सहभागिताका लागि संयोजकद्वारा धन्यवाद ज्ञापन

जनवरी १४, २०१७ मा डालसमा एन आर एन अमेरिकाको पाँचौं बार्षिक साधारण सभा सम्पन्न भएको थियो । उक्त साधारण सभाको संयोजक एन आर एन अमेरिकाका उपाध्यक्ष राम पोख्रेल थिए । कार्यक्रम भब्य रुपमा सफल भएकोमा धन्यवाद दिंदै संयोजक राम पोख्रेलले एक बिज्ञप्ति मार्फत सबैलाई धन्यवाद व्यक्त गरेका छन् । बिज्ञप्ति जस्ताको तस्तै :

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको पांचौ बािर्षक साधारण सभा जनवरी १४, २०१७ शनिवार टेक्सस डलासमा भव्य रुपमा सम्पन्न भएको छ । सभालाई प्रमुख अतिथिका रुपमा संशोधन गर्न आउनु भएका नेपाल सरकारका पराराष्ट्रमन्त्री डा प्रकाशशरण महत र उहांसंग पाल्नुहुने सहभागीलाई धन्यवाद दिन चाहान्छु । साधारण सभाको उद्घाटन र गैर आवासिय नेपालीको लगानी सम्वन्धि सत्रमा माननिय पराराष्ट्रमन्त्रीज्युवाट व्यक्त धारणाले हामीलाई अझ सकृय रुपमा देश र विदेशमा काम अघि वढ्ने प्रेरणा मिलेको छ । सम्मेलनमा सहभागी हुन आउनु भएका नेपाली दुतावास वासिंटन डीसीका महामहिम राजदुत डा अर्जुन कुमार कार्की र दुतावासका अधिकृतज्यू, न्यूओर्क कन्सुलेटवाट आउनुहुने कन्सुलेट कृषु क्ष्ँेत्रीलाई पनि उहांहरुको सकृय सहभागिताका लागि धन्यवाद दिन चाहान्छु । आउने दिनमा पनि यहांहरुवाट यस्तै सहयोगको आशा एनआरएन अमेरिकाले गरेको छ । नेपाल सरकारवाट नियुक्त महा वाणिज्यदुत प्रेमराजा महतज्यु बाणिज्य दुत ऋषि ढकालज्युलाई पनि धन्यवाद दिन्छु ।

1

एनआरएन आईसीसीका उपाध्यक्ष कुमार पन्तज्यूलेपनि कार्यक्रममा सकृय सहभागी भई यो साधारण सभाको गरिमा वढाईदिनुभएको थियो । उपाध्यक्ष पन्तज्यूलाई पनि धन्यवाद छ । आईसीसी उत्तर अमेरिका संयोजक सोनामा लामा र उपसंयोजक एसी शेर्पालाई पनि उहांहरुको योगदानका लागि धन्यवाद दिन चाहान्छु ।

यो साधारण सभामा भाग लिन आउनुभएको अमेरिकाभरका १७ एनआरएन च्याप्टरका प्रतिनिधिहरु, समग्र अमेरिकावाट आउनु भएका एनआरएन अभियानमा सकृय अग्रज र साथिहरुलाई विशेष धन्यवाद दिन्छु । यहांहरुकै कारण अमेरिकामा एनआरएन गतिशिल भईरहेको छ । क्यानडावाट आउनुभएका नेपालको प्रर्यटन प्रवद्र्धनमा सकृय एनबी टण्डनलाई सहभागीताका लागि धन्यवाद छ । क्यानडावाट आउनु भएका एनआरएन अभियानमा सकृय साथिहरुलाई पनि विशेष धन्यवाद छ ।
नेपाली जनसम्पर्क समिति र प्रवासी नेपाली मञ्च अमेरिका, पानस, तथा जनजाति महासंघका प्रतिनिधिहरुको सहभागिताका लागि पनि धन्यवाद दिन चाहान्छु ।

उद्घाटन समारोहमा विभिन्न झांकी तथा प्रस्तुतिमा संलग्न नेपाली संगितिक तथा संस्कृतिका हरि थापा र समुह, इन्द्रणी कल्चर समुह, टेक्सस ट्याव डान्स समुह, युनाईटेड नेवा समुह, शार्दुला जोशी , सृष्टि घिमिरे लगायतसवैलाई सहयोगका लागि धन्यवाद दिन्छु । स्टेज सजावटमा सहयोग दिने पुष्पा पौडेल, स्वयंसेवकका सहयोग गर्ने अनकनलाई पनि धन्यवाद दिन चाहान्छु ।
कार्यक्रमलाई आर्थिक सहयोग दिनु हुने सवैलाई विशेष धन्यवाद छ । यहांहरुको सहयोग विना भव्य कार्यक्रम हुन सक्ने थिएन ।

कार्यक्रमलाई सफल वनाउन अमूल्य समय दिने स्वंम सेवक साथिहरुलाई विशेष धन्यवाद दिन्छु । कार्यक्रमलाई विना अवरोध संचालन गर्न यहांहरुको सहयोग विना संभव थिए । विशेष गरी एनआरएन टेक्सस च्याप्टर अध्यक्ष उत्तम लामिछाने र
सभालाई भव्य वनाउन सहयोग दिनुहुने हरिवोल भण्डारी, ज्ञानेन्द्र कार्की, सुशील क्ष्ँेत्री, प्रेम पाण्डे, गेहेन्द्र केसी, डा माधव पाण्डे, रोसन ढुंगाना, लगायतलाई पनि विशेष धन्यवाट दिन चाहान्छु । यो सभालाई प्रचार प्रसार गरी भव्य वनाउन सहयोग गर्ने मिडियाका सहकर्मीलाई विशेष धन्यवाद नदिईरहन सक्दिन् ।
उहांको कार्यसमितिको समय र योगदानका लागि धन्यवाद दिन चाहान्छु ।
नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेलाई विशेष धन्यवाट दिन जाहान्छु खाना व्यवस्थापन, स्टेज सजावट, फोर पोइन्ट होटल वाई सेराटन लगायत सवैलार्य धन्यवाद दिन चाहान्छु ।
अन्तिममा एनआरएन अमेकिारका कार्यसमितिका अध्यक्ष डा केशव पौडेल लगायत सम्पुर्ण कार्य समिति सदश्यलाई यो अवसर दिनु भएकोमा विशेष धन्यवाद छ ।

राम सी पोखरेल
संयोजक पाचौं बािर्षक साधारण सभा
तथा
उपाध्यक्ष, एनआरएन अमेरिका

सम्बन्धित समाचार

टिका पौडेलको सहयोगमा एनएसटीले कार्यक्रम आयोजना गर्ने

डालस, टेक्सास। युलेस सिटिको सिटि काउन्सिल पदका उम्मेदवार टिका पौडेलको चुनावी अभियानलाइ सघाउन नेपाली समाज टेक्सासले मार्च २१ आइतबार एक…

एनआरएनमा सहि मान्छे पहिल्याउने समय यहि हो, ढिला गरे पछुताउनु पर्छ

एनआरएन अमेरिकाको २०२१-२३ निर्बाचन संघारमा छ। सदस्य बनाउने अभियान सकिएको छ। यतिबेला सामाजिक संजालमा उम्मेद्वारीको लर्को लागेको छ। कोहि केहि…

बृहद डालस एसियन समुदायमा नेपालको पहिचान प्रस्तुत

बृहद डालस एसियन अमेरिकन च्याम्बर्स अफ कमर्सले आफ्नो बार्षिक एसियन फेस्टिवल सम्पन्न सम्पन्न गरेको छ । एसियन फेस्टिवलमा एसियामा अवस्थित…

एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907