Archive for: March, 2017

प्रमुख तीन दलका शीर्ष नेताको बैठक सम्पन्न

काठमाडौँ, २५ फागुन । सोमबार सप्तरीमा भएको घटनालगायत समसामयिक राजनीतिक विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले), सरकारमा सहभागी नेपाली काँग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकमा सप्तरी घटनापछिको समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले […]


महिला दिवसका अवसरमा पदयात्रा

काठमाडौँ, २५ फागुन । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा ‘परिवर्तनका लागि पदयात्रा’ नारासहित आज ललितपुरमा पदयात्रा गरियो । नेपाल वातावरण पत्रकार समूह (नेवापस), फ्रिडम फोरम, रेस्टलेस, एन्टेना फाउन्डेसन, सिविनलगायत सामाजिक सङ्घसंस्थाको पहलमा आयोजित सो पदयात्रामा मुख्यरुपमा पुरुषहरुको सहभागिता थियो । ‘महिलाका लागि पुरुष’ लेखिएका प्लेकार्डसहित जाउलाखेलबाट सुरु भएको सो पदयात्रा मानभवन, कुमारीपाटी, लगनखेल हुँदै पाटन मङ्गलबजारमा […]


संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम ले १० हजार भारु सहयोग गर्ने

संगीतकर्मी कल्याणकारी कोषमा समाजसेवी एबं ब्यबसायी सन्तोष जिएम ले १० हजार भारु (नेपाली १६ हजार रुपैया) सहयोग गर्ने घोषणा गर्नु भएको छ । दाङ्ग घर भै हाल भारतको गुरुग्राममा रेष्टुरेन्ट ब्यबसाय गर्दै आउनु भएका सन्तोषले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि आफनो तर्फबाट उक्त सहयोग रकम केहि दिनमै नेपाल पठाइदिने बताउनु भएको छ । नेपालीहरुले सञ्चालन […]


राष्ट्रिय मानव अधिकार आयोगद्वारा ध्यानाकर्षण

काठमाडौँ, २४ फागुन । राष्ट्रिय मानव अधिकार आयोगले नेकपा (एमाले)द्वारा राजविराजमा सोमबार आयोजित कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीचको झडपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज विज्ञप्ति निकाल्दै झडपमा प्रहरीको गोली लागेर चार जनाको ज्यान गएको र दर्जनौँ व्यक्ति घाइते भएको घटना दुःखद् भएको भन्दै घटनाको निष्पक्ष छानबिन […]


दशगजा मिचेर संरचना निर्माण सुरु

पथरी (मोरङ), २४ फागुन । विराटनगरको रानी भन्सार क्षेत्रको दशगजामा भारतीय पक्षले नियम विपरीत संरचना निर्माण गरिरहेको छ । भारतीय पक्षले विराटनगरको वडा नम्बर २२ को दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गरिरहेको छ । रानी भन्सारको एक नम्बर गेटछेउमा रहेको हनुमान मन्दिर पछाडिको उक्त ठाउँमा भारतको जोगबनी भन्सार कार्यालयले संरचना निर्माण गर्न थालेको हो । […]


वैदेशिक रोजगारी व्यवस्थित गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन

फागुन २३, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा देखिएका समस्याको प्याकेजमा समाधान गर्ने कामको गृहकार्य गर्न पाँच सदस्यीय गृहकार्य कार्यदल गठन गरेको छ । वैदेशिक रोजगारीका समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गर्नुभएको उच्चस्तरीय बैठकले गृहकार्य कार्यदल गठन गरेको छ । बैठकले प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा गृह, अर्थ, परराष्ट्र र श्रम तथा रोजगार मन्त्रालयका […]


कोहि त पक्कै आँउदै छ

अहिले यतिबेला नेपालामा रबिन्द्र मिश्रले बीबीसी जस्तो प्रतिष्ठित सञ्चारमाध्यमबाट राजीनामा दिएर, नेपालजस्तो गरिब देशमा राजनीति गर्न हाम्फाल्ने निर्णय गरेको कुराले निकै चर्चा परिचर्चा पायको छ । उनले मासिक ७ लाख रुपैयाँ तलब, गाडी र परिवारको स्वास्थ्य बिमासहितको आकर्षक जागिर छाडेर नयाँ पार्टी खोल्ने निर्णय गरे । बीबीसीको नियम अनुसार उनले ६५ वर्षको उमेरसम्म काम गर्न […]


एनआरएनए र सरकारले सामूहिक लगानीको वातावरण बनाउन जरुरी

प्रवासीहरुको लगानीको माध्यमबाट छिमेकी देशहरू भारत र चीनले आफ्नो आर्थिक अवस्थामा द्रुतगतिमा सुधार गर्दै विश्वको सबै भन्दा ठुलो अर्थतन्त्र हुने अवस्थामा पुग्न लागेका छन् । छिमेकीको सिको गर्दै नेपालमा समेत प्रवासी नेपालीहरूको लगानीको वातावरण बनाउने तर्फ विभिन्न पहल भएता पनि खासै सफलता प्राप्त हुन सकेको छैन । नेपालीहरू बिदेशिने र व्यापार व्यवसाय गरी स्थापित हुने […]


टेक्सास डालस स्थित इन्द्रेणी सांस्कृतिक संघले होली भव्यतासाथ मनायो

डालस, मार्च ५, आइतबार। नेपालका चाडबाड र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने एबम नेपाली नेपाली बीच प्रबासमा भाइचारा कायम गर्ने उद्देस्यले २००९ मा गठित इन्द्रेणी सांस्कृतिक संघले आज यहाँ भब्य रुपमा होली सम्पन्न गरेको छ। वास्तविक होलीको तिथि आउन एक हप्ता बाँकी रहे पनि बिभिन्न प्राबिधिक समस्या र अन्य संस्थाहरुसंगका समन्वय गर्नु पर्ने बाध्यताका कारण […]


मन्त्रीपरिषद बैठकः स्थानीय तहको सङ्ख्या सात सय चवालिस हुने

काठमाडौँ, २२ फागुन । सरकारले स्थानीय तहको सङ्ख्या सातसय ४४ कायम गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले स्थानीय तह पुनःसंरचना आयोगले प्रस्तुत गरेको प्रतिवेदनलाई सामान्य परिमार्जन गरी उक्त सङ्ख्या कायम गरेको सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बताउनुभयो । आयोगले स्थानीय तहको सङ्ख्या सातसय १९ कायम गरेको थियो । मन्त्रिपरिषद्को आजको उक्त […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907