भर्खरै

ड्यालसका नेपालीहरु यसरी झुमे साहित्यिक माहौलमा

ड्यालस (अमेरिका) – प्रायः राजनीतिक या सामाजीक विषयमा जमघट हुने टेक्ससबासी नेपालीहरु आइतबार भने साहित्यीक विषयमा भेला भएका त्यसको मज्जा लिएर झुमे । झण्डै चार घण्टासम्म भेला भएर नेपाली समुदायका साहित्य अनुरागीहरुले आफ्नो रचना पाठ गरेर साहित्य मार्फत प्रेम, आक्रोश, ममतालाई व्यक्त गरे । श्रष्टा मञ्चले नियमित रुपमा गर्दै आएको कार्यक्रम अन्तरगत आइतबार पत्रकार तथा […]


खराब मध्येका खराब मात्र डिभीबाट अमेरिका आउँछन् : डोनाल्ड ट्रंप

काठमाडौँ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डीभी भिसासम्बन्धमा आफू असन्तुष्ट रहेको बताएका छन् । उनले यस प्रणालीलाई मात्र गाली नगरेर यसका लागि निवेदन दिने गरेका हजारौँ मानिसहरुको समेत आलोचना गरेका छन् । उनको बयान सुनिसकेपछि वास्तवमा उनलाई डीभी भिसाको काम कसरी हुन्छ भन्ने नै थाहा नभएको प्रस्ट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । “यसरी डीभी भिसा […]


शत्रु गतेको ‘रुपै मोहनी’मा तीन पुस्ताको छमछमी

महसञ्चारको प्रस्तुति तथा प्रदीप भट्टराईको निर्देशन रहेको सिनेमा‘शत्रु गते’को छायाकंन आईतबार देखि लगभग सकिएको छ ।अआईतबार सिनेमामा समावेश ‘रुपै मोहनी’बोलको गीतको तीन दिन लगातारको छायाकंन सँगै सिनेमाको धेरैजसो छाँयाकंन सकिएको छ । अब अन्तिम अर्को एउटा गीतको छायाकंन बाँकी रहेको निर्माण पक्षले जनाएको छ । बौद्धस्थित समता हस्पिटलमा यस गीतको छयाकंनको लागि भव्य सेट बनाईएको […]


नेपाली समाज टेक्सासको अध्यक्षमा तीन जना उम्मेदवार

टेक्सस । नेपाली समाज टेक्ससको नया नेतृत्वका लागि ३ जनाको उम्मेद्वारी परेको छ । कमल सापकोटा, सुमन थापा र दिवस थापाको अध्यक्षमा उम्मेद्वारी परेको हो । दावी विरोध र उम्मेद्वारी फिर्ताको समय सकिए पश्चात मात्रै उम्मेद्वार नामावली सार्वजनिक गर्ने भन्दै निर्वाचन समितिले आधिकारिक उम्मेद्वारी नामावली सार्वजनिक नगरेको भएपनि अधिकांश पदाधिकारीसहीतका पदमा दुई वा दुई भन्दा […]


यति च्याबर्स अफ कमर्स नेप्लिज अमेरिकन च्याबर्समा परिबर्तन: मनोज सिग्देल बने नयाँ अध्यक्ष

डिसेम्बर १०, डालस। डालस वरपर रहेका नेपाली व्यवसायीहरुको संगठन यति च्याम्बर्स अफ कमर्सको तेश्रो बार्षिक साधारण सभा आइतबार सम्पन्न भयो। साधारण सभाले नयाँ बनेको कार्यसमितिलाइ पूर्णता दिंदै सबैले सपथ ग्रहण गर्दै समापन भयो। नयाँ कार्यसमितिको अध्यक्षमा युवा मनोज सिग्देल निर्बाचित भए। सबै पदमा सर्बसम्मत बनेको यो कार्यसमितिको महासचिवमा भने उम्मेद्वारी नै परेन। साधारण सभामा निबर्तमान […]


गाजा क्षेत्रमा तनाव, इजरायली सेनाको गोली लागि एकको मृत्यु

गाजा सिटी, प्यालेष्टिनी प्रशासित क्षेत्र, २२ मङ्सिर  ः प्यालेस्टिनीहरूको स्वतन्त्र राज्य माग गर्दै लामो समयदेखि सङ्घर्षरत इश्लामिक हमास आन्दोलन समूहद्वारा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने कदम विरुद्ध भएको शुक्रबारको प्रदर्शनमा इजरायली सेनाको गोली लागि एक जनाको मृत्यु भए प्यालेस्टाइनले जनाएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले गाजा क्षेत्रको इजरायली सीमानामा भएको […]


निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक भयोः फेम्बोसा

काठमाडौँ, २१ मंसिर ः दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन(सार्क)राष्ट्रको निर्वाचन व्यवस्थापन निकायको साझा मञ्च (फेम्बोसा)ले आज सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन शतप्रतिशत सफल र ऐतिहासिक रुपमा अभिलेख कायम राख्न सफल भएको जनाएको छ । निर्वाचन आयोगमा आज साँझ भएको छलफल कार्यक्रममा फेम्बोसा राष्ट्रका निर्वाचन पर्यवेक्षकले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण तवरले निर्वाचन सम्पन्न गरेकामा […]


आज दोस्रो चरणको चुनाव, ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

काठमाडौं । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आज दोस्रो चरणको निर्वाचन हुँदैछ । आज हुने दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि ४५ जिल्लाका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान हुँदैछ । बुधबार अपरान्ह सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले मतदातालाई छिटफुट घटनाबाट बिचलित नभई निर्धक्क भएर मतदान गर्न […]


ढुक्क भएर मतदान गर्न गृहको आग्रह

काठमाडौँ, २० मंसिर ,  बिहीबार दोस्रो चरणको निर्वाचन हुने ४५ जिल्लाका लागि आवश्यक सुरक्षा तयारी पूरा गरी सबै मतदानस्थलमा मतदान सामग्री र कर्मचारीसहित सुरक्षाकर्मीहरू तैनाथ भइसकेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहसचिव मोहनकृष्ण सापकोटाले प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचनका लागि दुई लाख सुरक्षाकर्मी परिचालन गरी पर्याप्त सुरक्षा व्यवस्था मिलाइएको जानकारी […]


एनआरएन अमेरिका टेक्सास च्याप्टरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

डालस, डिसेम्बर ३। एनआरएन अमेरिका स्थित टेक्सास च्याप्टरको नबनिर्बाचित कार्यसमितिको आयोजनामा आज यहाँ अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। गत अक्टोबर महिनामा सम्पन्न निर्बाचनबाट आएको उक्त कार्यसमितिको आयोजनामा भएको यो कार्यक्रम पहिलो सार्बजनिक कार्यक्रम हो। उक्त निर्बाचनमा भानु खरेल अध्यक्ष, उपाध्यक्षमा द्रोण गौतम, पदम ठकुराठी महासचिव र कोशाध्यक्षमा सतिश ओझा निर्बाचित भएका थिए । कार्यक्रमको शुरुमा […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907