Archive for: March, 2017

युएनए सम्मेलन सफल पार्न हामी सबै लाग्नु पर्छ: अध्यक्ष पासाङ्ग लामा

एक बर्ष अघि स्थापित युएनएले आगामी महिना अर्थात् मे २७,२८,२९ मा दोश्रो सम्मेलन गर्दै छ । सोहि क्रममा भैरहेका काम र संस्थाको समुदायसंगको अपेक्षा बारे अध्यक्ष पासांग लामाले एक बिज्ञप्ति प्रकाशित गर्नु भएको छ । बिज्ञप्ति जस्ताको तस्तै:   करिब एक बर्ष अघि युनाइटेड नेपालिज एसोसियसनको स्थापना भयो । स्थापनाको बेलामा जोश र जाँगर असाध्यै […]


एचडिएनपीले नेपालमा बच्चा स्कुल पठाउन डालसमा डिनर कार्यक्रम गर्दै

सायद मानबिय स्वभाव हुनुपर्छ, कुनै पनि मान्छेको नाम सुन्ने बित्तिकै त्यो व्यक्तिको बारेमा  मस्तिस्कमा एउटा तस्विर आइहाल्छ । तपाईंको आफ्नो परिवेश र बुझाइ अनुसार त्यो व्यक्तिको नाम संगै स्वरुपलाई तपाईंले आफ्नै तरिकाले बुझ्नु हुन्छ । त्यो व्यक्ति तपाईंले सोंचे जस्तो हुने सम्भावना निकै कम रहन्छ । मैले मेरो ४ दशक भन्दा लामो जिन्दगीमा यो कुरा निकै भोगेको छु […]


डालसमा नयाँ बर्ष पार्कमा रमाइलो गर्दै मनाइने

डालस, मार्च २८। नेपालीहरुको नयाँ बर्ष २०७४ यहि अप्रिल १४ गते परेको छ। उक्त दिनलाई नेपालीहरुले संसारभर धुमधाम साथ् मनाउने गर्छन। सांगीतिक कार्यक्रम गरेर र अन्य रमाइला गतिबिधि गरेर नयाँ बर्ष मनाउने गरिन्छ। बिदेशमा झन् यसको ठुलो महत्व छ । बिदेशमा बस्ने नेपालीहरुले यो दिनलाई जनवरी १ भन्दा पनि बढी महत्वसाथ मनाउने गर्छन। नेपाली समाज […]


एनआरएनको अनियन्त्रित पत्राचारले संस्थाको मर्यादा घटाउदै

अग्नि चौलागाईं अमेरिका, २७ मार्च / गैर आवासीय सङ्घ, राष्ट्रिय समन्वय समिति अमेरिका कहिलेबाट सुरु भएको भन्ने विवादको परिभाषा दिने क्रममा एनआरएनए का क्षेत्रीय संयोजक, संयोजक ले केही समय पहिले पत्राचार गरे लगतै केन्द्रबाट महासचिव बद्रि के.सी.ले संस्थाको आधिकारिताको बारेमा पत्राचार गरेकाछन । केन्द्रमा समेत विधानको व्याख्याको लागि एउटा समिति भएको अवस्थामा सो समितिको निर्णय […]


एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद द्धारा सुचना सम्प्रेषणमा समन्वय गर्न आग्रह

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले गैरआवासीय नेपाली संघ सम्बन्धी आधिकारिक तथ्यांकहरु अनधिकृतरुपमा सम्प्रेषण नगर्न आग्रह गरेको छ । गर्नु परे संघको लेटर हेडमा सम्प्रेषण गर्र्नु पूर्व आइसिसिका महासचिव वा सचिवालयसंग समन्वय गरेर मात्र सम्पेषण गर्न अन्तर्राष्ट्रिय समन्वय परिषदका सम्पुर्ण पदाधिकारी र सदस्यहरुलाई अनुरोध गरिएको छ । महासचिव डा. बद्री केसीले सूचनामा आधिकारीकता बिश्वस्नियता र […]


गायक मोहम्मद वारिस खाँको आधुनिक गीति सङ्ग्रह आगो र फूल विमोचन

गायक मोहम्मद वारिस खाँको आधुनिक गीति सङ्ग्रह आगो र फूल राजधानीमा विमोचन गरिएको छ । प्रमुख अतिथि अभिनेत्री रेखा थापा, बिशेष अतिथि संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष, सङ्गीत रोयल्टी सङ्कलन समाजका अध्यक्ष सुरेश अधिकारी, गजलकार डा घनश्याम परिश्रमी, सङ्गीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी संगीत उत्पादक समाजका अध्यक्ष निर्मल ढकाल लगायतको हातबाट आगो […]


गीत गाउदा गाँउदै जुना श्रीस भावुक (भिडियो )

 पछिल्लो समय निकै चर्चीत बनिरहेको गीत पैसा भित्रका केहि कलाकार काल्पनीक होलान तर केहि कलाकर र विषय बस्तु भने धेरै नेपालीको आफ्नो बेदना र पिडा सँग मेल खाने छन । यस्तै पिडा र भोगाई समेटेर सर्जक जानकी कँडेलले आफ्नो सिर्जना स्रोता तथा दर्शक माझ ल्याएकी छन । जुन गीत गाउने क्रममा समेत गायीका जुना श्रीस […]


प्रबाशी नेपाली मंच अमेरिकाको अध्यक्षमा जनक रानाको उम्मेद्वारी

मार्च २६ आइतबार, डालस, टेक्सास। अमेरिकामा रहेका नेकपा एमाले निकट मानिने “प्रबाशी नेपाली मंच” को आगामी अधिबेशनमा टेक्सासबाट जनक रानाले उम्मेद्वारी दिनुहुने भएको छ। आज यहाँ टेम्टेसन रेस्टुरेन्टमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। डालस वरपर रहेका संस्थाका पदाधिकारी एबम सुभचिन्तकहरुको बिचमा उक्त घोषणा गरिएको हो। कार्यक्रममा न्यु योर्कबाट बसाइ सरेर टेक्सास आउनुभएका पत्रकार […]


संगीतकर्मी कल्याणकारी कोषमा प्रस्तोता समाज नेपालका महासचिव गायक तथा संगीतकार राई नविनको १० हजार १० सहयोग

संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्रस्तोता समाज नेपालका महासचिव एबं गायक तथा संगीतकार राई नविनले १० हजार १० रुपैया सहयोग गर्नु भएको छ । नविनले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । राई नविनले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । यो […]


नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य : उपरास्ट्रपति

काठमाडौँ, १३ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले प्राकृतिक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएको बताउनुभएको छ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ९नाथम० को ४४ औँ वार्षिकोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले मुलुकको गौरवसँग जोडिएको पर्यटनको अथाह सम्भावनालाई भरपुर उपयोग गर्न नसकिएको उल्लेख गर्नुभयो । “नेपालका हरेक गाउँ, जुनसुकै […]




भर्खरै view all

एआइ इन्फ़्लुएन्सरको बिगबिगी र कन्टेन्ट बनाउनेहरुमाथिको चुनौती

ट्रंपका वकिल र चिफ अफ स्टाफमाथि एरिजोनमा अभियोग

अमेरिकामा टिकटक प्रतिबन्ध हुने लाइनमा अग्रसर

पुर्ब रास्ट्रपति डोनाल्ड ट्रंपको ऐतिहासिक हस मनी ट्रायल

नेपस्टार डिएफ़डब्लुले जित्यो भलिबल च्याम्पियनको उपाधि




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907