Archive for: August, 2018

ट्रंपको टाउको दुखाउने ओमारोसा को हुन् ?

ओमारोसा यतिबेला अमेरिकाका हरेक समाचार माध्यमहरुको मसला हो। खलपात्रको रुपमा होस् वा पात्रको रुपमा उनी जताततै छाएकी छन् । दक्षिणपन्थी विचार राख्ने फक्स न्युज र रास्ट्रपति ट्रंपले जे गरे पनि ठिक भन्नेले उनको बिस्वस्नियता माथि प्रश्न उठाउंदै उनलाई उनी एक खलपात्र भएको, बिस्वस्घात गरेको र झुठो बोलेको, व्हाइट हाउसमा गरेको कामलाई भजाएर पैसा बटुल्न खोजेको […]


डालसमा नेजा र एनआरएन अमेरिकाका प्रतिनिधि बीच अन्तरक्रिया हुँदै

ड्यालस (टेक्सस) – नेपाल अमेरिका पत्रकार संघ (नेजा) को नयाँ कार्यसमितिसँग गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाले आउँदो आइतबार ड्यालसमा सामुदायिक अन्तरकृया सहितको कार्यक्रम राख्ने भएको छ । एनआरएन अमेरिकाले आउँदो आइतबार बिहान ११ बजेदेखि युलेसको फिस्टेल रेस्टुँरामा नेजाका नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा वधाई सहित परिचयात्मक कार्यक्रम राखेको हो । सो अवसरमा एनआरएन र नेजाका […]


बिमान चोरेर उडाउने रिचार्ड रसेल र कर्मचारीबीचको रमाइलो कुराकानी

अमेरिकाको वाशिंटन राज्यको सियाटल स्थित टाकोमा अन्तररास्ट्रिय विमानस्थलमा शुक्रबार अगस्त १० मा एउटा अनौठो घटना घट्यो। विमानस्थलको ह्याङ्गरमा पार्किङ्ग गरिराखेको जहाज रिचार्ड रसेल नामक सोहि एयरलायन्सका कामदारले लिएर हिंडे । हिंडे लगत्तै एम १५ लडाकु जहाजले त्यसलाई पिछा गर्यो। करिव एक घण्टा पछि ३० माइल टाढा रहेको एउटा जंगलमा जहाज दुर्घटना भयो । दुर्घटनामा रसेलको […]


गोराहरुको चिन्ता (व्हाइट एञ्जाइटी) आप्रबासीहरुको लागि नाइट मेयर बन्न सक्छ

जान्ने हुँदा देखि नै अमेरिकाको बारेमा धेरै सुनिन्थ्यो । त्यति बेला हाम्रो घरमा बज्ने २ ब्याट्री वाला रेडियोमा पनि धेरै जसो अमेरिकाका समाचारहरु दैनिक जसो प्रसारण हुन्थे । अमेरिकी रास्ट्रपतिले यसो भने, उसो भने भन्ने कुरा नै अन्तररास्ट्रिय समाचारको मुख्य अंश हुन्थ्यो । अमेरिकाले भनेको कुरा धेरैले सुन्थे, मान्थे । बालक मस्तिस्कमा अमेरिकाबारे राम्रै प्रभाव […]


पाकिस्तानी क्रिकेटरको सत्तारोहणको तयारी र चुनौती

काठमाडौँ, २६ साउन (रासस) ः पाकिस्तानलाई क्रिकेटको दुनियाँमा सफलताको शिखरमा पु¥याउन सफल इमरान खानले देशको कार्यकारी प्रमुखको रुपमा सपथ अगामी अगष्ट १८ लिनु हुने उहाँको पार्टीले शुक्रबार जानकारी दिएको छ । त्यस्तो कुनै अप्रिय घटना भएन भने यही अगष्ट १४ अगावै उहाँले सपथ लिनुहुने अन्तरराष्ट्रिय सञ्चार माध्यमले जानकारी दिएको थियो । प्रत्येक वर्ष अगष्ट १४ […]


गल्कोट समाज युकेको अधिबेशनबाट राजु कंडेल सर्बसम्मत अध्यक्ष निर्बाचित

युएसएंडनेपाल डट कम सम्बाददाता, लन्डन । गल्कोट समाज युकेको दोस्रो अधिबेशन भब्य्ताका साथ सम्पन्न । अध्यक्ष मा राजु कंडेल सर्बसम्मत। दुई बर्ष पहिला स्थापना गरिएको संस्था गल्कोट समाज युकेले रेशम बुढाथोकीको नेतृत्वमा आफ्नो कार्यकाल सफलता पुर्बक सम्पन्न गरि दोश्रो अधिबेशन गत July 30 का दिन west midland स्थित westbromwich मा भब्यताका साथ सम्पन्न गरेको छ।उक्त […]


गैर आबासीय नागरिकता सम्बन्धि विधेयकमा त्रुटी: सच्च्याउन माग

नेपालको संबिधानमा गैर आबासीय नेपालीहरुलाई बिशेष नागरिकता दिने प्राबधान छ । त्यसको लागि कानुन बनाउनु पर्छ । नेपाल सरकारले सोहि संबैधानिक प्राबधानलाइ ऐन बनाएर पूर्णता दिन बाँकी थियो । त्यो बिधेयक अहिले प्रस्तुत गर्ने तयारी भैरहेको छ । नियतबश हो वा भुलबश अमेरिका र क्यानाडा बस्ने नेपालीहरुलाई भने अप्ठेरो प्राबधान राखिएको छ । यसलाई सच्च्याउन […]


जापानले गर्‍यो कामदार अभाव भएको घोषणा

डालस, जापानमा कामदारहरुको अत्यधिक अभाव हुदै गएको सरकारी निकायबाटै शुक्रबार घोषणा भएको छ। सरकारले सार्वजनिक गरेको बार्षिक श्वेतपत्रमा विगत दुई दशकदेखि मुलुकमा कामदारको अभाव हुँदै गएको र त्यो क्रम पछिल्लो समयमा थप बढेको उल्लेख छ। जापानको मन्त्री परिषद्को कार्यालयद्वारा जारी स्वेतपत्रका अनुसार कतिपय उद्योगहरूले यातायात सेवा र निर्माण कार्यमा चाहिने कामदारहरूको अभावको समस्या झेलिरहेका छन्। […]


रिपब्लिकन पार्टीका प्रतिनिधि सभा सदस्यद्वारा आत्मसमर्पण

न्यु योर्क राज्यका रिपब्लिकन पार्टीबाट प्रतिनिधित्व गर्ने क्रिस कोलिन्स बिरुद्ध संघिय अदालतमा आज बुधबार मुद्धा दायर गरिएको छ। उनका साथमा उनका छोरा र अन्य एक व्यक्ति समेत १३ वटा ठगी र भ्रस्टाचारको मुद्धामा मुद्धा चलाइएको छ। कांग्रेसमेन कोलिन्सले अस्ट्रेलियन औषधि उत्पादक कम्पनीको एउटा औषधिको परिक्षणको नतिजा आफ्ना छोरालाई सार्बजनिक हुनु भन्दा पहिले भनिसकेका थिए, जुन […]


इन्द्रेणीमा रुपेश न्यौपाने अध्यक्षमा आउने: बुढाहरुलाई बाटो छोड्न आग्रह

डालस, टेक्सास । इन्द्रेणी सांस्कृतिक संघ डालस क्षेत्रमा नयाँ नाम होइन । २००७ मा स्थापना भए देखि नै यसले डालसको नेपाली समाजमा छुट्टै स्थान बनाउदै आएको छ । प्रबाशमा नेपाली संस्कृतिलाई जोगाउने र प्रबर्धन गर्ने काम यसले गर्दै आएको छ । नेपाली परम्परागत चाडबाड सामुहिक रुपमा मनाउन यसले काम गर्दै आएको छ । नेपाली नयाँ पुस्ताको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907