष्ट्रहरुका आप्रबासीहरुले आफ्ना सास्न्कृतिक र अन्य पहिचानहरु प्रस्तुत गर्ने गर्छन । उक्त संगठनमा नेपाज ग्रुपले बिगत ४ बर्ष देखि नेपालको प्रतिनिधित्व गर्दै आएको छ । जुन १५ शनिवार आयोजित उक्त फेस्टिवलमा पनि नेपालको पहिचान झल्काउने […]
एनआरएन अमेरिकाको चुनाव प्रचारको अन्तिम दिन पनि अमेरिकाको नेपाली समाज तरंगित छ । सामाजिक संजाल देखि व्यक्तिगत मेसेजहरुको आदान प्रदान तिब्र रुपमा भैरहेको छ । एनआरएन र नेपाली समाजलाई केहि सकारात्मक योगदान पुर्याउने अधिकांश उम्मेदवारहरुको उद्देस्य हो, त्यसमा शंका गर्ने ठाउँ छैन । तर सबै उम्मेदवार एकैनासले योग्य हुनुहुन्छ भन्ने छैन । कोहि अर्को उम्मेदवार […]
डालस, टेक्सास । संयुक्त राज्य अमेरीकाको टेक्सास स्थित अरविनमा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । बलड डोनर अफ अमेरिकाको आयोजनामा यहि मे १९ मा नेपाली सांस्कृतिक तथा आध्यात्मिक भबन (नेपाली मन्दिर)मा कार्यक्रम हुन लागेको हो ।आयोजक संस्थाका अध्यक्ष शिव काफ्लेले रक्तदान आँफैमा महान र पुण्य काम भएकोले यथासम्भब सबैमा सहभागिताको लागि विषेश अनुरोध गर्नुुभएको छ […]