काठमाडौँ, २३ असोज ः नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धिका लागि वामपन्थी शक्तिको तालमेल र एकतालाई बलियो बनाउनुपर्ने बताउनुभएको छ । सो पार्टीको पेसागत विशेष जिल्ला कमिटीले आज यहाँ बुद्धिजीवीका लागि आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले जनताको चाहना र मुलुकको आवश्यकताबमोजिम वाम तालमेल भएकाले यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड […]
काठमाडौँ, २२ असोज ः भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले यही असोज १९ गते विहान ६ बजेदेखि आज दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गर्नुभएको विश्व दर्शन अभियान नेपालका अध्यक्ष नारायणप्रसाद […]
अक्टोबर ७, डालस । यसबर्ष डालसमा फेरी वाक फर नेपाल हुने भएको छ । आगामी नोभेम्बर ४ गते शनिबार हुने उक्त कार्यक्रम बाकम्यान ताल डालसमा हुनेछ । दिउसो १२ बजे देखि अपरान्ह ६ बजे सम्म ३५०० वेस्ट नर्थवेस्ट हाइवे, डालसमा आयोजना हुँदैछ । बिगत २०१२ देखि नै लगातार प्रत्येक बर्ष यो कार्यक्रम संचालन हुँदै आएको […]
काठमाडौँ, २१ असोज ः भाषण गरेर गिनिज बुकमा नाम लेखाउने उद्देश्यका साथ नुवाकोट जिल्ला चिसापानीका अनन्तराम केसीले लगातार भाषण सुरु गर्नुभएको छ । यहाँस्थित टेक्सास इन्टरनेशनल कलेज, मित्रपार्कमा उहाँले यही असोज १९ गते विहान ६ बजेदेखि भाषण सुरु गर्नुभएको उहाँकी श्रीमती पारु केसीले जानकारी दिनुभयो । लगातार ८४ घण्टा भाषण गरेर विश्वकीर्तिमान राख्ने उहाँको सोच […]
काठमाडौँ, २० असोज ः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषय र सरकार सञ्चालनका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा वामपन्थी गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनेपछिको परिस्थिति तथा आसन्न संघ र प्रदेशको […]
काठमाडौँ, १९ असोज ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी निर्वाचनका लागि चुनावी गठबन्धनमा लोकतन्त्र, परिवर्तन पक्षधर, राष्ट्रवादी र प्रगतिशील सबै दललाई वृहत् लोकतान्त्रिक मोर्चामा एकताबद्ध गर्ने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बालुवाटारमा बसेको बैठकमा समसामयिक राजनीतिक विषय र आगामी निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्ने सम्बन्धमा छलफल भएको नेता एनपी […]
केशव रेग्मी प्लनो टेक्सास अमेरिकाको टेक्सासमा स्थापना भएको नेपाल जर्नीले नेपालमा सार्वजनिक अपाग मैत्री पुस्तकालय निर्माण गर्ने उद्देश्यका साथ टेक्सासको डाल्यस अर्विग स्तिथ हिल्टन होटेलमा गत सेप्टेम्वर २३ गते शनिवारका दिन आर्थिक सकलन अभियानका साथ नौलो तरिका बाट दोस्रो बार्षिक “गाला डिनर सांझ ” सम्पन्न गरेको छ । कार्यक्रम बाट २७ हजार ४० डलर सकलन […]
काठमाडौँ , असोज १७ । प्रमुख विपक्षी एमाले र माओवादी केन्द्रबीचको एकता संयोजन समितिमा नयाँ शक्ति पार्टी समेत मिसिएको छ । राष्ट्रिय सभागृहमा भएको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालका साथ एकै मञ्चमा देखिए । आगामी मंसिरमा हुने तय भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले कार्यगत एकता […]
लस एन्जेलस,२ अक्टोबर ः अमेरिकी राज्य नेभादाको लस भेगासमा आइतबार राति भएको एक कन्सर्ट (सांगितिक प्रस्तुति) मा भएको गोलीकाण्डमा कम्तीमा पनि ५० जनाको ज्यान गएको छ भने अरु ४०० जनाभन्दा बढी घाइते भएका छन् । लस भेगासको मन्डालय बे होटलमा कन्सर्ट भइरहेको बेला गोली चलेको थियो । अन्धाधुन्ध भएको गोली हानाहानमा ५० जनाको ज्यान गएको पुष्टी […]
काठमाडौं, असोज १४ – टीकाको दिन शनिबार नेपाली सेनाले काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा चलाउने भएको छ । शनिबार बिहान ६ बजेर र ११ बजे तथा दिउँसो ४ बजे भद्रकालीबाट ८ वटा रुटमा निःशुल्क बस सेवा दिइने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । यस्तो छ रुट सेनाले पहिलो रुट अन्तरगत भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, […]