प्रदेश २ को निर्बाचनमा ७६ प्रतिशत मत खस्यो

राजविराज, सप्तरी, २ असोज ः स्थानीय तहको नौ नगरपालिका र नौ गाउँपालिकाअन्तर्गत ४५९ मतदान केन्द्रमा ७६ प्रतिशत मतदान भएको छ ।
एक सय ३५ वडामा ८६५ जनप्रनिधिका लागि आज निर्वाचन भएको हो । जिल्लामा तीन लाख ३१ हजार ७९ जना मतदाता र पाँच हजार ५२७ उम्मेदवार छन् । । राजविराज–१५ मा राजपाका उम्मेदवार महन्थी यादवको मृत्युका कारण यही असोज ५ गते दुई मतदान केन्द्रमा निर्वाचन हुने मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले बताउनुभयो ।

यसैबीच फर्जी मतदान गर्न खोज्ने दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । शम्भुनाथ–४ स्थित रियालाल प्रावि मतदान केन्द्रमा फर्जी मतपत्र खसाल्ने स्थानीयवासी दुगृनन्द चौधरीलाई पक्राउ गरिएको बताइएको छ ।

त्यस्तै खडक नगरपालिका–५ अन्तर्गत पातो मावि मतदान केन्द्रमा फर्जी मतदान गर्ने अप्रोज आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयबाट थाहा भएको छ । छिन्नमस्ता गाउँपालिकामा भने मतदानको विषयलाई लिएर झडप भएको बुझिएको छ । मतदान केन्द्रबाट मतपेटिका आउने क्रम शुरु भइसकेको बताइएको छ ।

सम्बन्धित समाचार

बिहे गरेर दुलाहा भागे पछि बेहुला पक्षले तिर्यो ३५ लाख जरिवाना

सुरुङ्गा, झापा, ६ चैत :  कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर…

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाको विश्वकपमा स्थान सुरक्षित

काठमाडौं, असोज २५ । ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ ।  ईक्वेडरमा नेपाली…

काँग्रेस संसदीय समिति गठन

काठमाडौँ, २४ असोज  ः प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन…

प्रहरी महानिरीक्षकमा अर्याल

काठमाडौँ, २८ चैत । सरकारले रिक्त प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई आज नियुक्त गरेको छ । बेलुका सिंहदरबारस्थित…

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907