ताजा अपडेट

मोमो टु गो को मोमो फेस्टिभल सनिबार अक्टोबर २८ मा आयोजना हुँदै

डालस, टेक्सास। नेपालीहरुको मनपर्ने खाजाको रुपमा परिचित मोमोलाइ अमेरिकामा परिचित गराउने उद्देश्यले अक्टोबर २८ सनिबार एक “मोमो महोत्सब” को आयोजना गरिएको छ। डालस नजिकै रहेको आर्लिंगटन सिटिको लिविट पेभिलियनमा यो कार्यक्रम आयोजना हुँदैछ। अघिल्लो बर्षको चापलाई ध्यानमा राखेर यसपटक फ़ाउण्डिङ्ग प्लाजा र ड्रिम लटको जग्गा समेत समाबेश गरिएको छ। यस बर्षको मोमो महोत्सवमा करिव दश […]


नेपस्टार डिएफ़डब्लुको दशैं कप भलिबल पिकनिक सहित समापन

डालस, टेक्सास। टेक्सासको डालस फोर्ट वर्थबासी भलिबल खेलाडीहरुको क्लब नेपस्टार डिएफ़डब्लु भलिबल क्लबले बिजया दशमी २०२३ को अवसर पारेर योजना गरेको पाँचौं भलिबल प्रतियोगिता बिधिबत आज समापन भएको छ। युलेस स्थित बियर क्रिक पार्कमा आयोजना भएको पिकनिक कार्यक्रम सम्पन्न भए संगै उक्त टुर्नामेन्ट समेत औपचारिक रुपमा समापन भएको छ। टुर्नामेन्टका सम्पूर्ण खेलहरु हिजै अर्थात् अक्टोबर […]


पाँचौं दशैं कप भलिबलको उपाधि सजानी भलिबल क्लबले जित्यो

डालस, टेक्सास। नेपस्टार डिएफ़डब्लुको आयोजनामा भएको पाँचौं भलिबल टुर्नामेन्ट सम्पन्न भएको छ। टुर्नामेन्टमा सजानी भलिबल क्लब बिजयी भएको छ। फाइनलमा पुगेका गुर्खा “ए” टीम र सजनी भलिबल क्लब बिचमा भएको खेलमा ३-० को सोझो सेटमा सजानी टीम बिजयी भएको थियो। गुर्खा “ए” भलिबल क्लब उपविजेता बनेको छ। यस अघिका सेमिफाइनल खेल सजानी भलिबल क्लब र […]


नेपस्टार डिएफ़डब्लुको भलिबल टुर्नामेन्टको तयारी पुरा

युलेस, टेक्सास। नेपस्टार डिएफ़डब्लुको आयोजनामा हुन लागेको दशैं कप भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ। आयोजकका अनुसार खेलतालिका, खेल्ने टीमहरुको टेबल र समय निर्धारित भैसकेको छ। सबै कुरा गोलाप्रथाद्वारा गरिएको हो। सम्पूर्ण खेलाडीहरुलाई आफ्नो खेल शुरु हुनु भन्दा कमसेकम १५ मिनेट अगाडी आउन अनुरोध गरिएको छ भने १० मिनेट भन्दा ढिला भएमा उक्त टीम खेलबाट […]


नेपस्टार अफ डिएफ़डब्लुको दशैं कप २०८० तथा पिकनिक अक्टोबर ७ र ८ मा हुँदै

डिएफ़डब्लु, टेक्सास। बिजया दशमी २०८० को अवसर पारेर नेपस्टार डिएफ़डब्लुको आयोजनामा भलिबल राज्यस्तरीय पाँचौं भलिबल प्रतियोगिता तथा बृहद बनभोज कार्यक्रम आयोजना हुने भएको छ। आउँदो अक्टोबर ७ गते शनिबार बिहान ७ बजे देखि शुरु भएर सोहि दिन नै भलिबलका सम्पूर्ण खेलहरु समाप्त हुनेछन भने पुरस्कार वितरण, बनभोज तथा अन्य कार्यक्रमहरु भने अक्टोबर ८ बिहान ११ […]


एनआरएन अमेरिकाको आइसीसीमा जाने डेलिगेट बिबाद किन ?

गाइजात्राको दिन, एनआरएन अमेरिकाले आइसीसीको निर्बाचनमा जानेहरुको लिस्ट निकाल्यो। डेलिगेट भनिने ती व्यक्तिहरु छानिने आधारहरु के थिए भन्ने भगवानले नै जान्लान। डेलिगेट छान्ने टोलीमा रहेका बरिस्ठ उपाध्यक्ष विकास उप्रेतीले अर्को लिस्ट पठाएको कुरा पनि जानकारीमा आयो। आइसिसिका मान्छेहरुले पनि आफ्नो अनुकुलका मान्छेहरुको लिस्ट पठाएका हुँदा हुन् फलानो फलानो मान्छेलाई पठाउनु भनेर। एनसीसी अमेरिकाका अध्यक्ष अर्जुन […]


भोलि अगस्त २६ मा बृहद रक्तदान कार्यक्रम हुँदै

डालस, टेक्सास। नेपाली समाज टेक्सास स्थापनाको २५ बर्ष पुगेको उपलक्षमा नेपाली समाज टेक्सासको आयोजना, ब्लड डोनर्स एसोसिएसन अफ अमेरिका टेक्सास च्याप्टरको सहभागितामा र डालस वरिपरी रहेका बिभिन्न सामाजिक संस्थाहरुको संयुक्त आयोजनामा भोलि अर्थात् अगस्त २६ सनिबार बृहद रक्तदान कार्यक्रम हुने भएको छ। यो बृहद रक्तदान कार्यक्रम युलेस सिटीको २१०१ एक्टर ड्राइभमा स्थित लाइब्रेरीमा हुनेछ। यसको […]


रसियन निजी सेनाका प्रमुख दुर्घटनमा मारिएको आशंका

डालस, टेक्सास। केहि समय अधि रसियामा ससस्त्र विद्रोहको झिल्को देखाएका वाग्नर समुहका प्रमुख एभ्गेनी प्राइगोझिन मारिएका छन्। रसियन उड्डयन विभागको समाचार अनुसार रसियाको उत्तर पश्चिमी राज्य टीभरमा एक जहाज दुर्घटना भएको थियो जसमा प्राइगोझिन पनि सवार थिए। यसको पूर्ण पुस्टि नभैसके पनि वाग्नर ग्रुपका सामाजिक संजालमा उनी मारिएको बताएका छन्। यसलाई अमेरिकाले आस्चर्य नमानेको प्रतिक्रिया […]


पुर्ब रास्ट्रपति ट्रंप दुइलाख डलरमा धरौटीमा रिहा हुन राजी

डालस, टेक्सास। जर्जिया राज्यको सन् २०२० मा भएको रास्ट्रपति निर्बाचन उल्टाउन प्रयास गरेको अपराधमा पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंप बिरुद्ध अघिल्लो हप्ता अभियोग दायर भएको थियो। साथै ट्रंपलाइ दस दिन भित्र अदालतमा आत्मसमर्पण गर्न समय दिएको थियो। सोहि अनुसार ट्रंपका वकिलहरूसंग उनी बिहिबार अगस्त २४ मा हाजिर हुने र दुइ लाख डलर धरौटी तिर्न डिस्ट्रिक्ट एटोर्नीको […]


९१ वटा आपराधिक मुद्धाका अभियुक्त डोनाल्ड ट्रंपले बहसमा भाग नलिने

डालस, टेक्सास। आगामी बुधबार अगस्त २३ गते विस्कान्सिन राज्यको मिलावाकीमा हुन गैरहेको पहिलो रिपब्लिकन पार्टीको प्राइमरी बहसमा पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंप सहभागी नहुने भएका छन्। आफ्नै सामाजिक संजाल ट्रुथ सोसलमा यसबारे पक्का गर्दै आफुलाई सबैले चिनेकोले बहसमा सहभागिता आबस्यक नभएको कुरा व्यक्त गरेका छन्। अहिले सम्मका हरेक अभिमतहरुमा सबै भन्दा अघि रहेका ट्रंपको अनुपस्थितिले यो […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907