Archive for: March, 2017

म्याग्दीमा महिलाले खने गाउँसम्म जाने मोटरबाटो

बेनी (म्याग्दी), २ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका साविकको घार गाविस ३ र ४ मा स्थानीय महिलाको सक्रियतामा मोटरबाटो निर्माण गरिएको छ । जिल्लाको अन्य गाउँमा मोटरबाटो निर्माण गरी स्थानीय उत्पादनले बजार पाइसकेका अवस्थामा आफ्नो क्षेत्रमा भने मोटरबाटो नआएको भन्दै महिला मोटरबाटो निर्माणमा जुटेका हुन् । घार आमा समूहमा आबद्ध महिलाले श्रमदान गरेर साविकको ३ […]


कल्याणकारी कोषको फागुन महिना सम्मको विवरण सार्बजनिक -५ लाख २२ हजार ३५६ रुपैया जम्मा :सहयोग आउने क्रम जारी

संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको फागुन महिना सम्मकोे विवरण सार्बजनिक भएको छ । हरेक महिनाको १ गते कोषको बिवरण सार्बजनिक गर्ने निर्णय अनुसार आज चौथो विवरण सार्बजनिक गरिएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । बिवरण अनुसार कोषमा ५ लाख २२ हजार ३५६ रुपैया जम्मा भएको छ । संगीतकर्मी हरुका […]


‘नेपालको विकास प्रक्रियासँग सञ्चारलाई जोडेर लैजानेबारे सम्मेलन उपलब्धिमूलक’

काठमाडौँ, ३० फागुन । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की स्पेनको बार्सिलोनामा भएको ‘जिएसएमए मोबाइल वल्र्ड कँग्रेस’ मा भाग लिई आज स्वदेश फर्कनु भएको छ । यही फागुन १६ देखि १८ गतेसम्म भएको सम्मेलनमा भाग लिई आज स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले बार्सिलोनामा भएको मन्त्रिस्तरीय सो सम्मेलनमा विश्वका नयाँ प्रविधि […]


युलेस नेपाली समुदायको होली र एनआरएन अमेरिकाको चुनावी छेडछाड

आइतबार मार्च १२, युलेस, टेक्सास। नेपालीहरुको रमाइलो पर्ब अमेरिकाको डालस नजिकैको युलेस सिटिमा आज भब्य रुपमा मनाइयो। युलेस स्थित एउटा सानो एरियामा करिब ७० घर नेपालीहरु बस्छन। उक्त समुदायको आफ्नै सानो पार्क छ। त्यसमा बर्षेनी त्यहाँका नेपालीहरुले होलीको अबसरमा कार्यक्रम आयोजना गर्दै आएका छन र यसपाली पनि होली आयोजना आज गरेका थिए। सक्रिय नेपालीहरु रहेको […]


भारतीय सेनाद्वारा मारिएका गोविन्द गौतमको ११ तोपको सलामी सहित अन्त्यस्टि

कञ्चनपुर, २९ फागुन । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को गोली लागी निधन भएका कञ्चनपुर पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थीव शरीरमा उहाँका ७२ वर्र्षीय पिता खेमलाल गौतमले दागबत्ती दिनुभयो । गौतमको अन्त्येष्टि कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौँ नागरिकले स्वतःस्फूर्त सहभागिता जनाएका थिए […]


डालसमा हुने युएनए सम्मेलन बारे पत्रकारहरुलाई जानकारी गराइयो

डालस, मार्च १० । अघिल्लो बर्ष अर्थात् २०१६ मा नेपालीहरुको एउटा संस्था जन्म्यो अमेरिकामा युनाइटेड नेपाली संघ अर्थात् युएनए। थुप्रै संस्थाहरुको बिचमा फेरी अर्को संस्था जन्मिदा त्यति ठुलो कुरा नभए पनि युएनएले भने अलि ठुलै ज्वारभाटा नेपाली समुदायमा ल्याउन सफल भयो। युबाहरुलाइ सहभागी गराउने र युबाहरुबाटै कार्यक्रम संचालन गर्ने फरक शैली युएनएले अपनायो। लस एञ्जलसमा […]


एनआरएनको मैदानबाट देश र समुदायको आर्थिक उन्नतिमा सहयोगी बन्न चाहन्छु: भानु खरेल

अहिले अमेरिकामा एनआरएन अमेरिकाको निकै चर्चा छ । सदस्य बन्ने र बनाउने होडबाजी छ । बिभिन्न खाले प्रवृतिका मान्छेहरु मैदानमा उत्रिएका छन् । अघिल्लो चुनाब जितेर पनि राम्रो नतिजा दिन नसकेका देखि पराजित हुँदा पराजय स्वीकार गर्न गाह्रो मान्नेहरु मैदानमा खुलेर उत्रिएका छन् । यहि तरंग र तरलताबीच डालस क्षेत्रमा लामो समय सामाजिक सेवामा सक्रिय […]


UNCON ले स्थापनाको तेश्रो दिवस मनाउने

मार्च ९, डालस । स्वयंसेवा, दान र संलग्नता भन्ने तीन मूल मन्त्रका साथ स्थापना भएको बिशुद्द समाजसेवी संस्था अनकन (UNCON )ले आफ्नो स्थापनाको दिवस यहि आउँदो शनिबार अर्थात् मार्च ११ मा बिभिन्न कार्यक्रमहरु गरी भब्य रुपमा मनाउने भएको छ । संस्था द्वारा प्रकाशित सूचना अनुसार उक्त कार्यक्रम प्लेनो स्थित ओक पोइन्ट पार्कमा सम्पन्न हुनेछ । […]


कंचनपुर घटना दुर्भाग्यपूर्ण: सभापति देउबा

काठमाडौँ, २६ फागुन । नेपाली काँगे्रसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत स्थानीय आनन्द बजारमा भारतीय पक्षले चलाएको गोली लागी गोविन्द गौतमको मृत्यु भएको घटनामा दुःख व्यक्त गर्दै भन्नुभएको छ, “नेपाल–भारत दुवै देशका स्थानीय अधिकारीबीच गत फागुन […]


स्थानीय तह निर्वाचनको वातावरण बनेन : नेता पौडेल

चितवन, २६ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन हुने वातावरण अझै तयार नभएको बताउनुभएको छ । जिल्ला विकास समिति महासङ्घ नेपालले यहाँ आयोजना गरेको वरिष्ठ समाजसेवी तथा जिविस महासङ्घ नेपालका संस्थापक अध्यक्ष कृष्णलाल सापकोटाको जीवनयात्रा पुस्तकको लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले मधेसको समस्या समाधान नगरी निर्वाचनको […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907