Archive for: August, 2018

डालसमा भानु जयन्ति सम्पन्न

पश्चिम नेपालको तनहुँको चुँदीमा जन्मिएका आदिकबि भानुभक्त आचार्यलाई अमेरिकामा बस्ने नेपालीहरुले शनिबार स्मरण गरेका छन्। २०४ औं भानुजयन्तीको सेरोफेरो पारेर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), डालस च्याप्टरले शनिबार साँझ आयोजना गरेको कार्यक्रममा प्रस्तुत गीत, कबिता र गजलले कार्यक्रमलाई बेजोडको साहित्यिक संगम बनाएको थियो । युवा कबि एवं गजलकारका कबिता, गजल र गीतले उपस्थित साहित्यानुरागी श्रोताहरुलाई […]


एचडीएनपीको “चन्दा संकलन रात्रिभोज” डिसेम्बर १ मा हुने

डालस, टेक्सास। बिगत लामो समय देखि अमेरिकाको डालसमा सक्रिय “अति आबस्यकहरुको लागि सहयोग” अर्थात् एचडीएनपीले आगामी डिसेम्बर १ तारिकमा एक “चन्दा संकलन रात्रिभोज” आयोजना गर्ने भएको छ । मासिक र त्रैमासिक रुपमा बिभिन्न सामाजिक काम गर्ने एचडीएनपीले सहयोग संकलनको रुपमा भने बर्षमा एक पटक मात्र कार्यक्रम गर्ने गर्छ। आफु बसेको माटोको सेवा मात्र होइन, यो […]


एप्पल ट्रिलियन डलर बजार मूल्य पुग्ने पहिलो अमिरिकी कम्पनी

न्यूयोर्क, १८ साउन  ः आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पलले बिहीबार अर्को कोशेढुंगा पार गरेको छ अर्थात् बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने यो निजी क्षेत्रको पहिलो कम्पनी भएको छ । बिहीबार वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ । अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको भिमकाय प्रविधि कम्पनी […]


थानेश्वर गौतमको सुमधुर स्वरको गजल सार्बजनिक

नेपाली गीत संगीतमा चर्चाको शिखरमा पुगेको एउटा नाम हो थानेश्वर गौतम । नेपाली गीत संगीतमा नयाँ शैलीबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल गौतमले संगीत बिषयमै स्नाकोत्तर गरेका छ्न भने क्लासिकल ,गजल, सालैजो , लोक, आधुनिक पन्चेबाजा,रोईला र अन्य सबै बिधाका गीतहरुलाई न्यायपुर्ण गाउने अदभूत गला भएका गौतम को “गाजल लगाइनछेउ”,”चोलिया को तुना”, “पिउने पनि रहर […]


ज्ञानेन्द्र मल्ल र सोमपाल कामीको रेकर्ड ब्याटिंगका बाबजुद नेपालले हार्यो

काठमाडौँ, १६ साउन  ः पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा […]


नक्कली फेसबुक एकाउन्ट खोलेर मध्यावधि निर्बाचन प्रभावित गर्न शुरु

न्यूयोर्क, १६ साउन  ः अमेरिकी राजनीति र आगामी मध्यावधि निर्वाचनलाई प्रभावित तुल्याउने गरी सम्भावित रुसीहरुले “गम्भीर” प्रयत्न गरेको तथ्य फेला परेको फेसबुकले जनाएको छ । मध्यावधि चुनाव हुन १०० दिन पनि बाँकी नरहेको अवस्थामा कम्पनीबाट तर्फबाट सावधानीपूर्वक जारी विज्ञप्तिमा सोझै रुसमाथि आक्षेप लगाइएको छैन । फेसबुकको अध्ययनमा ३२ वटा नक्कली फेसबुक र इन्स्टाग्राम खाता खोलेको […]


सरकार बिरुद्ध घेराबन्दी गर्न खोजियो : प्रचण्ड

काठमाडौँ, १५ साउन ९ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907