Archive for: August, 2018

डेमोक्र्याटिक पार्टीको आन्तरिक चुनावमा काला जातिको विजय र त्यसको चुनौती

करिव दुइ वर्षा अघिको रास्ट्रपतिय चुनावमा हिलारी क्लिन्टनले जित्ने अनुमान ग रिएको थियो । लाभाग हरेक सर्भेक्षणहरुले त्यस्तै देखाउँथे । तर निर्बाचन परिणाम आउँदा सबै तीन छक परे । हिलारी हारिन । गम्भीर चारित्रिक बिचलन र आर्थिक अपचलनको पर्याय बनेका डोनाल्ड ट्रंपले चुनाव जिते । त्यसको कारण हरेक बिषयमा उनले व्यक्त गरेका अतिबादी विचारहरु नै […]


साम्यवादी जोगीको शासन

राजनीतिबारे ओसोकोे चर्चित भनाइ छ– राजनीति उसका लागि मात्र हुन्छ जससँग अरु केही गर्ने क्षमता छैन । जो मूर्ति बनाउनसक्दैन, जो चित्रमा रंग भर्न सक्दैन, जो गीत गाउन सक्दैन, जो केही पनि गर्नसक्दैन उसकालागि राजनीति सहज हुन्छ । जसमा अरु कुनै योग्यता हुँदैन, ती सबैकालागि राजनीति हुन्छ । आखिर अयोग्यकालागि पनि त केही चाहियो । […]


इन्द्रेणी सांस्कृतिक संघले सेप्टेम्बर १ सनिबार शिला आलेसंग तीज मनाउने

डालस, टेक्सास । लामो समय देखि टेक्सासमा नेपाली संस्कृतिको निरन्तरता र विकासमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले सेप्टेम्बर १ गते सनिबार तीज बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । संघका अनुसार सनिबार साँझ ७ देखि १२ सम्म अविच्छिन्न रुपमा चल्ने उक्त तीजको दर खाने तथा सांस्कृतिक कार्यक्रम हाइवे १८३ को दक्षिणपट्टि रहेको डिएफ़्डब्ल्यु एयरपोर्ट होटेलमा […]


डालसमा “नाइँ नभन्नु ल” को पाँचौं शृंखला सेप्टेम्बर ७ देखि प्रदर्शनमा आउने

डालस, टेक्सास । नेपाली सिनेमाको विकास र विस्तार संगै बिदेसमा बस्ने नेपालीहरुले समेत त्यसमा लगानी गर्ने परम्परा बढ्दै छ । सोहि परम्परा अनुरुप टेक्सास क्षेत्रमा ब्यबसाय गरेर बस्ने गौरी राज जोशी र हरिबोल भण्डारीले “नाइँ नभन्नु ल” को पाँचौं शृंखलामा लगानी गरेका छन् । उक्त चलचित्रको निर्माण सम्पन्न भै नेपालमा प्रदर्शनमा आइसकेको र अमेरिकामा पनि […]


को हुन् रास्ट्रपति ट्रंपलाइ मेरो मृत्युमा मलामी नआउनु भन्ने जोन मेकेन ?

अमेरिकी राज्य एरिजोनाका सिनेटर जोन मेकेन हिजो अर्थात् अगस्त २५ सनिबार यो संसारबाट अलबिदा हुनु भएको छ । आक्रामक ब्रेन क्यान्सरबाट पिडित हुनु भएका मेकेनको अस्ति मात्र उपचार बन्द गरिएको थियो । आक्रामक ब्रेन क्यान्सरबाट पिडित भएकोले उनको मृत्यु आकस्मिक थिएन । तर यतिबेला अमेरिका शोकमा छ । जोन मेकेनले केहि महिना वर्तमान रास्ट्रपति डोनाल्ड […]


रास्ट्रपति ट्रंप गम्भीर कानुनी संकटमा

२०१६ को अमेरिकी रास्ट्रपतिय निर्बाचनताका उम्मेदवारहरु बिचमा बिभिन्न संचार गृहहरुले गरेका सार्बजनिक बादबिबादमा हिलारी क्लिन्टन र ट्रंप बीच अलि नसुहाउँदो तहमा आलोचना हुन्थ्यो । अत्यन्त भित्तामा पुर्याइएको अबस्थामा बाहेक हिलारीले आफ्नो प्रतिरक्षामा सकेसम्म सभ्य भाषा नै प्रयोग गरिन । त्यहीं डोनाल्ड ट्रंपले अत्यन्त व्यक्तिगत गालीगलोजमा उत्रिने, बास्तविक भन्दा पनि बाहिरी हल्लाको भरमा निम्न स्तरको शब्द […]


अक्टोबर १४ मा भास्तिका-डालस गुर्खा फुटबल क्लब दशैं कप हुने

डालस टेक्सास । बिजय दशमीको अवसर पारेर डालसमा लामो समय देखि गरिंदै आएको दशैं कप फुटबल प्रतियोगिता यो बर्ष पनि आयोजना गरिने भएको छ । हिजो अर्भिंग स्थित रमाइलो रेस्टुरेन्टमा आयोजित घोषणा कार्यक्रममा डालस गुर्खा फुटबल क्लबले उक्त जानकारी गराएको हो । सो अबसरमा क्लबका अध्यक्ष विनोद बिस्टले समग्र कार्यक्रमको उद्देश्य सहित कार्यक्रमको खाका प्रस्तुत […]


नेपाली विद्याथीहरुको लागि टेक्सासको अर्लिङ्ग्टनमा सेमिनार हुने

डालस, टेक्सास । नेपाली समाज टेक्सास र अर्लिङ्ग्टनमा रहेको टेक्सास बिस्वबिद्यालका नेपालीहरुको बिद्यार्थी संगठनको संयुक्त आयोजनामा एफवान बिद्यार्थी सेमिनार हुने भएको छ । सेमिनार कार्यक्रमकी संयोजक श्रद्धा श्रेष्ठका अन्सुअर २५ अगस्त सनिबार ६ देखि ९ बजेसम्म उक्त सेमिनार सम्पन्न हुनेछ । टेक्सासको डालस नेपाली बिद्यार्थीहरुको लागि पहिलो गन्तब्य बनेको छ । सोहि अनुसार लगभग हरेक […]


अमेरिकी मध्यावधि निर्बाचन: मूल्य मान्यता र नैतिक धरातलको परिक्षा

अमेरिकाको अर्थतन्त्र यतिबेला बलियो छ । बेरोजगारी दर इतिहासकै सबभन्दा थोरै छ । पछिल्ला तथ्यहरुले यहि देखाउँछन् । रास्ट्रपति डोनाल्ड ट्रंप र रिपब्लिकन पार्टीका नेताहरुले जनतासामु यहि कुरा भन्दै छन् । अर्थतन्त्र बलियो हुनु र बेरोजगारी कम भएकोले हाम्रो पार्टीलाइ भोट हाल्नु पर्छ । करिव दुइ महिना भन्दा अलि बढी अर्थात् आगामी नोभेम्बेर महिनामा हुन […]


नेपाल स्रष्टा समाजद्वारा विभिन्न सम्मानहरूको घोषणा

पुष्पा खनाल, काठमाडौँ, भाद्र ५ गते । नेपाल स्रष्टा समाजले तीनवटा सम्मानहरू आगामी भाद्र ३० गते समाजको साधारण सभा सम्पन्न हुने दिन मै एक बेग्लै र विशेष समारोहका बीच प्रदान गर्ने निर्णय गरेको छ । सुभद्रा–विश्वराज स्रष्टा सम्मान यस वर्ष शास्त्रीय शैलीमा साहित्य रचना गर्ने तथा पर्याप्त मात्रामा साहित्य साधना भए तापनि अपेक्षित रूपमा ओझेलमा […]




भर्खरै view all

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907