समाचार

राज्य प्रतिनिधिसभाकि उम्मेदवार र नेपाली समुदाय बीच अन्तरक्रिया

हामी धेरै जसो नेपालको राजनीतिका कुरा गर्छौं। अमेरिकामा बसेर पनि हाम्रो मन नेपाल मै हुन्छ। नेपाल सुध्रे हुन्थ्यो, नेता सुध्रे हुन्थ्यो, हामी सबैको चाहना त्यहि हो। दुइजना बीच हुने कुराकानी देखि ठुला सभा समारोहमा पनि नेपालकै कुरा हुन्छ। भाषा नेपाली, कुरा नेपाली, कुरा नेपालको, चाडबाड नेपाली, सबै नेपाल र नेपालीकै। अमेरिकामा बाढी आउँछ हामीलाई मतलब […]


ट्रंप दुराचारको अर्को भिडियो र हिलारीको इमेल काण्ड फेरी सार्बजनिक

अमेरिकी रास्ट्रपतिको निर्बाचन आउन अब ९ दिन मात्र बाँकी छ। थुप्रै मत सर्भेक्षणमा क्लिन्टनले अहिले सम्मकै ठुलो अन्तरको विजय प्राप्त गर्ने देखाएका थिए। तर क्लिन्टन क्याम्पमा एफबिआइ ले तनाब थपिदिएको छ। हिजो शुक्रबार एफबीआइ प्रमुख जेम्स कोमीले एक पत्र लेख्दै उनीहरुले केहि नयाँ इमेल भेटेका छन् जुन क्लिन्टन बिरुद्धको जाँचबुझको लागि आबस्यक छन्। जेम्स कोमिले […]


बेल्जियममा रक्षामन्त्री खांड संग अन्तरक्रिया सम्पन्न

फ्रान्समा भएको पिस किपिंग सम्वन्धि अन्तर्राष्ट्रिय बैठकमा भाग लिन आएका नेपाल सरकारका रक्षामन्त्रि बालकृष्ण खांड संग गैर आवासीय नेपाली संघ बेल्जियमले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मन्त्रि खाँडले प्रवासमा रहेका नेपालीहरुले नेपालको राजनीतिक र सामाजिक परिवर्तनको लागि सधै चिन्ता र चासो लिएकोमा खुशी व्यक्त गर्दै नेपाल शान्ति र समृद्वी तर्फ अघि बढिरहेको बताए […]


तिहार शुरु भयो शुभकामना सबैलाई

२०७३ सालको तिहार आँगनमा आइसकेको छ। तिहारलाई भाइटिका र यमपन्चक पनि भनिन्छ। यो ५ दिनसम्म मनाइन्छ। तिहार कार्तिक महिनाको कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीय सम्म मनाउने गरिन्छ। हिन्दुहरुको महान चाड दशैं पछि यो दोश्रो ठुलो चाड हो। यो दाजु भाइ र दिदिबहिनि बिचको मिलन र सद्भाव वृद्धि गराउने चाड हो। बिभिन्न कारणबश भेट हुन […]


नेपाली क्रिकेट टीमको अमेरिका यात्रा

अहिलेको समय भनेको खेलको हो। खेलमा राम्रो गर्न सक्यो भने भूगोल र सिमानाले कसैलाई समस्या पर्दैन। राम्रो खेल्ने खेलाडीलाई बिभिन्न क्लबले राम्रै पैसाको अफर गर्छन जसले गर्दा खेलाडीलाइ आर्थिक समस्या पनि पर्दैन। खेलमा पैसा मात्र होइन इज्जत पनि छ। यो अवस्था नेपालमा एक दशक अघि थिएन । हो, नेपाल सानो छ तर खेलाडी उत्पादन गर्न सक्ने जनसंख्या नेपालमा […]


ग्रेटर अष्टिनले देउसी भैलो तथा स्वास्थ्य शिविर गर्ने

के सी शेर अष्टिन, टेक्सास । ग्रेटर अष्टिन नेपाली सोसाइटीले यस वर्ष पनि दिपावलीको अवसर पारेर टेक्सासको अष्टिनमा देउसी भैलो कार्यक्रम गर्ने भएको छ । हरेक वर्ष देउसी खेल्दै आएको सोसाइटीले यस वर्ष आउंदो २९ तारिख शनिवार महाकवी लक्ष्मी प्रसाद देवकोटाको १०७ औं जन्मजयन्तीको अवसर पारेर एक कार्यक्रम गर्दै देउसी भैलो कार्यक्रमको पनि शुरुवात गरिने […]


टेक्सासको डेण्टनमा छठ धुमधामले मनाइने

नेपालीहरु चाडबाडका अत्यन्त धनि छन् । नेपालमा धेरै किसिमका समुदायहरु छन् र तिनीहरुका आफ्ना आफ्नै धार्मिक, संस्कृतिक परम्परा र चाडबाड छन् । बिभिन्न खालका समुदाय भए पनि सबैले सबैका चाडबाड मनाउन अप्ठेरो मान्दैनन । यो फलानाको जातिको चाड हो म मान्दिन भनेको सुन्न गाह्रो हुन्छ । पछिल्ला दिनहरुमा डलरको प्रभावमा परेर केहि व्यक्तिहरुले त्यो सद्भाव […]


लोकमान प्रकरणले काँग्रेस–माओवादी केन्द्रबीचको गठबन्धन टुट्दैन, काँग्रेसकै सहमतिमा प्रस्ताव आएको हो : उर्जामन्त्री शर्मा

उर्जामन्त्री जनार्दन शर्माले अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध आफ्नो दलले एमालेसँग मिलेर महाअभियोग प्रस्ताव ल्याएपनि काँग्रेस–नेकपा माओवादी केन्द्रवीचको वर्तमान गठबन्धन कुनै हालतमा नटुट्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री शर्माले महाअभियोग प्रस्ताव वर्तमान काँग्रेस–माओवादी गठबन्धन टुटाउनको लागि नल्याईएको समेत दाबी गरे । उनले अघि भने,‘गठबन्धन तोडिन लाग्यो भन्ने हल्ला […]


श्रमजीवी पत्रकार ऐन कार्यान्वयनबारे महासङ्घले अनुगमन गर्ने

नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे महासङ्घले विभिन्न सरकारी निकायको सहभागितामा सञ्चार गृहको संयुक्त अनुगमन गर्ने बताउनुभएको छ । मानव अधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले  चितवनमा आयोजना गरेको “वैदेशिक रोजगार र कानुनसम्बन्धी पत्रकारका अभिमुखीकरण” कार्यक्रममा उहाँले भन्नुभयो – “न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोके अनुसारको सेवासुविधा मिडिया हाउसले उपलव्ध गराए […]


अख्तियारका एघार विज्ञ हटाइए

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको छ । कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहनुभएका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । हटाइनेमा कार्कीका छोरी आध्याश्री कार्की ९मेडिकल विज्ञ० पनि हुनुहुन्छ । आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका […]




भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907