मस्को (रसिया), २१ फागुन ःरसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ । तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी एनबीसी टेलिभिजनलाई दिइएको एक अन्तर्वार्तामा उहाँको भनाई उद्धृत गर्दै भनेको छ, “विवादित रबर्ट मुलरको विशेष […]
गायक ओम बिक्रम बिष्टको उपचारका लागि संगीतकर्मी कल्याणकारी कोषबाट २५ हजार सहयोगका गरिएको छ । कोषका तर्फबाट गरिएको सहयोग सोमबार राजधानीमा आयोजीत एक कार्यक्रममा हस्तान्तरण गरिएको हो । संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारी र महासचिव महेश खडकाले सहयोग रकम पिपुल टु पिपुल अभियानका अभियन्ता प्रभात रिमाललाई हस्तान्तरण गरेका हुन । रिमालले उक्त सहयोग बिष्ट […]
काठमाडौँ, २१ फागुन ः नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ । काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा आज सम्पन्न मतदानमा सभापति देउवाले कूल ६३ मतमध्ये ४४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले १९ मत प्राप्त गर्नुभयो । चार पटक प्रधानमन्त्री भइसक्नुभएका सभापति देउवा यो […]
काठमाडौ, १९ फागुन ः सन् २०११ को अक्टोबर २० मा सिरियाली नागरिकले त्यहाँका मुख्य सहर होम्स र दमासकसमा ठूलो खुसीयाली मनाए । तर सिरियामा त्यसरी खुसीयाली मनाउन कुनै अवसर भने थिएन । उनीहरूले लिबियामा गद्दाफी शासन अन्त्यको खुसीयाली त्यहाँ मनाएका थिए । चार दशक लामो समय लिबियामा शासन गरेका लिबियाका राष्ट्रपति माउमर गद्दाफीलाई लिबियाली विद्रोहीले […]
एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा […]
नेपाल जर्नी २०१५ मा स्थापित र अमेरिकाको टेक्सासमा सर्बप्रथम दर्ता गरेर शुरु गरिएको एक गैर सरकारी संस्था हो । छोटो समयमै यसले देश र बिदेशमा समेत राम्रै चर्चा पाउन सफल भएको छ । अमेरिका, नेपाल देखि अस्ट्रेलिया, थाइल्याण्ड, जापानसम्म फैलीइसकेको नेपाल जर्नीले देखिने गरी केहि उल्लेख्य काम गरिसकेको छ। कुनै परियोजना सम्पन्न भैसकेका छन् भने […]
काठमाडौँ, १८ फागुन (रासस) ः प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गर्नुभयो । प्रधानमन्त्री ओलीले […]
फागु पर्वका अबसरमा रेडियो अडियोले बिहिबार बानेस्वरमा आयोजना गरेको होली कार्यक्रम अन्य स्थानका कार्यक्रम भन्दा बिशेष बन्न पुगेको छ । चलचित्र शत्रु गतेकोको टिम संग सहकार्य गरेको सदभाव पुर्ण होली हेर्न र सुन्न दर्शक हरुको भिड लागेको थियो । कलाकारको जम्बो टोली सहभागी कार्यक्रम हेर्न कार्यक्रमको अन्तिम समय सम्म पनि दर्शक आइरहेका थिए । ढिलो […]
बर्दिवास, १७ फागुन ः आपसी प्रेम र सद्भाव दर्शाउने होली (फागु) पर्वको रौनक मिथिलामा ह्वातै बढेको छ । मिथिला माध्यमिकी परिक्रमाका यात्रीले भोलि जनकपुरमा एकआपसमा रंङ अबीर खेलेर वसन्त उत्सव मनाउने भएपछि यस क्षेत्रमा होली पर्वको रौनक ह्वात्तै बढेको हो । यतिखेर मथिला क्षेत्रका गाउँनगर बस्तीमा रंङ अबीरको खरिद बिक्री ह्वात्तै बढेको छ । फागु […]
इटहरी, १६ फागुन (रासस) ः प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ लाई अरु प्रदेशको तुलनामा समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । जनस्वास्थ्य सरोकार ट्रष्ट नेपालले (फेक्ट) सुनसरीको इटहरी उपमहानगरपालिका–१८ मा निर्माण गर्न लागेको इटहरी अस्पतालको शिलान्यास गर्दै मन्त्री राईले प्रदेश १ लाई शिक्षा, स्वास्थ्य, उद्योग, पर्यटन, जलस्रोत, कृषि लगायतका क्षेत्रमा आत्मनिर्भर […]