डालस, नोभेम्बर ५। नेपाली राष्ट्रिय टीमका क्रिकेट खेलाडीहरु अहिले अमेरिकामा छन्। उनीहरु आगामी नोभेम्बर ९ देखि १३ सम्म ह्युस्टनमा हुने युएसए कपमा नेपाली राइनोज क्रिकेट क्लबको तर्फबाट खेल्नेछन। सोहि क्रममा उनीहरु अहिले डालसमा बिभिन्न गतिविधिहरुमा ब्यस्त छन्। आज उनीहरु पन्जाब लायन्ससंग मैत्रीपूर्ण क्रिकेट खेले। खेल साँझ ७ बजे शुरु भएर ११ बजे सम्म चलेको थियो […]
मस्तिष्क स्नायुसम्बन्धी रोगबाट पीडित पत्रकार सञ्जय न्यौपानेको ४५ वर्षको उमेरमा आज साँझ निधन भएको छ । ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा साँझ उहाँको निधन भएको हो । कान्तिपुर दैनिक लगायत नेपाल आर्थिक पत्रकार समाजमा पूर्वउपाध्यक्ष एवम् कारोबार राष्ट्रिय दैनिकका पूर्वसम्पादक रहेका न्यौपानेका श्रीमती एक छोरो एक छोरी हुनुहुन्छ । स्वर्गीय न्यौपानको आजै राति पशुपति […]
मनोचिकित्सा र मानसिक स्वास्थ्य विभाग, आइ.ओ.एम. त्रि.वि.को आयोजनामा मनोचिकित्सा एवं मानसिक स्वास्थ्यको २ दिने पाँचौ अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । उत्तर र दक्षिणका राष्ट्रहरुको मानसिक स्वास्थ्यको आवश्यकता, चुनौति र यसको समाधान संयुक्तरुपमा खोजी गर्दैै एवं मनोशारीरिक र अन्तरसांस्कृतिक विषयमा विभिन्न अनुसन्धान र बाल दुव्र्यवहारका विषयमा छलफल र अनुभवहरु आदान प्रदान गर्दै सेमिनार सम्पन्न […]
संयुक्त राज्य अमेरिको मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले प्रकाशित गरेको सन् २०१७ को स्कोरकार्डमा गत वर्ष झैँ यस वर्ष पनि नेपाल समग्रमा २० वटा सूचकमध्ये १६ मा उत्तीर्ण भएको छ । यो स्कोरकार्ड वार्षिक प्रतिस्पर्धात्मक प्रक्रिया हो, जुन एमसिसीको विकास सहयोग कुन देशले प्राप्त गर्छ भन्ने कुराको निर्धारण गर्ने प्रमुख माध्यम भएको नेपालस्थित अमेरिकी दूतावासले […]
प्रकाश सिग्देल नेपाली काग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले नेपालमा राजनितिक स्थायित्व बिना शिक्षा र स्वास्थ्यमा सन्तोसजनक प्रगति हुन नसक्ने बताएका छन् । नेपालमा देखापरेको दुई खाले शिक्षा निजि र सामुदायीक बिचको दुरी अन्त्य नहुदा सम्म देशले बिकासमा गति नलिने र त्यसका लागी राजनैतिक स्थायित्व अनिवार्य रहेको उनको भनाई छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ हुनु […]
अमेरिकी रास्ट्रपतिको चुनाव आउन ५ दिन मात्र बाँकी रहंदा हिलारी क्लिन्टन र डोनाल्ड ट्रंप बीच कडा प्रतिस्पर्धा हुने पछिल्ला पोलहरुले देखाएका छन्। केहि हप्ता अघि सम्म सजिलै जित्ने अनुमान गरिएकी हिलारी क्लिन्टन इमेल काण्डले प्रतिरक्षात्मक अबस्थामा पुगेकी छिन। डोनाल्ड ट्रंपको बिली बुश एक्सेस हलीउड अडियो सार्बजनिक पछि उनको यात्रा समाप्त भएको अनुमान गरिंदै थियो तर […]
नोभेम्बर २, डालस, टेक्सास। नेपाल जर्नीले यहि आउँदो डिसेम्बर १० गते शनिबार फन्ड रेजिंग गर्ने उद्देस्यले एक बिशेष कार्यक्रम गर्ने भएको छ। मकवानपुर जिल्लाको हेटौडामा एक सुबिधा सम्पन्न कम्प्युटर सहितको पुस्तकालय निर्माण गर्ने उद्देस्यले उक्त फन्ड रेजिंग कार्यक्रम गर्न लागिएको हो।३० देखि ४० लाख लागत लाग्ने अनुमान गरिएको उक्त पुस्तकालय निर्माणको लागि संसार भरिबाट सहयोग […]
के तपाईंलाइ थाहा छ नेपाली रास्ट्रिय क्रिकेट टिममा ८ जना खेलाडी अमेरिका यात्रामा छन् ? उनीहरु के के गर्दै छन् र कहाँ कहाँ खेल्दै छन् ? उनीहरु अहिले टेक्सासको डालसमा छन्। उनीहरु नेपाली राइनोज क्रिकेट क्लबको तर्फबाट ह्युस्टनमा हुने एउटा टुर्नामेन्टमा भाग लिन अमेरिका आइपुगेका हुन्। त्यसबाहेक उनीहरुका अरु थुप्रै फ्रेन्डली खेलमा सहभागी हुनेछन। अहिले […]
डालस, टेक्सास । नेपाल अमेरिका पत्रकार संघ, नेजाले सामुदायिक वहसकोप्रारम्भ गर्दै एक बिशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। नेजाका अध्यक्ष भोला आचार्यको सभापतित्वमा डालस नेपाली मन्दिरमा आईतबार आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा टेक्सासमा रहेका दर्जनबढि नेपालीसमुदायका प्रतिनिधीमूलक विभिन्न संघ संस्थाहरू र नेजाआवद्द पत्रकारहरूको सहभागिता रहेको थियो । नेजाका कार्यकारिणी सदस्य बाल जोशीले सन्चालन गरेको उक्त अन्तरक्रियामा एक दर्जन भन्दा बढी समाजसेवी […]
अमेरिकी रास्ट्रपतिको चुनाव ८ नोभेम्बर मंगलबार हुँदैछ । रास्ट्रपतिमा ४ जना उम्मेदवार भए पनि २ जना अर्थात् रिपब्लिकनबाट डोनाल्ड ट्रंप र डेमोक्र्याटबाट हिलारी क्लिन्टन मुख्य प्रतिष्पर्धी छन् । बिभिन्न सर्भेक्षणहरुले क्लिन्टनलाइ अगाडी देखाए पनि सर्भेक्षणमा हुने मार्जिन एरर अर्थात् हुनसक्ने तलमाथिको हिसाबले दुवै उम्मेदवार कसले जित्छ भन्न नसकिने अवस्था छ । थुप्रै बिबादित बिषयका बाबजुद […]