नोभेम्बर १५। मलेसियामा आज भएको एएफसी सोलिड्यारिटि कपमा नेपालले मकाउलाइ जिरोका बिरुद्ध एक गोलले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको छ। आज भएको ९० मिनटको खेलमा नेपालले मकाउमाथि राम्रो नियन्त्रण कायम गरेको थियो। तर पानी पानी भएको मैदान भएकोले धेरै गोल गर्ने अवसर भए पनि जम्मा एक गोल मात्र गर्न सफल भएको थियो। खेलको २९ […]
नोभेम्बर १३, आइतबार, ह्युस्टन, टेक्सास। युएसए कप २०१६ को ह्युस्टनमा सम्पन्न फाइनल खेलमा नेपाली राइनोज क्रिकेट क्लब बिजयी भएको छ। ह्युस्टनको मूसा स्टेडियममा सम्पन्न उक्त प्रतिष्पर्धात्मक खेलमा ह्युस्टन स्पार्क्सलाइ नेपाली राइनोजले ५४ रनले पराजित गरेको छ। पहिले ब्याटिंग गरेको नेपाली राइनोज टीमले २० ओभरमा ६ विकेट गुमाउंदै १९८ रनको चुनौती दिएको थियो। तर १९ ओभर […]
यदि ट्रंपले महिला माथि बोलेका शब्द एक हप्ता नहुँदै भुले जस्तै उनले निर्बाचन अभियानको क्रममा बोलेका कुरा भुलेका छैनौ भने चुनाबको बेला जे भनेर हुन्छ जित्ने खेल नै चुनाव हो भनेर बुझ्नु पर्ने भएको छ । रास्ट्रपतिमा भर्खर निर्बाचित डोनाल्ड ट्रंपले सबै गैर कानुनी आप्रबाशीलाइ देश निकाला नगर्ने बताएका छन्। निर्बाचन अभियानको क्रममा उनले सबैलाई […]
नोभेम्बर १०, अमेरिका। भर्खर अमेरिकाको ४५ औं रास्ट्रपतिमा निर्बाचित डोनाल्ड ट्रंप बिरुद्ध प्रदर्शन शुरु भएको छ। अमेरिकाका मुख्य शहरहरु न्यु योर्क, न्यु इंगलैंड, क्यान्सास, फ़िलाडेल्फ़िया, क्यालिफोर्निया, शिकागो र सियाटल जस्ता प्रमुख शहरहरुमा हज्जारौंको संख्यामा प्रदर्शनकारी सहभागी भएका छन्। उनीहरुले “तिमि हाम्रो रास्ट्रपति होइनौ” भन्ने प्लेकार्ड बोकेर नारा लगाएका छन्। उनीहरुले ट्रंपलाइ देशनिकाला गर्नु पर्ने माग […]
राजनीतिक गर्मीले न्यानो अनुभव भए पनि मौसम भने चिसो शुरु भएको छ । नोभेम्बरको मध्यतिर लाग्दै गर्दा चिसो शुरु हुनु अस्वाभाविक पनि होइन । चिसोमा धेरै खालका शारीरिक समस्याहरु पर्छन । ठिटाठिटी बाघलाई बुढाबुढी माघलाई भन्ने उखान नै छ हाम्रो । अर्थात् बाघले भर्खरका ठिटाठिटिलाइ सजिलै खान सक्छ भने माघको जाडोले बुढाबुढीलाइ सजिलै लैजान सक्छ […]
हरेक ४/४ बर्षमा हुने अमेरिकी राष्ट्रपतिको चुनाव हिजो सकियो। चुनाव सकिए पनि यसले छोडेको प्रभाव भने अरु धेरै दशक रहिरहने छ। करिव १८ महिना अघि डोनाल्ड ट्रंप रिपब्लिकन पार्टीको आन्तरिक प्रस्तिस्पर्धामा उत्रिंदा अधिकांश नागरिक, मेडिया र बुद्धिजिवीहरु उनीप्रति खासै गम्भीर बनेनन्। एउटा धनि मान्छे, पैसा छ, यसले रहर गर्यो भन्ने हिसाबले सबैले लिए। त्यहि पैसाको […]
नोभेम्बर ८, मंगलबार। अमेरिकी रास्ट्रपतिको चुनावको मतदान शुरु भएको छ। न्यु ह्याम्शायर राज्य बाट शुरु भएको मतदान बिस्तारै पश्चिम क्षेत्रमा सर्नेछ भने बेलुकी ७ बजे पुर्बिय समय देखि मतगणनाको नतिजा आउने क्रम शुरु हुनेछ। यतिबेलाको चुनावले अमेरिकी इतिहासमा धेरै तरिकाले नयाँ रेकर्ड बनाएको छ। पहिलो महिला रास्ट्रपतिको उम्मेदवार बनेकी छिन भने बिना राजनीतिक धरातल डोनाल्ड […]
अमेरिका. नोभेम्बर ७ । अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले पत्रकार संजय न्यौपानेको असामयिक निधन प्रति शोक ब्यक्त गरेको छ। महासचिव तोया दाहालद्वारा हस्ताक्षरित उक्त बिज्ञप्तिमा न्यौपानेको उपचारको लागि संकलित रकम नेपाल पत्रकार महासंघ मार्फत उनका छोराछोरीको पठनपाठनमा खर्च गरिने समेत उल्लेख गरिएको छ। बिज्ञप्तिमा भनिएको छ : नेपाली सञ्चारफाटका प्रतिभावान पत्रकार सञ्जय न्यौपानेको अल्पआयू […]
मृत्यु अबस्यम्भावी भए पनि यो सबभन्दा अप्रिय घटना हो। मान्छे चाहे जति सुकै उमेरको होस्, मृत्युलाइ सहज मानिदैन। कम उमेरको मृत्यु त झन् भयाबह हुन्छ। त्यो भन्दा झन् भयाबह अवसरको खोजीमा बिदेशिएको व्यक्तिको मृत्यु हुँदा हुन्छ। आफ्नै गाउँ, ठाउंमा हुने मृत्यु भन्दा त्यो प्रलयकारी हुन्छ। पैसा कमाउन वा अन्य बाध्यताको कारण बिदेसिएको मान्छेको मृत्यु कहालीलाग्दो […]
नोभेम्बर ६, आइतबार । ९ दिन लामो बिबाद, शंका र उपशंका पछि अन्त्यमा आज एफबिआइका निर्देशक जेम्स कोमीले कांग्रेसलाइ आइतबार चिट्ठी लेख्दै यतिबेला भेटाइएका इमेलले उनीमाथि कुनै खाले मुद्धा लगाउन नमिल्ने जनाएका छन्। हिलारी क्लिन्टनकि सहयोगी हुमा अबेडिनको कम्पुटरमा पाइएका भनिएका इमेल हेर्न लागेको जानकारी उनले त्यति बेला दिएका थिए जसलाई हिलारीको अलोकप्रियता बढ्नु र […]