बेलायतको संसद भवनका सुरक्षाकर्मीमाथि चक्कु प्रहार

लण्डन, मार्च २२ बुधबार । बेलायतको राजधानी लण्डनस्थित संसद भवन अघि आज आतंकबादी हमला भएको छ । एक जना हमलाकारीले संसद भवनको सुरक्षार्थ खटिएका एक जना प्रहरीलाइ छुरा प्रहार गरेको जनाइएको छ भने एउटा कार बेलायतको संसद भवनको पर्खालमा ठोक्काइएको छ । त्यस्तै एउटा पुलमा पनि क्षति पुर्याइएको छ । हमलामा एकजना महिलाको मृत्यु भएको छ भने एकजना घाइते महिलालाई एथेन्स नदिबाट जिवितै उद्धार गरिएको छ ।

1

हमला पछि संसद भवन पूर्ण रुपमा बन्द गरिएको छ र सांसदहरुलाई भित्रै सुरक्षित रहेर बस्न भनिएको छ । त्यस्तै प्रधानमन्त्री टेरेसा मेले आकस्मिक सुरक्षा बैठक गरिरहेकी छिन । बेलायतको मुस्लिम काउन्सिलले घटनाबाट आश्चर्यचकित र दुखित भएको प्रतिक्रिया दिएको छ । हमलाकारी को थियो, कुन उद्देश्यले गरिएको थियो र यसमा आतंकबादी संलग्नता थियो वा थिएन भन्ने थाहा पाउन केहि समय कुर्नु पर्ने भएको छ । घटना संगै बेलायत र युरोपमा उच्च सतर्कता अपानाइएको छ ।

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907