“हे नारद, पृथ्वीलोकको अमेरिका नगरीको एनआरएनको के खबर लिएर आयौ, सविस्तार भन”, कमलको फूलमा लक्ष्मीसंग आसिन भगवान बिष्णुले नारदलाइ सोध्नु हुन्छ । नारद बोल्दैनन । केहि नबोली उँधो मुन्टो लगाएका नारदले आफ्ना स्वामीको प्रश्नको जवाफ नदिएको देखेर लक्ष्मी आस्चर्य मान्दै फेरी सोध्छिन ” ठिकै त छ नि नारद पृथ्बीलोक तिर”? बिष्णु त्यसपछि लक्ष्मीको प्रश्न सुनेपछि […]
मार्च २३, डालस, टेक्सास । अमेरिकाको सबभन्दा सक्रिय नेपालीहरुको संस्था नेपाली समाज टेक्सासले अप्रिल ९ गते शनिबार स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। संस्थाका अध्यक्ष कृष्ण लामिछानेका अनुसार बिहान ९ देखि दिउसो १ बजे सम्म चल्ने उक्त स्वास्थ्य शिविर सदा झैँ नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र अर्थात् पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आयोजना हुनेछ। शिविर समाजसेवी […]
अमेरिकामा रहेका पत्रकारहरुको साझा संगठन नेजाले एनआरएन अमेरिकाको चुनावमा उम्मेदवारहरु बीच बहस संचालन गर्ने भएको छ । नेपाल अमेरिका पत्रकार संगका केन्द्रिय सदस्य तथा बहस आयोजक समितिका संयोजक बाल जोशीद्वारा प्रकाशित बिज्ञप्ति अनुसार उक्त बहसहरु डालस, डिसी मेट्रो क्षेत्र, न्यु योर्क र सानफ्रान्सिस्को शहरमा आयोजना गरिनेछन । त्यसमध्ये पहिलो बहस डालसबाट अप्रिल ८ गते शनिबार […]
सुदुरपश्चिम् का पत्रकार धिरेन्द्र सिनाल कि जीवनसाथि सोनु सिनालको मृगौला उपचार सहयोगका लागि नमस्ते नेपाल हातेमालो सामाजिक सस्था को तर्फ बाट ३०हजार रुपैया सहयोग हस्तान्तरण गरिएको छ । जनता मिडिया नेटवर्क मा आयोजित कार्यक्रममा नेपाल प्रेस युनियनका क्षेत्रिय संयोजक लाल ऐरि पत्रकार बिबेचना बिस्ट मार्फत सहयोग रकम हस्तान्तरण गरिएको हो । उहाहरुले सहयोग रकम भोलीलै […]
संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा अष्ट्रेलियामा रहेका इन्जिनियर एबं गायक शैलेश शर्माले ५५ हजार ५५५ रुपैया सहयोग गर्नु भएको छ । शार्माले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । छोटो समयका लागि नेपाल आउनु भएका गायक शर्माले आफै उपस्थित भएर रकम हस्तान्तरण गर्ने तयारी गर्नु भएको थियो । शर्माको […]
(कविता उपाध्याय) लिबाङ (रोल्पा), १० चैत । रोल्पाका अधिकांश क्षयरोगका बिरामी जटिल अवस्थामा पुगिसकेपछि मात्र स्वास्थ्य संस्थामा चेकजाँचका लागि आउने गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका डा तेजेन्द्र साउदका अनुसार अशिक्षा, गरिबी, चेतना अभाव तथा भौगोलिक विकटताका कारण बिरामी उचित समयमा स्वास्थ्य जाँचका लागि अस्पताल आउन नसकेको बिरामीले बताउने गरेका छन् । सहरी क्षेत्र […]
लण्डन, मार्च २२ बुधबार । बेलायतको राजधानी लण्डनस्थित संसद भवन अघि आज आतंकबादी हमला भएको छ । एक जना हमलाकारीले संसद भवनको सुरक्षार्थ खटिएका एक जना प्रहरीलाइ छुरा प्रहार गरेको जनाइएको छ भने एउटा कार बेलायतको संसद भवनको पर्खालमा ठोक्काइएको छ । त्यस्तै एउटा पुलमा पनि क्षति पुर्याइएको छ । हमलामा एकजना महिलाको मृत्यु भएको […]
गीतकार लोकराज अधिकारीको एकल गीति संग्रह दरारमा रहेको टाढा भाकै राम्रो बोलको गीतको म्यूजिक भिडियो सार्बजनिक भएको छ । अधिकारीको शब्द प्रमोद खरेलको स्वर र सुरेश अधिकारीको संगीतमा रहेको गीतको म्यूजिक भिडियो गायक खरेलको अफिसियल च्यानलबाट सार्बजनिक गरिएको हो । भिडियोलाई प्रशन्न पौडेलले निर्देशन गरेका हुन । अमेरिकामा छायाँङन गरिएको गीतमा नायक दिलीप रायमाझी सहित […]
संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा प्राज्ञ एबं संगीतकार ज्योती प्रकाश बिकले ५ हजार रुपैया सहयोग गर्नु भएको छ । प्राज्ञ बिकले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको छ । उहाँले नगद संगै आफैले बनाएको झण्डै २५ हजार मूल्य बरावरको चित्र संगीतकार संघलाई उपहार दिनु भएको छ । ज्योती प्रकाश ललितकला […]