अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीका प्रमुख विज्ञ कोमलप्रकाश घिमिरेसहित ११ विज्ञलाई हटाएको छ । कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि कावा प्रमुखको जिम्मेवारीमा रहनुभएका आयुक्त दीप बस्न्यातको अध्यक्षतामा आज बसेको आयोगको बैठकले सो निर्णय गरेको हो । हटाइनेमा कार्कीका छोरी आध्याश्री कार्की ९मेडिकल विज्ञ० पनि हुनुहुन्छ । आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालका […]
नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले टेक्सासको डालसमा एक बिशेष अन्तरक्रियात्मक कार्यक्रम आयोजना गर्ने भएको छ। आगामी आइतबार अर्थात् अक्टोबर ३० तारिकका दिन नेपाली मन्दिरको सभाहलमा दिउसो १२ बजे देखि आयोजना गरिने उक्त अन्तरक्रियामा प्रबाशमा रहेका पत्रकार र उनीहरुबाट समुदायले गरेको अपेक्षा एबम उनीहरुका चुनौतीबारेमा नेपाली समुदायमा रहेका संस्थाहरुसंग अन्तरक्रिया हुने कुरा नेजाका अध्यक्ष भोला […]
कारोवार दैनिकका पूर्व सम्पादक साथै नेपाल आर्थिक पत्रकार समाज सेजनका पूर्व उपाध्यक्ष सञ्जय न्यौपाने थप उपचारको लागि मेदान्त अस्पतालमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्य लाभको कामना गर्दे उपचारको लागि आर्थिक सहयोग जुटाउन नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले कमिटी गठन गरेको छ । नेपाल अमेरिका पत्रकार सङ्घ नेजा सदस्य एवं सेजनका पूर्व अध्यक्ष नारायण सापकोटा (न्यु […]
अमेरिकामा रहेका पत्रकारहरुको संगठन नॆजाले आफ्नो बार्षिक साधारण सभा आगामी मे महिनामा डिसी मेट्रो क्षेत्रमा गर्ने निर्णय गरेको छ। गत शनिबार सम्पन्न कार्यसमितिको बैठकले साधारण सभा आयोजना गर्न नेजाका उपाध्यक्ष गुणराज लुइँटेललाइ संयोजक समेत तोकेको छ। उक्त कुरा नेजाका सचिव अग्नि चौलागाईं द्वारा प्रकाशित बिज्ञप्तिमा जनाइएको छ। नेजाको बिज्ञप्ति जस्ताको तस्तै : विज्ञप्ति मिति […]
डालस, टेक्सास। लामो समय देखि डालसको नेपाली समाजमा सक्रिय संस्था इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्यो। स्थापना काल देखि नै नेपाली संस्कृतिको जगेर्ना एबम प्रबर्धनमा सक्रिय यो संस्थाले हरेक बर्ष दशैँ र तिहारको अवसर पारेर समुदायका सदस्यहरुबीच अन्तरक्रिया एबम शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्दै आएको छ। सोहि कामलाई निरन्तरता […]
नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगको प्रस्तावको सम्बन्धमा आवश्यक निर्णय लिने अधिकार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ । अध्यक्ष दाहाल निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले महाअभियोग प्रस्तावमा विभिन्न पक्षसँग समन्वय गरी अगाडि बढ्न आवश्यक निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिने निर्णय […]
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव कुनै षड्यन्त्र नभई षड्यन्त्रविरुद्धको प्रस्ताव भएको बताउनुभएको छ । आज भक्तपुरको बालकोटस्थित ओली निवासमा पुगेको संयुक्त विद्यार्थी सङ्गठनको टोलीको कार्कीविरुद्धको प्रस्ताव पास गराउन दबाब दिने उद्देश्यले बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई षड्यन्त्रका रुपमा नहेर्न आग्रह […]
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा उहाँहरुबीच मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्धमा संसद् सचिवालयमा दर्ता भएको महाअभियोगसम्बन्धी प्रस्तावपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ ।
अमेरिकामा आगामी ८ नोभेम्बरका दिन हुन गै रहेको राष्ट्रपतीय निर्वाचनको मिति नजिकिँदै जाँदा उम्मेदवार द्वयः हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पले चुनावी प्रचार प्रसारमा खर्चको खोलो बगाएका छन् । प्रचारप्रसारको क्रममा विभिन्न स्थानका आमसभा वा प्रत्यक्ष टेलिभिजन बहसमा बारुलाले चिलेझैं तीखो र आक्रामक रुपमा प्रस्तुत भएपछि ट्रम्पले आफ्नो बचाउ गर्नका लागि प्रचार प्रसार खर्चमा गतः महिनाको […]
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोगबारे नेपाली काँग्रेसभित्र पक्ष र विपक्षमा बहस चर्किएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि जारी बैठकमा बोल्ने अधिकांश सदस्यले महाअभियोगको प्रस्ताव राष्ट्रिय प्रभाव पार्ने विषय भएकाले विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव राखेका छन् । केही केन्द्रीय सदस्यले महाअभियोगका प्रस्ताव व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दलसँग […]