डालस, टेक्सास। नेपाल भन्दा बाहिर बसेर पनि आफ्नो मातृभूमिको लागि केहि गर्नु पर्छ भन्ने उत्कट चाहना अनुरुप आज डालसमा वाक फर नेपाल अर्थात् नेपालको लागि यात्रा कार्यक्रम सम्पन्न भएको छ। डालस नजिकै रहेको बाक्म्यान पार्कमा दिउसो ३ बजेदेखि साढे ४ बजे सम्म उक्त हिंडाई सम्पन्न भयो। डालस वरपरका करिब २ सय जनाको उपस्थिति रहेको उक्त […]
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा नेप्लिज अमेरिकन फोरम फर पोलिटिकल ईमपावरमेन्ट (एनएएफपीई) नेपाली अमेरिकन राजनीतिक सशक्तिकरण मंच गठन भएको छ । नेपालीको संख्या वृद्धि अमेरिकामा सन् १९९० को दशकपछि नेपालीहरुको जनघनत्व बिज गणतीय रुपमा वृद्धि भइरहेको अवस्थालाई मध्यनजर गर्दै अन्य मुलकका नागरिकहरुले जस्तै अमेरिकन मूलधारमा नेपाली अमेरिकनहरुले पनि प्रवेश गर्न पाउन भन्ने हेतुले एनएएफपीई गठन […]
काठमाडौँ, १५ कात्तिक (रासस) ः राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा आयोधीप्रसाद यादवले आज अपराह्न राष्ट्रपति भवन शीतल निवासमा भेट गर्नुभयो । सो अवसरमा राष्ट्रपतिबाट निर्वाचन तोकिएकै मितिमा हुने कुरामा कतै द्विविधा नराखी काम गर्न प्रमुख आयुक्तलाई सुझाव दिनुभएको थियो । आयोगले गरेको निर्वाचनको तयारीप्रति सन्तोष प्रकट गर्दै राष्ट्रपतिले भन्नुभयो, “सशंकित हुनुपर्दैन, […]
काठमाडौँ, १३ कात्तिक ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले मुलुक पुनःजागरणको नयाँ युगको चरणमा रहेको र यसको नेतृत्व गर्ने जनाएको छ । काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि तयार पारेको घोषणापत्रमा मुलुक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयको पुनःजागरणको नयाँ युगमा प्रवेश गरेको उल्लेख छ । काँग्रेसले मुलुकमा लोकतान्त्रिक स्थायित्व र विकासका लागि […]
मुङ्गलिङ नारायणगढ सडक खण्ड यात्रुका लागि अत्यन्त कष्टकर हुने गरेको छ । कतिपय त बाटोको अबस्था संझेर जरुरी काममा पनि यात्रा गर्नु नपरे हुन्थ्यो भन्ने सोंच्ने गर्छन । त्यसमाथी यो सडक खण्डमा दुर्घटना हुँदा बर्षेनी धेरैले ज्यान गुमाउने गरेका छन । त्रिशुलीले धेरैलाई निलेको छ । पछिल्लो पटक ३१ जनाको ज्यान गए पछि नागरिक स्तर […]
मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएपछि २१ गते बाँकी जिल्लामा चुनाव हुँदैछ। काठमाडौंमा पनि सोही दिन चुनाव हुनेछ। देशको राजधानी शहर समेत रहेको यो जिल्लामा उठ्ने नेताहरुको विशेष चर्चा हुनु स्वभाविक हो। उनीहरुप्रतिको चासो पनि स्वभाविक नै हो। उम्मेदवारी निश्चित भएका र सम्भावना भएका नेताहरुको सूची तयार पारेको छ। […]
देशभरका १ सय १० प्रतिष्पर्धीलाई पछाडी पार्दै ९ बर्षिया बाल कलाकार याङ्गशु श्रेष्ठले आठौ लिटिल मिस नेपालको ताज पहिरिन सफल भएकी छन । सनिबार राजधानीमा सम्पन्न प्रतियोगीतामा दाङ्ग बाट भाग लिएकी याङ्गशुले उपाधि संगै नगद दुईलाख पुरस्कार पनि पाइन । लिटिल मिस नेपालको उपाधि संगै उनले ट्यालेन्ट अबार्ड र बेष्ट क्याटवाक अवार्ड पनि प्राप्त गरिन […]
डालस, अमेरिका । अमेरिकाको टेक्सास राज्यका गभर्नर ग्रेग अबोटको हातबाट एक नेपालीले सम्मान प्राप्त गरेका छन् । एचडिएनपी नामक संस्था स्थापना गरेर टेक्सासलाई कर्म क्षेत्र बनाइ लामो समय देखि समाजसेवामा तल्लिन उक्त संस्थाका संस्थापक तथा वर्तमान अध्यक्ष देवी आचार्यले बियोण्ड बाउण्ड्रिज भन्ने शिर्षकमा बार्षिक पुरस्कार प्राप्त गर्नु भएको छ । ग्रेटर डालस एसियन अमेरिकन च्याम्बर्स […]
काठमाडौँ, ८ कात्तिक (रासस) ः निर्वाचन आयोगले मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७०२ जना उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरेको छ । सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा […]
काठमाडौँ, ७ कात्तिक ः आगामी मंसिर १० मा हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि परेका मनोनयनमाथि आज जाँचबुझ भई उम्मेदवारको नामावली प्रकाशनको कार्य भइरहेको छ । निर्वाचनका लागि यही कात्तिक ५ मा भएको मनोनयन दर्ताको सूची सोही दिन प्रकाशन भइसकेको छ भने ६ गते उम्मेदवारको विरोधको उजुरीका लागि समय निर्धारण गरिएको थियो । […]