डालस, टेक्सास । रक्तदान जीवनदान हो भन्ने गहिरो अनुभूति गर्दै त्यसलाई वास्तविकतामा परिणत गर्न अमेरिकाको टेक्सासमा स्थापित केहि संस्थाहरु मिलेर रक्तदान कार्यक्रम यहि आउँदो अगस्त २६ आइतबार संचालन गर्ने भएका छन् । ब्लड डोनर्स अफ अमेरिका, नेपाली जनसम्पर्क समिति, नेपाली आध्यात्मिक तथा सांस्कृतिक केन्द्र र नेपाली समाज टेक्सासको अगुवाइमा यो मानवसेवा गर्ने कार्यक्रम तय भएको […]
डालस, टेक्सास । मिस नेपाल युएस छैठौं शृंखलाको अन्तिम दिन हिजो अर्थात् अगस्त १९ गते आइतबार डालस नजिकै रहेको प्लेनो सिटिमा मिस नेपाल युएस २०१८ घोषणा गरिएको छ । नेब्रास्का राज्यमा बसोबास गर्ने दिलासा न्यौपाने मिस नेपाल युएस छानिन सफल भएकी छिन । बधाई छ दिलासालाई । त्यस्तै दोश्रोमा टेक्सास राज्यकै लबक निवासी पोशा घर्ती […]
डालस, टेक्सास । एनआरएन अमेरिकाले डालसमा अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजासंग एक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न आयोजना गर्यो । बेड्फ़ोर्ड स्थित स्थानिय फिस्टेल रेस्टुरेन्टमा सम्पन्न उक्त अन्तरक्रियामा अमेरिकाका विभिन्न राज्यबाट आउनु भएका एनआरएनका पदाधिकारीहरु, नेजाका नबनिर्बाचित पदाधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । कार्यक्रमको उद्देस्य समुदायसंग नेजाको अन्तरक्रिया गर्नुको साथै नेजाको सियाटलमा सम्पन्न अधिबेशनबाट निर्बाचित पदाधिकारीहरुसंग परिचय गर्नु […]
काठमाडौँ, ३ भदौ ः प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले फौजदारी संहितामा रहेका विचार तथा अभिव्यक्ति एवं संगठन स्वतन्त्रतालाई प्रभावित पार्न सक्ने प्रावधानमा संशोधन र सुधारको आवश्यकता रहेको ठहर गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मुलुकी ऐनको परिमार्जित संहिताबारे पार्टीको धारणा सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले चिकित्सकको […]
१९ अगस्त आइतबार मिस नेपाल युएस छैठौं शृंखला सम्पन्न हुँदैछ। यसमा भाग लिने नेपाली युबतीहरु बिभिन्न चरणमा तालिम लिंदैछन । संगसंगै उनीहरुले सामाजिक संजालमा आफ्नो लागि भोट पनि माग्दैछन । आफ्ना भावी योजना र विचार बिभिन्न अनलाइन मार्फत व्यक्त गरिरहेका छन् । त्यस्तै उनीहरुले आफ्नो कला समेत प्रस्तुत गरेर आफुलाई मिस नेपाल युएसको बिजयको दावेदार […]
काठमाडौँ, ३१ साउन ः प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि विदा हुनुभएको छ । भारतमा सबभन्दा लामो समयसम्म सांसद बन्नु भएका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बन्नुभएको थियो । गठबन्धन सरकारलाई स्थायित्व […]
“कति धेरै कार्यक्रमहरु हुन थाले, सबैमा जानै सम्भव छैन” एकजना लगभग सित्तैमा पाएको अबस्थामा बाहेक पैसा तिरेर कुनै पनि कार्यक्रममा नजाने महानुभावले गुनासो गरे । नेपालबाट काम नलाग्ने एक दुइ जना ल्याउने, उफार्ने र पैसा कमाउने धन्दा धेरै भयो, उनी जंगिए । दुख गरेर कमाएको पैसा त्यस्तामा किन खर्च गर्ने ? उनको भनाइले लाग्थ्यो, उनको […]
ह्यारिसबर्ग, अमेरिका । एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरेको खबर बाहिरिएको छ। अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए। अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको […]
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाले विभिन्न संघ संस्थाहरुको सहयोग र सक्रिय सहभागितामा आज नेपाली महाबाणिज्य दूतावास मार्फत नेपाल सरकारलाई गैर आवासीय नेपाली नागरिकता सम्बन्धि एक ज्ञापन पत्र हस्तान्तरण गर्यो । नेपालको संबिधान २०७२ को भाग २ को दफा १४ मा गैर आवासीय नेपाली नागरिकता सम्बन्धि व्यवस्था यस अघि नै भै सकेको छ, […]
अनुष्का–विराट तथा सोनम–आनन्दपछि बलिउडका टप कपल रणवीर सिंह तथा दीपिका पादुकोण बिहे गर्दैछन् । एक वर्षदेखि उनीहरुको विवाहको चर्चा हुँदै आएको छ । राम–लीलाका यी जोडीले अब विवाहको गर्ने ठाउँ पनि फाइनल गरिसकेका छन् । फिल्मफेयरको रिपोर्टका अनुसार अनुष्का र विराटले झैँ दीपिका र रणवीरले पनि इटालीमै बिहे गर्नेछन् । उनीहरुले इटालीको ‘लेक कोमो’ मा […]