Archive for: March, 2017

ब्लड डोनर्स अफ अमेरिकाको टेक्सास च्याप्टरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

डालस, मार्च ४, शनिबार। स्वास प्रस्वास र रगत हामी जीवित रहनको लागि आबस्यक पर्ने सबभन्दा महत्वपूर्ण तत्वहरु हुन्। स्वास प्रस्वासमा हाम्रो कुनै नियन्त्रण छैन। रगतमा भने हाम्रो अलिकति नियन्त्रण छ। रगतको अभाव भएका मान्छेहरुलाई अर्को मान्छेको रगत दिन सकिन्छ। त्यसबाट उक्त मान्छेको ज्यान बच्छ। यसलाई रक्तदान भनिन्छ। अहिले संसारमा हरेक दिन करोडौं युनिट रगतको आबस्यकता […]


अवरोध नगर्न मोर्चालाई एमालेको आग्रह

दमक (झापा), २१ फागुन । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले आफ्नो पार्टीले सञ्चालन गरेको राष्ट्रिय अभियानलाई कुनै अवरोध नगर्न सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको उच्च नेतृत्वसँग आग्रह गरिएको बताउनुभएको छ । संविधान र निर्वाचनका लागि आजदेखि सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गत आजका कार्यक्रम सकिएपछि साँझ पत्रकार भेटघाट गरी भट्टराईले कुनै दल र व्यक्तिको […]


अस्ट्रेलियाको भ्यागुताको उपचार गर्ने अस्पताल ठाउं सर्दै

सिड्नी, २० फागुन । अठार वर्र्ष पहिला स्थापना भइ स्थापनाकाल देखिनै भ्यागुताको उपचारमा निरन्तर सेवा सञ्चालन गर्दै आएको अस्ट्रेलियाको एक मात्र भ्यागुते अस्पतालःद कायन्र्स फ्रग हस्पिटललाई मौजूदा भवनबाट सर्नका लागि धौधौ परेको छ । द कायन्र्स फ्रग हस्पिटल, आफ्नो अलग्गै पहिचान बोकेको विश्वभरीकै एक मात्र भ्यागुते अस्पताल पनि हो भनी परिचत छ । बिरालोले छाउरा […]


“अमेरिकाका रक्तदाताहरु” (बिडिए) ले च्याप्टर पद हस्तान्तरण कार्यक्रम गर्ने

डालस, फेब्रुअरी २, बिहिबार । अमेरिकामा रहेका नेपालीहरुको रक्तदान गर्नेहरुको संगठन “अमेरिकाका रक्तदाताहरु” ले आउँदो शनिबार टेक्सासमा गठन भएको च्याप्टरको पद हस्तान्तरण कार्यक्रम आयोजना गरेको छ । “रगत दान द्वारा समाजसम्म घुलमिल” नारा साथ गठन भएको “अमेरिकी रक्तदाताहरु” को यो संगठनको यो कार्यक्रम नेपालीहरुको आस्थाको केन्द्र श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर परिसरमा रहेको सभा हलमा […]


इन्द्रेणी सांस्कृतिक संघले मार्च ५ मा होली मनाउने

डालस, मार्च १, २०१७। नेपालीहरुको एक रंगिन र रमाइलो चाड होली आउनु भन्दा एक हप्ता अघि नै अमेरिकामा होली मनाइने भएको छ। डालसमा लामो समय देखि संस्कृतिको संरक्षण गर्दै आएको नेपालीहरुको संस्था इन्द्रेणी सांस्कृतिक संघले आउँदो आइतबार अर्थात् मार्च ५ गते होलीको अवसर पारेर होली बिशेष कार्यक्रम गर्ने भएको छ। होली आउन एक हप्ता बाँकी […]


विभिन्न जिल्लाका स्ववियु निर्वाचन परिणाम

काठमाडौँ, १८ फागुन । आज देशैभर भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको परिणाम आउने क्रम जारी छ । बाजुरा– स्वतन्त्र विद्यार्थी युनियनको बडिमालिका क्याम्पसमा नेपाल विद्यार्थी सङ्घका दीलबहादुर थापा विजयी भएका छन् । नेपाल विद्यार्थी सङ्घले प्रत्यक्षतर्फका सबै स्थानमा जित हासिल गरेको निर्वाचन समितिले जनाएको छ । बनेपा– काभ्रेपलाञ्चोकका नौवटा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) […]


एचडिएनपीले कार्टर ब्लड केयर संग मिलेर रक्तदान शिबिर चलाउने

फेब्रुअरी २८, डालस, टेक्सास । लामो समय देखि डालसको नेपाली समाज र स्थानिय समाजमा परिपकारी काम गर्दै आएको एचडिएनपीले आगामी शनिबार फेरी अर्को एक जीवनदान गर्न सकिने काम गर्न लागेको छ । मानिसलाइ बाँच्नको लागि हावा र रगत सबभन्दा महत्वपूर्ण कुराहरु हुन् । जसरी स्वासप्रस्वासको लागि हावा चाहिन्छ, मानिस जिउनको लागि रगतको त्यति नै आबस्यक […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907