भर्खरै

आज महानवमी पर्व मनाइँदै

काठमाडौँ, १३ असोज (रासस) ः आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आजा गरी मनाइँदैछ । आज महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा बिभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको […]


भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन

११ असोज, काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ ।भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै गोल हुन सकेन र नेपालले […]


प्रधानमन्त्री देउवा र ओमनका मन्त्रिपरिषद्का अध्यक्षबीच भेटवार्ता

मस्कट (ओमन), १० असोज ः प्रधानमन्त्री शेरबहादुर देउवा र ओमन सरकारका मन्त्रिपरिषद्का अध्यक्ष सइद फहद मोहम्मुद अल र सइदबीच उच्चस्तरीय भेटवार्ता भएकोे छ । देवान अफ रोयल कर्ट राजदरबारमा आज भएको सो भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हित र सम्बन्धका बारेमा कुराकानी भएको भेटवार्तामा सहभागी प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिनुभयो । भेटमा […]


१३२ स्थानीय तहको मत परिणाम सार्वजनिक

काठमाडौँ, ९ असोज  ः यही असोज २ गते निर्वाचन भएका प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये १३२ स्थानीय तहको मतगणनाको परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोग, संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज अपराह्न ४ बजेसम्म प्राप्त विवरणानुसार स्थानीय तहका प्रमुख एवं अध्यक्षमा नेपाली काँग्रेस ३८, संघीय समाजवादी फोरम नेपाल २५, राष्ट्रिय जनता […]


संघ र प्रदेशको निर्वाचन तोकिएकै मितिमा–मन्त्री कार्की

इटहरी, ६ असोज (रासस) ः अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई समृद्ध बनाउन र संविधानको सफल कार्यान्वयन गर्दै अघि बढ्नका लागि सरकारले चाँडै र तोकिएकै समयमा प्रदेश र संघको समेत निर्वाचन सम्पन्न गराउने बताउनुभएको छ । जिल्लाको महेन्द्रनगरस्थित चक्रघट्टीमा नेपाली काँग्रेसले आज आयोजना गरेको दशैको शुभकामना आदान प्रदान कार्यक्रममा उहाँले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र […]


अमेरिकामा बलेवा समाज गठन, अध्यक्षमा अधिकारी

न्यूयोर्क अमेरिका बाग्लुङको बलेवा क्षेत्रबाट अमेरिकामा बसोवास गर्नेहरुको साधारण भेलाले अनिल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तर्दथ समिति चयन गरेको छ । समाजको बृहत्तर हितमा हामी नेपाली भन्ने नाराका साथ आयोजना गरिएको भेलाले वरिष्ठ उपाध्यक्षमा टुकनाथ शर्मालाई चयन गरेको छ । यस्तै समितिको उपाध्यक्षमा प्रकाश जिसी र नवराज पन्त रहेका छन् । यस्तै समितिको महासचिवमा कृष्णराज […]


गैर आबासीय नेपाली संघ यूरोप सयोजकमा गंगाधर गौतमद्वारा उम्मेद्ववारी घोषणा

लुभेन बेल्जियम , सेप्टेम्बर १९। गैरआवासीय नेपाली संघअन्तराष्ट्रीय  समन्वय परिषदको आगामी  १४–१७ अक्टूबर काठमाडौंमा हुन गईरहेको   आठौ अन्तराष्ट्रीय सम्मेलनका लागि यूरोप संयोजकमा गंगाधर गौतमले उम्मेदवारी घोषणा गरेका छन् । राष्ट्रीय समन्वय परिषद बेल्जियमको निबर्तमान अध्यक्ष गौतमले हिजो  बेल्जियमको लुभेन शहरमा आयोजित नव निर्बाचित  कार्यसमितिलाई बर -बुझारथ – हस्तान्तरण कार्यक्रममा सो घोषणा गरेका हुन् । निबर्तमान अध्यक्ष गौतमले गैर आवासीय […]


प्रदेश २ को निर्बाचनमा ७६ प्रतिशत मत खस्यो

राजविराज, सप्तरी, २ असोज ः स्थानीय तहको नौ नगरपालिका र नौ गाउँपालिकाअन्तर्गत ४५९ मतदान केन्द्रमा ७६ प्रतिशत मतदान भएको छ । एक सय ३५ वडामा ८६५ जनप्रनिधिका लागि आज निर्वाचन भएको हो । जिल्लामा तीन लाख ३१ हजार ७९ जना मतदाता र पाँच हजार ५२७ उम्मेदवार छन् । । राजविराज–१५ मा राजपाका उम्मेदवार महन्थी यादवको […]


उत्तर कोरियासंग तनाव बढ्दो

टेक्सास-डालस,९/१८/२०१७ युरोपका लागि उत्तर कोरियाको सांस्कृतिक मामिलासम्बन्धी विशेष प्रतिनिधि एलेखेन्द्रो काओ डी बेनोले अमेरिकाले आक्रमण गरे हाइड्रोजन बमको प्रयोग गर्न प्योङयाङ ‘तयार’ रहेको बताएका छन्। उत्तर कोरियाले जापानी आकाशसम्म पुग्ने गरी बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको एक हप्ता पनि नबित्दै काओ डी बेनोको पछिल्लो भनाई आएको हो। बीबीसी रेडियो फाइबसँग कुरा गर्दै उनले वर्तमान अवस्थामा अमेरिकाको […]


निर्वाचन सुरक्षाको समीक्षा

काठमाडौँ, १ असोज (रासस)ः निर्वाचन आयोगमा आज बसेको उच्चस्तरीय सुरक्षा समितिको बैठकमा प्रदेश नं २ मा सोमबार हुने स्थानीय तहको निर्वाचनका लागि सुरक्षा निकायबाट गरिएको सुरक्षा प्रबन्धका सम्बन्धमा समीक्षा गरिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको उपस्थितिमा आयुक्त सुधीरकुमार शाहको संयोजकत्वमा बसेको उक्त बैठकमा सुरक्षा निकायका प्रमुखबाट निर्वाचन कार्यक्रम पूर्णसुरक्षा प्रबन्धका साथ सञ्चालन […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907