काठमाडौँ, १३ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार गर्नु नेपालको नीति एवं सिद्धान्त भएको स्पष्ट गर्नुभएको छ । यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई प्रधानमन्त्री निवासमा आज सम्बोधन गर्दै उहाँले नेपाल सबैको असल मित्र बन्न चाहन्छ र हामी पनि सबैलाई असल मित्रका रुपमा व्यवहार गर्छौं भन्नुभयो । पञ्चशीलका सिद्धान्त, […]
एनआरएन अहिले अत्यन्त व्यस्त छ । बिगत केहि हप्ता देखि लगातार रुपमा समिति गठन भैरहेका छन् । शुभकामना दिन समेत नभ्याउने अवस्था सिर्जना भएको गुनासो सामाजिक संजालमा सुनिन थालिएको छ । कतिपयले अहिलेको मनोनयनको बाढीमा समेत आफ्नो नाम छुट्नेहरु जीवनभर पदविहीन हुने भविस्यबाणी गर्दै व्यंग्य समेत गरेका छन् । बिध्यमान रहेका समितिहरुको बैठक बस्न समेत […]
डालस, टेक्सास । लामो समय देखि टेलिभिजन पत्रकारिता गर्दै आएका पत्रकार सुर्य थापाले छिट्टै “यु स्टार्ट अगेन” नामक एक टेलिभिजन कार्यक्रम निर्माण गर्ने भएका छन् । आज डालस नजिकै रहेको बेड्फ़ोर्ड शहरस्थित फिस्टेल नेपाली रेस्टुरेन्टमा आयोजित औपचारिक उद्घाटन समारोहमा उक्त कार्यक्रमको बिधिबत घोषणा गरिएको हो । घोषणा सभामा गन्यमान्यहरुको राम्रै उपस्थिति थियो । कार्यक्रम संचालन […]
काठमाडौँ, १० चैत : प्रेस काउन्सिल नेपालले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसन, २०१७ ले जारी गरेको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनको प्रतिवेदनमा काउन्सिलबारे नकारात्मक कुरा उल्लेख गरेकोप्रति आपत्ति जनाएको छ । आज बसेको काउन्सिलको बैठकले निर्वाचनका बेला सञ्चारमाध्यमको अनुगमन गर्ने वैधानिक निकाय काउन्सिलमात्र भएको भन्दै युरोपियन युनियनको प्रतिवेदनलाई अनधिकृत र आपत्तिजनक भनिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर […]
लेखनाथ गौतम, वाशिंटन डिसी, अमेरिका । ट्रंप प्रशासन भित्रको भद्रगोल जारी छ । रास्ट्रपतिको पदबहाली भए पछि ट्रंपले आफ्नो प्रशासनमा धेरै मान्छे परिबर्तन गरिसकेका छन् भने धेरै ठाउँहरु पूर्ति गर्न बाँकी छन् । विदेश मन्त्रि रेक्स टिलर्सनको बिदाइ भएको हप्ता दिनपछि फेरी अर्को उच्च ओहोदाको व्यक्ति बिदाइ भएका छन् भने नयाँ व्यक्तिले उक्त स्थान लिने […]
बैतडी, ८ चैत : बैतडीको सीमा नाका झुलाघाटबाट आज प्रहरीले ५२ जना बालकको उद्धार गरेको छ । बैतडी र बझांगका ती बालक भारत जाँदै गर्दा सिमानाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । विद्यालयको परीक्षा दिएर बिदा भएकाले विद्यार्थी दिनहुँ भागेर भारत जाने गरेकाले आज बिहानदेखि अहिलेसम्म ५२ जनालाई भारत जान नदिएको सीमा […]
लेखनाथ गौतम, अस्टिन, टेक्सास । बिगत ३ हप्ता देखि अस्टिनबासीहरुलाई आतंकित पारेको बम घटनाको पटाक्षेप भएको छ । बुधबार बिहान अस्टिन पुलिस संगको जम्काभेटमा उक्त व्यक्तिको मृत्यु भए पछि अस्टिनबासीले शान्तिको सास फेर्न पाएका हुन । अधिकारीहरुका अनुसार उक्त व्यक्तिको परिचय खुलेको छ र उसको नाम मार्क एन्थोनी कण्डिट भएको प्रहरीले जनाएको छ । २४ […]
सुरुङ्गा, झापा, ६ चैत : कस्का बुबा आमाले सोचेको हुन्छ छोराको विवाह गर्दा रु ३५ लाख जरिवाना तिर्नुपर्छ भनेर तर झापामा भइदियो यस्तै । दश महिना अघि टिकाटालो गरेर गत फागुन २० गते धुमधामका साथ विवाह गरेका बुद्धशान्ति गाउँपालिका–१ का २९ वर्षीय राकेश रेग्मी विवाहको भोलिपल्टै बेहुली छाडेर फरार भएपछि उनका बुबा लालप्रसाद रेग्मीले बेहुली […]
काठमाडौँ, ५ चैत: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको आधार तयार गर्न आवश्यक विचार निर्माणका लागि बुद्धिजीवीसँग आग्रह गर्नुभएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको केन्द्रीय समितिको चौथो पूर्ण बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले वस्तुगत र आत्मगत अवस्था तथा राष्ट्रिय अन्तर्राट्रिय अवस्थालाई मनन गरेर समाजवादी एवं क्रान्तिकारी विचार […]
संयुक्त राज्य अमेरिकामा सम्पन्न २०१६ को नोभेम्बरमा सम्पन्न निर्बाचनमा अनपेक्षित नतिजा आए पछि अमेरिकामा ध्रुविकरण चुलिंदै गएको छ । रास्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रंपका अभिव्यक्ति, आचरण र कतिपय नीतिहरुले धेरैलाई चिन्तित बनाएको छ । निर्बाचनमा रसियाले खेलेको हस्तक्षेपकारी भूमिका स्पस्ट भए पछि तत्कालिन एफबिआइ प्रमुख जेम्स कोमीले त्यसबारेमा अनुसन्धान शुरु गरेपछि शुरु भएको रास्ट्रपति र एफफिआइ […]