Archive for: March, 2017

नेपाली समाज टेक्सस लगायतका संस्था द्धारा राजमणि चौधरीका परिवारलाई झण्डै ११ हजार डलर आर्थिक सहयोग

मष्तिष्कघातका कारण एक महिना अघि निधन भएका नेपाली समाज टेक्ससका सामाजीक कार्यकर्ता राजमणि चौधरीका परिवारलाई आर्थिक सहयोग गरिएको छ । परिवारको सहयोगका लागि खोलिएको गो–फण्डबाट संकलित तथा मधेशी समाज र नेपाली जनसम्पर्क समितिको तर्फबाट संकलित करिव ११ हजार डलर राजमणिकी पत्नीलाई हस्तान्तरण गरिएको हो । नेपाली समाज टेक्ससको पहलमा खोलिएको गो–फण्ड खातामा संकलन भएको रकम […]


एनआरएन अमेरिकाद्वारा गठित सदस्यता छानबिन समितिको निश्पक्षता माथि प्रश्न चिन्ह

डालस, मार्च २० । आइतबार साँझ  एनआरएन अमेरिकाको बैठक बस्यो । बैठकले सदस्यता बन्ने क्रममा केहि अनियमितता भएको हुन सक्ने र कतिपयले अनाधिकृत रुपमा सदस्यता लिएको हुन सक्ने भएकोले एउटा समिति गठन गर्यो । समितिमा वर्तमान कार्यसमितिका सदस्य हरिहर दाहाल, सिपि पौडेल, प्रमोद सिटौला, नवराज खड्का, बिनोद तिवारी, पासांग लामा  रहेका छन् । सदस्यता निर्माणको […]


डालस एभरेस्ट लायन्स क्लबको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न

डालस, मार्च १९, आइतबार । डालस एभरेस्ट लायन्स क्लबले हिजो शनिबार एक बक्तृत्वकला प्रतियोगिता सफलतापुर्बक सम्पन्न गरेको छ। ७ जना प्रतियोगी रहेको उक्त बक्तृत्वकला प्रतियोगिताको शिर्षक “डाक्टरले लेखेको औषधिको दुरुपयोग” भन्ने थियो। झट्ट सुन्दा यस्तो पनि हुन्छ र भन्ने लागे पनि प्रतियोगी युवाहरुले तथ्यांकद्वारा यो एउटा बिकराल समस्या रहेछ भन्ने स्पस्ट संदेश दिन सफल भएका […]


संगीतकर्मी कल्याणकारी कोषमा अमेरिकामा रहेका संगीतकार कृष रिजालको तर्फबाट १० हजार रुपैया सहयोग

संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा संगीतकार कृष रिजालले १० हजार रुपैया सहयोग गर्नु भएको छ । हाल अमेरिका बस्दै आउनु भएका संगीतकार रिजालले संघका महासचिव महेश खडका मार्फत रकम कोषमा पठाउनु भएको हो । सहयोग रकम आजै कोषलाई हस्तान्तरण गरिएको छ । संगीतकार रिजालले पुण्य कार्यमा जोडिन पाएको भन्दै खुसी ब्यक्त गर्नु भएको […]


संगीतकर्मी कल्याणकारी कोषमा स्रष्टा रमेशराज भटटराई द्धारा ५ हजार सहयोग :दाङको करोड पानी अभियानलाई पनि ५ हजार

अमेरिकामा रहेका कवि एबं समाजसेबी राकेश काफले द्धारा ३० हजार १ सहयोग गर्ने घोषणा -इजरायलमा रहेकी समाजसेवी रिता क्षेत्रीले २० हजार दिने संगीतकार संघले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा युवा पुस्ताका चर्चित गायक तथा संगीतकार एबं संगीत रोयल्टी संकलन समाज नेपालका कार्य समिति सदस्य रमेशराज भटटराईले ५ हजार सहयोग गर्नु भएको छ । यस अघिको […]


यति च्याबर्स अफ कमर्सले दोश्रो साधारण सभा सम्पन्न गर्यो

डालस, टेक्सास, मार्च १७, शुक्रबार। नेपाली उद्यमी ब्यबसायिहरु मिलेर डालसमा स्थापना गरिएको यति च्याप्म्बर्स अफ कमर्सको दोश्रो बार्षिक साधारण सभा आज सम्पन्न भएको छ। बेडफोर्ड स्थित माछापुछ्रे रेस्टुरेण्टमा भएको उक्त साधारण सभामा च्याम्बर्सका पदाधिकारी एबम सदस्यहरुको राम्रो उपस्थिति थियो। साधारण सभा भनेपनि सभा, सभापति, मंच, माला र भाषणको यातना यसपालिको च्याम्बर्सको कार्यक्रममा कसैले पनिभोग्नु  परेन। […]


एन आर एन अमेरिकाका स्टेट च्याप्टरहरुद्वारा बिज्ञप्ति जारी

  सम्पूर्ण गैर आवासिय नेपाली आमाबुवा दाजुभाइ दिदीबहिनीहरु membar drive को क्रममा विभिन्न किसिमका टिका टिप्पणी सुन्नमा आएकोले हामीसंपूर्ण च्याप्टर को ध्यानाकर्षण भएको छ l यन आर यन यन सी सी अमेरिका को केन्द्रिय समिती वाट membership verification मा च्याप्टर लाइ संलग्न गराउने निर्णय सुन्नमा आएकोले हामि सम्पूर्ण च्याप्टरहरु उक्त निर्णय को स्वागत गर्दै सत्यतत्थताको […]


के नेपालमा हलिवुड र भेगास जस्ता शहर बनाउन सम्भव छ ?

अग्नि चौलागाईं कला क्षेत्रको स्वर्णिम सहरको रूपमा रहेको हलिवुड र विश्वको मनोरन्जनको राजधानीको उपनाम, रात्रि जीवन तथा विश्व जुवा घरको रूपमा परिचित लस भेगासको नाम विश्वका अधिकांश मानिसहरूले सुनेका छन् । धेरैले यसको भ्रमण गरेका छन् भने एक पटक घुम्ने वा पुग्ने चाहना सबैले राख्दछन । के छ त यी सहरहरूमा, जसले मानिसलाई लोभ्याउने गरेको […]


पत्रकार नेमिष गौतमको उपचार सहयोगका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २२ हजार ३५६ रुपैया सहयोग

 गीतकार कुमार पौडेल शंकरद्धारा कोषबृद्धिका लागि ७ हजार ५०० रुपैया हस्तान्तरण चलचित्र पत्रकार संघका सदस्य नेमिष गौतमको उपचार सहयोगका लागि संगीतकर्मी कल्याणकारी कोष बाट २२ हजार ३५६ रुपैया सहयोग गरिएको छ । टाउकोको गम्भीर चोटको शल्यक्रिया पछि बीर अस्पतालको ट्रमा सेन्टरमा थप उपचार गराइरहेका गौतमको उपचारमा सहयोग पुगोस भनेर कोषबाट उक्त रकम हस्तान्तरण गरिएको हो […]


कुलमानको कमाल: देशै भरि लोड सेडिंग हट्यो

काठमाडौँ, ३ चैत । नेपाल विद्युत् प्राधिकरणले माध्यामिक शिक्षा परीक्षालाई केन्द्रबिन्दुमा राखेर मुलुकभर नै विद्युत्भार कटौती पूर्णरुपमा अन्त्य गरेको छ । विगत तीनदिनदेखि परीक्षणका रुपमा विद्युत्भार कटौती अन्त्य गरेको भए पनि प्राधिकरणले भने आज साँझदेखि औपचारिक रुपमा नै विद्युत्भार कटौतीको अन्त्य गरेको जनाएको छ । काठमाडौँ, कास्की, चितवन लगायतका जिल्लामा यसअघि नै पूर्णरुपमा विद्युत्भार कटौती […]




भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907