भर्खरै

नेपाली समाज टेक्सासको युवा तथा बिद्यार्थी संयोजकमा श्रद्धा श्रेष्ठद्वारा उम्मेद्वारी घोषणा

डालस, डिसेम्बर २। नेपाली समाज टेक्सासको नयाँ कार्यसमितिको निर्बाचन नजिकिंदै गर्दा युवा तथा बिद्यार्थी संयोजकमा श्रद्धा श्रेष्ठले उम्मेद्वारी दिएकी छन्। युवा र बिद्यार्थीहरुका समस्या समाधान गर्न र त्यसको लागि नेपाली समाज टेक्सासको भूमिका महत्वपूर्ण रहेको सन्दर्भमा आफुले उम्मेद्वारी दिएको उनले स्पस्ट पारेकी छिन। युवाहरु नै समाजको भबिस्य रहेको कुरा उल्लेख गर्दै श्रेष्ठले युवा उर्जालाई सहि […]


आफै जांच्नुस नेपाली समाजको नेतृत्व गर्न आफ्नो योग्यता पुग्छ कि पुग्दैन !!

डालसको नेपाली समाजमा फेरी चुनावको सिजन सुरु भए जस्तो छ। केहि दिन अघि मात्र डालसको एउटा स्थानीय अनलाइन पत्रिकाले ४ जना अध्यक्ष पदका इच्छुक व्यक्तिहरुको सुची सार्बजनिक गरे पछि मलाई पनि चुनाव लागेको महशुश भएको छ। करिव दुइ बर्ष अघि पनि यो भन्दा ठुलो गडगडाहट साथ चुनावी माहोल तातेको थियो। चुनाव आउन ३ हप्ता मात्र […]


आठ करोड बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर

काठमाडौँ, १२ मंसिर  ः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय इटहरीमा कार्यरत उपसचिवद्वय विष्णुप्रसाद पौडेल र होमनाथ अधिकारीसहित चारजनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उपसचिव पौडेललगायतले यातायात कार्यालयमा उठेको राजश्व जम्मा नगरी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुल्न आएकाले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगले कार्यालयका उपसचिव होमनाथ अधिकारीविरुद्ध रु […]


स्रष्टा तथा कलाकारहरूले ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने पक्का

संगीत तथा नाट्य विधासँग सम्बन्धित स्रष्टा तथा कलाकारहरूले पहिचानका लागि ‘स्रष्टा-कलाकार परिचय पत्र’ पाउने भएका छन् । संगीत तथा नाट्य विधामा अथक साधना मार्फत समाज र राष्ट्रमा पु¥याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गर्न नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पहलमा परिचय पत्र प्रदान गरिन लागिएको हो । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले परिचयपत्रका लागि नेपाल […]


संगीत रोयल्टी संकलन समाज नेपालको दशौ साधारण सभा सम्पन्न

 कालि,राजनराज,पुष्पा र गोबिन्दले बुझे सबै भन्दा धेरै रोयल्टी  गीत संगीतकर्मीको एकताले छोटो समयमा नेपालमा गीत संगीतको सार्बजनिक प्रयोग बापत श्रष्टाले प्राप्त गर्ने रोयल्टी ब्यबस्थापन प्रभावकारी बन्दै गएको संगीतकर्मीहरुले बताएका छन । सनिबार संगीत रोयल्टी संकलन समाज नेपालको दशौ बार्षिक साधारण सभामा बोल्ने बक्ताहरुले अन्य मुलुकको अभ्याससंग तुलना गर्ने हो भने नेपालमा दशवर्ष भित्रमा रोयल्टी संकलन र ब्यबस्थापनमा […]


प्रचण्डपुत्र प्रकाश दाहालको निधन

३ मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ । अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।   दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा […]


माओवादी नेता महरा र पुनलाई लक्षित गरी बम प्रहार

रोल्पा, १ मंसिर ः रोल्पाको लिवाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न गइरहेका (माओवादी केन्द्र)का नेता एवं उपप्रधानमन्त्री कृष्णबहादुर महरा, वर्षमान पुन, निवर्तमान सभामुख ओनसरी घर्तीलाई लक्षित गरी रोल्पा नगरपालिका– ३ भदैरे मन्दिर नजिकैको जंगलमा आज बम प्रहार भएको छ । दाङबाट रोल्पाको सदरमुकाम लिवाङमा हुने वाम गठबन्धनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न जाने क्रममा बम प्रहार […]


जनसंपर्क समिति, अमेरिकाका सभापति बिष्ट कांग्रेसको आमन्त्रित केन्द्रिय सदस्यमा मनोनित

अमेरिका । नेपाली जनसम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्ट नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आमन्त्रित केन्द्रीय सदस्य पदमा मनोनित हुनुभएको छ । पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सभापती विष्टलाई नेपाली कांग्रेस केन्द्रीय समितिमा (आमन्त्रित) सदस्यका रुपमा आजै मनोनयन गर्नु भएको हो । प्रवासी अमेरिकी भूमिमा बसेरै पनि विगत दुई दशकदेखि नेपालको लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा निरन्तर […]


ह्युस्टनको नेपाली समुदायद्धारा साढे तीन करोड लागतमा आफ्नै मन्दिर तथा सामुदायीक केन्द्रको स्थापना

ह्युस्टन/ अमेरिकाको टेक्सास राज्यस्थित ह्युस्टन क्षेत्रको नेपाली समुदायले आफ्नै मन्दिर सहितको एक सामुदायीक केन्द्रको स्थापना गरेको छ ।  सात समुन्द्रपारी भएपनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाउने उद्धेश्यले ह्युस्टन नेपाली समाजको बिशेष नेतृत्वमा स्थापना गरिएको मन्दिर तथा सामुदायीक केन्द्र ६६ रोपनी जमिनका अवस्थित छ । एनआरएन अमेरिकाका समाचार संयोजक बाल जोशीले संचारकर्मीहरुलाई दिएको जानकारी अनुसार […]


“पूर्वी चितवन महोत्सव” शुरु

रत्ननगर, चितवन, २४ कात्तिक। चितवनको रत्ननगरमा आजदेखि पहिलो ‘पूर्वी चितवन महोत्सव’ शुरु भएको छ । रत्ननगर जेसिजको आयोजनामा भएको महोत्सवको उद्घाटन गर्दै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले दलहरुकै कारण देशमा आर्थिक विकास हुन नसकेको संकेत गर्दै अब देशमा आर्थिक उन्नतिको बाटो खोज्नुपर्ने आवश्यकता औँल्याउनुभयो । झण्डै २०० कक्ष रहेको महोत्सवमा मण्डपसहितको विवाह परिसर निर्माण गरी विवाहमा […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907